प्रदेश ३
रामेछापको वडा कार्यालयमा ग्यास सिलिन्डर विस्फोट

रामेछापको वडा कार्यालयमा ग्यास सिलिन्डर विस्फोट

रामेछाप : रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ३ भीरपानीको वडा कार्यालयमा ग्यास सिलिन्डर विस्फोट भएको छ। अज्ञात समूहले शनिबार बिहान २ बजेतिर गराएको विस्फोटबाट वडा कार्यालयको एउटा कम्प्युटर, तीनवटा दराजमा रहेको कागजपत्रमा क्षति भएको...

दोलखामा पहिरोले १० घर पुरियो, २ जना बेपत्ता

दोलखामा पहिरोले १० घर पुरियो, २ जना बेपत्ता

काठमाडौं : दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुमा पहिरो खसेर घर भत्किँदा २ जना सम्पर्क विहीन भएका छन्। बेपत्ता हुनेमा ५५ वर्षीय जगतबहादुर खत्री र १८ वर्षीय निसान खड्का रहेका छन्। शुक्रबार राति साढे ११ बजेतिर गाउँमा पहिरो...

पानी ट्यांकीमा १६ महिने बालकको शव फेला

पानी ट्यांकीमा १६ महिने बालकको शव फेला

काभ्रे : पानी ट्यांकीमा १६ महिने बालको शव भेटिएको छ। काभ्रेको बनेपा नगरपालिका–६ बुडोलमा बालकको शव पानी ट्याक्कीमा भेटिएको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए। चितवनको राप्ती नगरपालिका स्थायी घर...

भक्तपुरमा १२ वर्षीय किशोर मृत फेला

भक्तपुरमा १२ वर्षीय किशोर मृत फेला

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुमा १२ वर्षीय किशोरले आत्महत्या गरेका छन्। गुण्डु बस्ने राजु खतिवडाका छोरा वर्ष १२ का सन्देशले आफ्नै घरको दोश्रो तल्लामा काठको दलिनमा टाईको पासो लगाई आत्महत्या गरेको प्रहरीले जन...

सिन्धुपाल्चोकका ७० हजार भूकम्पपीडित नयाँ आवासमा

सिन्धुपाल्चोकका ७० हजार भूकम्पपीडित नयाँ आवासमा

सिन्धुपाल्चोक : भूकम्पबाट ठूलो क्षति पुगेको सिन्धुपाल्चोकमा पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। हालसम्म ७० हजार १८८ परिवार नयाँ आवासगृहमा बस्न थालेका छन्। कूल लाभग्राही सूचीमा परेकामध्ये ७९.१ प्रतिशतको तेस्रो किस्ता भुक्तानी लिई न...

भक्तपुरमा १२ वर्षीय बालकले गरे झुण्डिएर आत्महत्या

भक्तपुरमा १२ वर्षीय बालकले गरे झुण्डिएर आत्महत्या

भक्तपुर : भक्तपुरमा १२ वर्षीय बालकले झुण्डिएर आत्महत्या गरेका छन् ।  भक्तपुर सूर्यविनायक नगरपालिका ७ गुण्डुमा बस्ने १२ वर्षीय राजु खतिवडाले टाईको पासो लगाएर आत्महत्या गरेका हुन् ।  बुधबार साँझ करिब ५ बजे राजुले आफ्नै घर...

मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा दुईको ज्यान गयो 

मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा दुईको ज्यान गयो 

मकवानपुर : जिल्लाको हेटौँडा उपमहानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।  बुधबार साँझ हेटौँडाको बसामाडीमा मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो । दुर्घटनामा परी घाइते भ...

गोर्खा ब्रुअरीलाई सात दिनभित्र कर बुझाउन निर्देशन

गोर्खा ब्रुअरीलाई सात दिनभित्र कर बुझाउन निर्देशन

चितवन : सर्वोच्च अदालतको फैसलासँगै आन्तरिक राजश्व कार्यालय भरतपुरले गोर्खा ब्रुअरीलाई अन्तिम अन्तःशुल्क निर्धारण आदेश जारी गरेको छ । कार्यालयले दुई आर्थिक वर्षको तिर्न बाँकी रहेको रु ८७ करोड १४ लाख ९७ हजार ५७८ सात दिनभित्र दाखिला गर्न आदेश...

सिन्धुपाल्चोकको वडा कार्यालयमा लगाएकाे ताला फुटाएर आगजनी

सिन्धुपाल्चोकको वडा कार्यालयमा लगाएकाे ताला फुटाएर आगजनी

सिन्धुपाल्चोक : जिल्लाको मेलम्ची नगरपालिका- १० को  वडा कार्यालयमा आगजनी भएको छ । अज्ञात समूहले मंगलबार राति आगजनी गरेका छन् ।  ढोकाको ताला फुटाएर वडा कार्यालयभित्र रहेका कागजातहरु जम्मा गरी आगजनी गरिएको र आगजनीबाट वडा कार्...

नारायणी र राप्ती नदीमा नौ गोही मरे

नारायणी र राप्ती नदीमा नौ गोही मरे

काठमाडौं : गत आर्थिक वर्षमा नारायणी र राप्ती नदीमा तिहारी जालमा परेर नौ वटा घडीयाल गोही मरेका छन् । सङ्कटापन्न अवस्थामा रहेको गोही जालमा परेर मरेपछि संरक्षणमा थप चुनौती देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढक...

images
images
images