प्रदेश २
प्रदेश २ का ४२ हजार युवालाई रोजगारीको सुनिश्चितता

प्रदेश २ का ४२ हजार युवालाई रोजगारीको सुनिश्चितता

जनकपुरधाम : प्रदेश २ का ४२ हजार युवाले रोजगारी पाउने भएका छन् । प्रदेश सरकारको समन्वयमा अगामी ३ वर्षभित्र प्रदेशका ४२ हजार युवाले रोजगारी पाउने सुनिश्चित भएको हो । शुक्रबार प्रदेश सरकार, डिफिड र सेवा प्रदायक ६ वटा संस्थाले एक कार्...

जिल्ला प्रहरी कार्यालयबाटै थुनुवा फरार 

जिल्ला प्रहरी कार्यालयबाटै थुनुवा फरार 

जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाबाट जबरजस्ती करणी मुद्दाका एक अभियुक्त फरार भएको छ । बिहीबार दिउँसै बयानको लागि अपराध अनुसन्धान शाखामा लगिएको अभियुक्त फरार भएका हुन् ।  फरार हुनेमा सिरहाका २० वर्षीय राममनी यादव रहेको जि...

जनकपुरस्थित हनुमान मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता

जनकपुरस्थित हनुमान मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता

जनकपुरधाम : जनकपुरधामस्थित हनुमान मन्दिर शृंगार भवनको साढे ५ बिघा व्यक्तिका नाममा दर्ता गरिएको छ। एक अर्बभन्दा बढी मूल्य पर्ने जग्गा मालपोत कार्यालयका कर्मचारी र भूमाफियाको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरिएको हो। जनकपुरधाम उपमहान...

दुर्घटनामा एक महिलाको मृत्यु, चार घाइते

दुर्घटनामा एक महिलाको मृत्यु, चार घाइते

राजविराज : सप्तरीको खडग नगरपालिका ४ करमनीयामा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। ४ जना घाइते भएका छन्। राजविराजबाट जनकपुर जाँदै गरेको जेएच १५ जे ३२०३ नम्बरको सुमोले काठमाडौंबाट इलामतर्फ जाँदै गरेको को १ च ४२२८ नम्बरको मारुती भ्य...

प्रदेश २ का भौतिक मन्त्री सोनल अस्पताल भर्ना 

प्रदेश २ का भौतिक मन्त्री सोनल अस्पताल भर्ना 

वीरगञ्ज : प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको स्वास्थ्यमा समस्या देखिएको छ । उनको स्वास्थ्यमा समस्या आएपछि मन्त्री सोनल वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएका छन् । ढाडदेखि घुडासम्म नशामा समस्या देखिएपछि मन्त्...

मेयर र उपमेयर विवाद : अदालतको आदेशपछि हंसपुर नगरपालिकाको ताल्चा खोलियो

मेयर र उपमेयर विवाद : अदालतको आदेशपछि हंसपुर नगरपालिकाको ताल्चा खोलियो

जनकपुरधाम : मेयर र उपमेयरको विवादका कारण करीब एक महिनादेखि बन्द रहेको हंसपुर नगरपालिकाको कार्यालयको ताल्चा खोलिएको छ । उच्च अदालत जनकपुरको अन्तरिम आदेशपछि बुधवार दिउँसो कार्यालयको ताल्चा खोलिएको हो । आन्तरिक विवादले गर्दा नगरपालिकाका मेय...

एउटै गाउँपालिकामा तीन जना निमित्त प्रमुख : काम शून्य, जनता आक्रोशित

एउटै गाउँपालिकामा तीन जना निमित्त प्रमुख : काम शून्य, जनता आक्रोशित

वीरगञ्ज : बाराको परवानीपुर गाउँपालिकाका निमित्त प्रमुख हरीओम प्रसादको मनोमानीले  कार्यालयको कामकाज अस्तव्यस्त भएको छ । निमित्त प्रमुख हरीओम कार्यालयमा दुईसातादेखि नियमित उपस्थित नहुँदा कार्यालयको दैनिक कामकाज प्रभावित भएको छ । ...

एक साता नबित्दै पर्सामा फेरी बम विस्फोट, एक जना घाइते 

एक साता नबित्दै पर्सामा फेरी बम विस्फोट, एक जना घाइते 

वीरगञ्ज : पर्सा प्रहरीलाई चुनौती दिँदै वीरगञ्जमा दोश्रो पटक बम विस्फोट भएको छ । जिल्लाको शान्ती सुरक्षालाई चुनौती दिँदै अपराधिक गतिविधिमा संलग्न अपराधीले मंगलबार बेलुकी वीरगञ्जको घण्टाघर नजिकै मिना बजारको तरकारी बजारमा बम विस्फोट गराएक...

दुई इन्जिनीयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

दुई इन्जिनीयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

वीरगञ्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकाका २ जना इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले इन्जिनियरद्वय किशोर यादव र माधव प्रसाद यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।...

प्रसौनी गाउँपालिकाका प्रमुख १ महिनादेखि कार्यालय सम्पर्क विहीन 

प्रसौनी गाउँपालिकाका प्रमुख १ महिनादेखि कार्यालय सम्पर्क विहीन 

वीरगन्ज : बाराको प्रसौनी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत रंजित कुमार यादव एक महिनादेखि कार्यालय सम्पर्क विहिन बनेका छन् । अधिकृत यादव कार्यालयमा अनुउपस्थित हुँदा त्यहाँको सम्पूर्ण कामकाज प्रभावित भएको छ ।  गाउँपालिकाका अध्यक्ष...

images
images
images