प्रदेश २
पानी जमेको खाल्डोमा डुब्दा दुई बालिकाको मृत्यु

पानी जमेको खाल्डोमा डुब्दा दुई बालिकाको मृत्यु

रौतहट : रौतहटमा बाढीको पानी जमेको खाल्डोमा डुब्दा दुई बालिकाको मृत्यु भएको छ। देवाही गोनाही नगरपालिका–५ को लालबकैया नदी भन्दा उतर पूर्वतिर रहेको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउन गएका उनीहरूको मृत्यु भएको हो। सोही गाउँ बस्ने...

बाढी प्रभावित क्षेत्रको अनुगमन गर्दै सुशासन समिति

बाढी प्रभावित क्षेत्रको अनुगमन गर्दै सुशासन समिति

जनकपुरधाम : प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको एक टोलीले शनिबार धनुषा र महोत्तरीका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरिरहेको छ। काठमाडौंबाट आएको टोलीले पहिलो दिन आज जनकपुरधाम उप–महानगरपालिका–१ को मुस...

औषधीसहित रौतहट पुगे डा. गोविन्द केसी, बाढी पीडितको स्वास्थ्य जाँच हुँदै

औषधीसहित रौतहट पुगे डा. गोविन्द केसी, बाढी पीडितको स्वास्थ्य जाँच हुँदै

रौतहट : त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी प्रदेश २ को जिल्ला रौतहट पुगेका छन् । केसी बाढी प्रभावितको स्वास्थ्य जाँच गर्न रौतहटको भावित ईशनाथ नगरपालिकाको बन्जरहा पुगेका हुन् । शुक्रबारदेखि बन्जरहाको स्वास्थ्य च...

अव्यवहारिक कर फिर्ता नलिए सरकारविरुद्ध संघर्ष गर्छौ : अध्यक्ष ललित साह 

अव्यवहारिक कर फिर्ता नलिए सरकारविरुद्ध संघर्ष गर्छौ : अध्यक्ष ललित साह 

जनकपुरधाम : सरकारले चालू आर्थिक वर्षदेखी ल्याउने कर नीतिको विरोध गर्दै जनकपुरमा र्याली निकालिएको छ । जनकपुरमा व्यापारीहरुको छाता संगठनले आज (शबिवार) विरोध र्याली निकालेको हो ।  जनकपुर उद्योग वाणिज्य संघको कार्यालय, शिव चौकबाट निकाले...

महिला सशक्तिकरणको पहिलो खुड्किलो ‘बेटी पढाउ बेटी बचाउ’ : मुख्यमन्त्री राउत

महिला सशक्तिकरणको पहिलो खुड्किलो ‘बेटी पढाउ बेटी बचाउ’ : मुख्यमन्त्री राउत

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महिला सशक्तिकरणको पहिलो खुडकिलो ‘बेटी पढाउ बेटी बचाउ’ भएको बताएका छन् ।  महोत्तरीको गौशाला नगरपालिका २ स्थित श्री मावि निगौलमा आयोजित साइकल वितरण कार्यक्रमलाई सम्बोधन ग...

जनकपुरमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

जनकपुरमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

जनकपुरधाम : जनकपुरमा एक पुरुषको शव फेला परेको छ । जनकपुर रेल्वे ट्रेक छेउमा अन्दाजि ६० वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  उपमहानगरपालिका १ सीताचोक रेल्वे ट्रेकको छेउमा पुरु...

पाइपलाइनबाट नेपाल आइपुग्यो तेल

पाइपलाइनबाट नेपाल आइपुग्यो तेल

वीरगन्ज : बहुप्रतिक्षित मोतीहारी अमलेखगन्ज पाइपलाइन परियोजनाको निर्माण कार्य सम्पन्न भई सफल परिक्षण भएको छ। अमलेखगन्जस्थित भण्डारण ट्यांकीमा शुक्रवार बिहान पौने ७ बजे पाइपमार्फत डिजेल भित्र्याएर सफल परिक्षण गरिएको अमलेखगन्ज डिपोको प्रम...

वीरगन्जमा लोकसेवा आयोग प्रमुख र सामान्य प्रशासनमन्त्रीको पुत्ला दहन 

वीरगन्जमा लोकसेवा आयोग प्रमुख र सामान्य प्रशासनमन्त्रीको पुत्ला दहन 

वीरगन्ज : वीरगन्जका युवाहरूको एक समूहले लोकसेवा आयोग प्रमुख उमेश मैनाली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पुत्ला दहन गरेका छन्। शुक्रबार साँझ वीरगन्जको घण्टाघर चौकमा भेला भएका युवाहरूले लोकसेवा विज्ञापन समान...

आप्सा नेपालद्वारा सप्तरीका बाढी पीडितलाई राहत वितरण

आप्सा नेपालद्वारा सप्तरीका बाढी पीडितलाई राहत वितरण

काठमाडौं : आप्सा नेपालले सप्तरीका बाढी पीडितलाई राहत सामाग्री वितरण गरेको छ। अविरल वर्षापछि आएको बाढीले घरबार बिहीन भइ कष्टकर जीवन बिताइरहेका पीडितहरूलाई आप्सा नेपाले राहत सामाग्री हस्तान्तरण गरेको हो। आप्सा नेपालद्वारा १ लाख ५० हजा...

ढुवानी व्यवसायीको आन्दोलनले तेश्रो दिन पनि वीरगन्ज सुनसान

ढुवानी व्यवसायीको आन्दोलनले तेश्रो दिन पनि वीरगन्ज सुनसान

वीरगन्ज : यातायात व्यवसायीको आन्दोलनले आर्थिक नगरीको रुपमा परिचित वीरगन्ज विगत तीन दिनदेखि सुनसान छ। शुक्रबार तेश्रो दिन पनि वीरगन्जबाट बाहिरिने मालबाहक सवारी साधन संचालनमा छैनन्। यातायात व्यवसायीले आ–आफ्ना मालबाहक सवारी साधन...

images
images
images