प्रदेश ३
 श्रीमान्–श्रीमतीको झगडा छुट्टाउने महिलाको मृत्यु

 श्रीमान्–श्रीमतीको झगडा छुट्टाउने महिलाको मृत्यु

बेत्रावती : नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको...

नारायणी नदी किनारमा एक महिलाको शव फेला

नारायणी नदी किनारमा एक महिलाको शव फेला

चितवन : नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको छ। बिहीबारदेखि बेपत्ता भएकी भरतपुर महानगरपालिका वडा नम्बर १६ कि कृष्णमाया तामाङको शव प्रहरीले आइतबार बिहान नदी किनारमा फेला पारेको हो। सोही ठाउँ बस्ने उनी तीन दिनअघि माछा मार्न जा...

खाल्डोमा पुर्न लगिएको शिशु चल्मलाएपछि अस्पताल फर्काइयो, घटना शङ्कास्पद

खाल्डोमा पुर्न लगिएको शिशु चल्मलाएपछि अस्पताल फर्काइयो, घटना शङ्कास्पद

चितवन : मृत्यु भयो भनी देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय च...

खोलामा डुबेर दुई युवा बेपत्ता, स्थानीयले लगाए स्काभेटरमा आगो

खोलामा डुबेर दुई युवा बेपत्ता, स्थानीयले लगाए स्काभेटरमा आगो

धादिङ : धादिङको दरिगांल खोलामा डुबेर दुई युवा बेपत्ता भएका छन्। शनिबार बिहान गजुरी गाउँपालिका वडा नम्बर ६ स्थित दरिगांल खोलामा नुहाउन गएका सुमन स्याङ्तान (२२) र भीम घलाङ (२१) खोलामा डुबेर बेपत्ता भएका हुन्। उनीहरूसँगै नुहाउन गएक...

काठमाडौंमा कुनै हालतमा प्रदेश राजधानी राख्न हुँदैन : मुख्यमन्त्री पौडेल

काठमाडौंमा कुनै हालतमा प्रदेश राजधानी राख्न हुँदैन : मुख्यमन्त्री पौडेल

काठमाडौं : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो घर हेटौंडामा भए पनि प्रदेशको स्थायी राजधानी हेटौंडामै हुनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका छन् । प्रदेश ३ को स्थायी राजधानी नुवाकोट वा रामेछापमा बनाए पनि आफूलाई आपत्ति नहुने तर, का...

करेन्ट लागेर ३ वर्षे बालकको मृत्यु

करेन्ट लागेर ३ वर्षे बालकको मृत्यु

काभ्रे : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१ स्थित टुकुचा नालामा करेण्ट लागेर साढे तीन वर्षको बालक रिदेश श्रेष्ठको मृत्यु भएको छ। रिमाल श्रेष्ठको छोरा रिदेशको आफ्नै घरमा पानी तान्ने मेशिनको तार समाउँदै खेल्दै गरेको अवस्थामा करेण्ट लागि...

सिंहदरबारको छायाँमा प्रदेशको राजधानी बनाउनु हुँदैन : मुख्यमन्त्री पौडेल

सिंहदरबारको छायाँमा प्रदेशको राजधानी बनाउनु हुँदैन : मुख्यमन्त्री पौडेल

काठमाडौं : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थानीय राजधानी हेटौँडामै हुनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका छन् ।  काठमाडौंको नयाँ बानेश्वरमा बिहीबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री पौडेलले...

भक्तपुरमा उपत्यकाकै लामो झोलुङ्गे पुल बन्ने

भक्तपुरमा उपत्यकाकै लामो झोलुङ्गे पुल बन्ने

भक्तपुर : भक्तपुरको सूर्य्विनायक नगरपालिकामा उपत्यकाकै लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । डोलिडारको १ करोड रुपैयाँको लगानीमा आगामी ७ महीनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सूर्य्विनायक नगरपालिका–९ नंखेल र वडा नं १० चित्तपोल...

कुलत छुटाउन भर्ना भएका युवकले गरे सुधार गृहमै आत्महत्या

कुलत छुटाउन भर्ना भएका युवकले गरे सुधार गृहमै आत्महत्या

काठमाडौं : भक्तपुरको सूर्यविनायकमा एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् । सूर्यविनायक ९ नंखेलको भाटेढिकुरमा रहेको नयाँ बिहानी सुधार केन्द्रमा ४४ वर्षीय माधव कार्कीले झुण्डिएर आत्महत्या गरेका हुन् । कुलत छुटाउने थलोको रुपमा परिचित सुधार...

उद्योग दर्ता गर्न ५० हजार घुस माग्ने अधिकृत पक्राउ

उद्योग दर्ता गर्न ५० हजार घुस माग्ने अधिकृत पक्राउ

हेटौडा: उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौंडा मकवानपुरका अधिकृत चन्दनकुमार अमात्यलाई घुस रकम सहित अख्तियारले नियन्त्रणमा लिएको छ । अमात्यले उद्योग दर्ता गर्न आई ई ई प्रतिवेदन स्वीकृत गर्ने प्रयोजनको लागि विभि...

images
images
images