प्रदेश २
भारतीय गाडीसँग अवैध असुली गर्ने ३ जना पक्राउ 

भारतीय गाडीसँग अवैध असुली गर्ने ३ जना पक्राउ 

वीरगन्ज : भारतीय सवारी साधनसँग अवैध रुपमा रकम असुल्ने  ३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। प्रहरी टोलीले आइतबार राती वीरगन्ज १७ अलौमा रहेको एकीकृत चेकजाँच चौकी (आईसीपी)बाट जाँच पास भई निस्केका भारतीय गाडीलाई रोकेर अवैध रुपम...

कसैको दवावमा नपर्न प्रदेश प्रहरीलाई मुख्यमन्त्री राउतको निर्देशन

कसैको दवावमा नपर्न प्रदेश प्रहरीलाई मुख्यमन्त्री राउतको निर्देशन

जनकपुरधाम : प्रदेश २ सरकाले प्रदेश प्रहरीलाई अनुसन्धानको क्रममा कुनै प्रकारको दवावमा नपर्न निर्देशन दिएको छ ।  मुख्यमन्त्री लालबाबु राउतले अपराध नियन्त्रणको लागि निष्पक्ष अनुसन्धान हुनुपर्ने भएकोले कसैको दवाव वा प्रभावमा नपर्न...

प्रचण्डलाई याद आयो १३ सय मधेशी नागरिकले बगाएको रगत

प्रचण्डलाई याद आयो १३ सय मधेशी नागरिकले बगाएको रगत

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका क्रममा १३ सय मधेशी नागरिकले रगत बगेको बताएका छन् ।  सोमबार धनुषाको बरमझियामा शहिद रामवृक्ष यादवको २५ औँ स्मृति दिवसको...

मुलुकी संहिता संशोधन नगरेसम्म कार्यान्वयन नहुनेमा वक्ताहरुको जोड 

मुलुकी संहिता संशोधन नगरेसम्म कार्यान्वयन नहुनेमा वक्ताहरुको जोड 

जनकपुरधाम : मुलुकी सहिता ऐन २०७४ संशोधन नगरेसम्म प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्ने कुरामा वक्ताहरुले जोड दिएका छन् ।  सोमबार जनकपुरधाममा मुलुक संहिता दिवसको अवसरमा संघीय सरकारका कानुन न्याय तथा संघीय मामिला मन्त्रालय र प्...

चिकित्सकको लापरवाहीले जनकपुर अञ्चल अस्पतालमा १ युवकको मृत्यु

चिकित्सकको लापरवाहीले जनकपुर अञ्चल अस्पतालमा १ युवकको मृत्यु

जनकपुरधाम : चिकित्सकको लापरवाहीका कारण जनकपुर अञ्चल अस्पतालमा एक युवकको ज्यान गएको छ। शनिबार सामान्य ज्वरो र पेट दुखेपछि उपचारका लागि आएका महोत्तरीको पिपरा गाउँपालिका बनौली बस्ने छविकान्तका २१ वर्षीय छोरा कुन्दन झाको चिकित्सकको लापर...

 बोक्सीको आरोपमा मलमुत्र खुवाउने दुई महिला पक्राउ

 बोक्सीको आरोपमा मलमुत्र खुवाउने दुई महिला पक्राउ

जनकपुरधाम : प्रहरीले महिलालाई बोक्सीको आरोपमा मलमूत्र खुवाएको भन्दै  दुई महिलालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आरोपमा महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका वडा नं. ४ की    सुकेश्वरीदेवी दनुवार र इन्दुदेवी दनुवारलाई...

दलित महिलाले भनिन्, ‘सहयोगको बदला शरीर दिनुपर्छ’

दलित महिलाले भनिन्, ‘सहयोगको बदला शरीर दिनुपर्छ’

जनकपुरधाम : प्रदेश सरकारले समता मुलक समाज निर्माण गर्ने काम शून्यबाट सुरु गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताएका छन् । आइतबार जनकपुरमा आयोजित लएक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले प्रदेश सरकार व...

बोक्सीको आरोप लगाउँदै महिलालाई मलमूत्र खुवाइयो

बोक्सीको आरोप लगाउँदै महिलालाई मलमूत्र खुवाइयो

काठमाडौं : महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई पाँच/छ महिला मिलेर मानव मलमूत्र खुवाएका छन्। महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार भङ्गाहा नपा–४...

‘अटल मिथिला सम्मान’ बाट मैथिली साहित्यकार धीरेन्द्र प्रेमर्षि सम्मानित

‘अटल मिथिला सम्मान’ बाट मैथिली साहित्यकार धीरेन्द्र प्रेमर्षि सम्मानित

जनकपुरधाम : ‘अटल मिथिला सम्मान २०१९’ बाट मैथिली साहित्यकार धीरेन्द्र प्रेमर्षिलाई सम्मानित गरिएको छ । उनी मैथिलीको लोकप्रिय कार्यक्रम हेलो मिथिलाका सञ्चालक समेत हुन् ।  भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीक...

१५ केजी चाँदीसहित भारतीय नागरिक पक्राउ

१५ केजी चाँदीसहित भारतीय नागरिक पक्राउ

काठमाडौं : धनुषाको औरही गाउँपालिका–२ देउरीबाट १५ केजी चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला प्रखण्ड जयनगर पञ्चायत–२ भेलवाचोक का २८ वर्षीय बन्धुकुमार सिंह रहेका छन्। बरामद ग...

images
images
images