प्रदेश २
मुख्यमन्त्री राउतको ‘टङ्गस्लीप’, शिवचन्द्रलाई जब शिवशंकर भनेर सम्बोधन गरे....

मुख्यमन्त्री राउतको ‘टङ्गस्लीप’, शिवचन्द्रलाई जब शिवशंकर भनेर सम्बोधन गरे....

जनकपुरधाम : प्रदेश २ को प्रदेशसभा बैठक अरु दिनको भन्दा बुधबारको बैठक अलि फरक थियो । बैठकमा कांग्रेस र नेपका सांसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतलाई सांसदको नामनै याद भएन ।  बुधबारको बैठकमा सत्ता साझेदार दलका नेता, प...

पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध आपत्तिजन अभिव्यक्ति दिएको भन्दै प्रचण्डको पुत्ला दहन

पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध आपत्तिजन अभिव्यक्ति दिएको भन्दै प्रचण्डको पुत्ला दहन

वीरगन्ज : वीरगन्जमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पुत्ला दहन गरिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध आपत्तिजन अभिव्यक्ति दिएको भन्दै प्रचण्डको पुत्ला दहन गरिएको हो ।   वीरगन्जक...

बैंकका सञ्चालक दिपेन्द्र यादव जनकपुरमै, प्रहरी भन्छ, ‘समयमा पक्राउ गर्न नसक्दा शंका लागेको होला’

बैंकका सञ्चालक दिपेन्द्र यादव जनकपुरमै, प्रहरी भन्छ, ‘समयमा पक्राउ गर्न नसक्दा शंका लागेको होला’

काठमाडौं : बैंकमा धितो राखेको जग्गा बेचेर फरार रहेका सहयोगी विकास बैंक जनकपुर शाखाका सञ्चालक समितिका सदस्य दिपेन्द्रकुमार यादव अझै फरार छन् ।  धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसक्दा समेत प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन...

प्रदेश २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुल्यो

प्रदेश २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुल्यो

जनकपुरधाम : प्रदेश २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेश लोकसेवा सम्बन्धी विधेयक बुधबार सभाबाट पारित भएसँगै कर्मचारी भर्ना गर्ने बाटो खुलेको हो । पारित भएको विधेयक प्रदेश प्रमुखबाट प्...

नेशनल मेडिकल कलेजको दोहोरो धन्दा : निशुल्क उपचार गरे बापत प्रदेश सरकारबाट लिए ३१ लाख

नेशनल मेडिकल कलेजको दोहोरो धन्दा : निशुल्क उपचार गरे बापत प्रदेश सरकारबाट लिए ३१ लाख

जनकपुरधाम : गत वर्ष बारा पर्सामा आएको हावाहुरी (टोर्नाडो)मा परि घाइते भएकाहरुको उपचार खर्च बापत विरगन्जस्थित नेशनल मेडिकल कलेजले प्रदेश सरकारबाट ३१ लाख ३८ हजार २ सय ८४ रुपैयाँ भुक्तानी लिएका छन् ।  टोर्नाडो पीडितको उपचारको क्रम...

प्रदेश सरकारको सिफारिसमा इन्जिनियरिङ्गका ४२ छात्र–छात्रालाई पूर्ण छात्रावृति

प्रदेश सरकारको सिफारिसमा इन्जिनियरिङ्गका ४२ छात्र–छात्रालाई पूर्ण छात्रावृति

जनकपुरधाम : प्रदेश २ का सरकारको सिफारिसमा भारतको आन्ध्र प्रदेश श्रिकाकुलमस्थित आदित्य  इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड मैनेजमेन्टले ४२ जना छात्र–छात्रालाई पूर्ण छात्रवृति दिने भएको छ ।  इन्स्टिच्युसनले प्रदेश सरकारको सिफा...

औद्योगिक वातावरण निर्माणमा संघीय सरकारले बखेडा गर्दै :  मुख्यमन्त्री राउत

औद्योगिक वातावरण निर्माणमा संघीय सरकारले बखेडा गर्दै : मुख्यमन्त्री राउत

जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा औद्योगिक वातावरण निर्माणको लागि संघीय सरकारले अप्ठ्यारो सिर्जना गरेको आरोप लगाएका छन् ।  आइएलओले आज (बुधबार) जनकपुरमा आयोजना गरेको साना तथा मझौला उद्योगको लागि उपयुक्त वातावरण नि...

प्रदेशसभा सदस्यद्वारा मुख्यमन्त्रीको राजीनामा माग 

प्रदेशसभा सदस्यद्वारा मुख्यमन्त्रीको राजीनामा माग 

जनकपुरधाम : प्रदेश २ को प्रदेशसभा बैठक आज (बुधबार) दिउँसो ३ बजे फेरी बस्दै छ । मंगलबार बसेको प्रदेशसभाको बैठकमा विशेष समितिले लोकसेवा विधेयक सदनलाई बुझाएको छ ।  आज बस्ने बैठकमा लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारको सम्बन्धमा व...

वीरगन्जको भवानीपुरमा गोली चल्यो, दुई पक्राउ

वीरगन्जको भवानीपुरमा गोली चल्यो, दुई पक्राउ

वीरगञ्ज : वीरगन्ज महानगरपालिका १८ भवानीपुर टोलमा गोली चलेको छ । पर्खालको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा गोली चलेको हो । बृजेश कुमार पटेल र मोहन साहबीच पर्खालको विषयमा विवाद हुँदा गोली चलेको प्रहरीले जनाएको छ ।  दुई प...

महोत्तरीबाट स्रोत नखुलेको २१ लाखसहित सुरेन्द्र ठाकुरलाई पक्राउ

महोत्तरीबाट स्रोत नखुलेको २१ लाखसहित सुरेन्द्र ठाकुरलाई पक्राउ

महोत्तरी : महोत्तरीबाट सशस्त्र प्रहरी बलको टोलीले स्रोत नखुलेको २१ लाख २२ हजारसहित एक जनालाई पक्राउ गरेको छ ।  सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण महोत्तरीबाट खटिएको टोलीले मटिहानी नगरपालिका ९ हनुमानज चोकबाट महोत्तरी गाउँपालिका...

images
images
images