श्रममन्त्री यादवले भने–‘श्रम क्षेत्रमा देखिएको विकृति र विसंगति अन्त्य हुन्छ’
सर्लाही : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रम क्षेत्रमा देखिएको विकृति र विसंगति अन्त्य गर्ने बताएका छन् । आज (मंगलबार) गृहजिल्ला सर्लाही पुगेका श्रम मन्त्री यादवले सो