प्रदेश १
प्रदेश १ को स्थायी राजधानी र नाम सहमतिमा छिट्टै कायम हुने 

प्रदेश १ को स्थायी राजधानी र नाम सहमतिमा छिट्टै कायम हुने 

विराटनगर:  प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले कुनै पनि अपराधमा संलग्न मानिसलाई कानूनको कठघरामा उभ्याइने बताएका छन् ।    प्रदेशसभाको आज बसेको बैठकमा सदनमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्र...

 अलैँचीमा समस्या देखिन थालेपछि इलामका किसान विकल्प खोज्दै 

 अलैँचीमा समस्या देखिन थालेपछि इलामका किसान विकल्प खोज्दै 

इलाम  :  ‘खोल्सीको सुन’ उपनाम पाएको अलैँचीमा पछिल्लो समय रोग लागेपछि किसान यसको विकल्प खोज्न थालेका छन् ।  अलैँचीबाट पर्याप्त आम्दानी लिन थालेका बेला बगाननै मासिन थालेपछि किसान अन्योलमा छन् ।  केही वर्षअघि...

खेर गइरहेको दूधको व्यवस्थापन गरिनेछ : मुख्यमन्त्री राई

खेर गइरहेको दूधको व्यवस्थापन गरिनेछ : मुख्यमन्त्री राई

विराटनगर :   प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होलिडे’मार्फत् दैनिक खेर गइरहेको एक लाख लिटर दूधलाई धूलोे दूधका रुपमा व्यवस्थापन गरिने बताए ।    भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्...

नक्कली बिल बनार्इ राजस्व छली गर्ने दुर्इ पक्राउ

नक्कली बिल बनार्इ राजस्व छली गर्ने दुर्इ पक्राउ

सुनसरी : कोसी गाउँपालिका–८ बाट नक्कली बिल बनार्इ राजश्व छली गर्ने दुई जनालाई पक्राउ गरिएको छ ।    को१च ५०४ नं को बोलेरोमा नक्कली बिल बनार्इ मदिरा लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका रामधुनी नगरपालिका–५...

प्रदेश १ मा ६१३ कर्मचारी अपुग, संघीय सरकारले थप कर्मचारी दिन मानेन

प्रदेश १ मा ६१३ कर्मचारी अपुग, संघीय सरकारले थप कर्मचारी दिन मानेन

विराटनगर: प्रदेश १ सरकारले संघीय सरकारसँग माग गरेको थप कर्मचारी पाउन सकेको छैन। प्रदेश सरकार र मातहतका कार्यालयको लागि संघीय सरकारले हस्तान्तरण गरेका कर्मचारी अपुग भएको भन्दै २ असोजमा बसेको प्रदेश मन्त्रिपरिषद बैठकले थप ६१३ कर्मचारी माग गरे...

नेकपा एक नम्बर प्रदेश संसदीय दलको बैठक स्थगित

नेकपा एक नम्बर प्रदेश संसदीय दलको बैठक स्थगित

मोरङ: प्रदेश एकको नाम र स्थायी राजधानीको बारेमा टुङ्ग्याउन बसेको एक नम्बर प्रदेश नेकपा संसदीय दलको बैठक स्थगित भएको छ ।    सांसदहरुको बोल्ने क्रम सकिएपछि  ५ जना मन्त्रीसहित उपनेताले बोल्न बाँकी रहेकोले अर्को दिन दलको बै...

राजधानीको विषयलाई लिएर प्रदेश १ तनावमा

राजधानीको विषयलाई लिएर प्रदेश १ तनावमा

विराटनगर : मुख्यमन्त्री शेरधन राईले प्रदेश कार्यपालिका विराटनगरमा, व्यवस्थापिका इटहरीमा, प्रदेश प्रमुखको कार्यालय धरानमा र मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा राख्ने गरी छलफल चलाएको विषय बाहिरिएपछि विवाद चुलिएको हो । अस्थाय...

 ताप्लेजुङमा ट्याङ्किभित्र फेला परेका सालकलाई उद्धार गरि जंगलमा छाडियो

 ताप्लेजुङमा ट्याङ्किभित्र फेला परेका सालकलाई उद्धार गरि जंगलमा छाडियो

ताप्लेजुङ :  ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित बोझेमा पुरानो पानीको ट्याङ्कि भित्र फेला परेका दुई वटा संकटापन्न बन्यजन्तु सालकलाई उद्धार गरि जंगलमा छाडिएको छ । सोमबार विहान स्थानीयले फेला पारेको सालकलाई डिभिजन बन कार्यालय...

हत्या गरिएका खुर्सिद अालम सहिद घाेषणा, परिवारलार्इ १० लाख राहत

हत्या गरिएका खुर्सिद अालम सहिद घाेषणा, परिवारलार्इ १० लाख राहत

सुनसरी : केही दिनअघि बन्दुकधारीले हत्या गरेका सुनसरी भुटाहाका खुर्सिद अन्सारीको परिवारलाई सरकारले १० लाख रुपैयाँ प्रदान गरेको छ ।   घटनाको ११ औं दिनमा भुटाहामा आयोजित श्रदाञ्जलित सभामा गृमन्त्री रामबहादुर थापाले खुसर््िदकी पत्नी खा...

प्रदेश एकको नामाङ्कन र राजधानीबारे चर्को बहस सुरु

प्रदेश एकको नामाङ्कन र राजधानीबारे चर्को बहस सुरु

मोरङ: प्रदेश नम्बर एकको नामाङकन र राजधानीको विषयलाई दसैं चाडको पूर्वसन्ध्यामा चर्काचर्की पर्न थालेको छ।   प्रदेशका मुख्यमन्त्री शेरधन राईले यसअघि नामाङकन र राजधानीका विषयमा सहमति र सहजतासँगै अघि बढ्ने बताए पनि त्यसविपरीत राज...

images
images
images