प्रदेश ३
ठेक्का भएको ६ वर्षसम्म पनि बनेन सडक

ठेक्का भएको ६ वर्षसम्म पनि बनेन सडक

काठमाडौं : कमलविनायक–नगरकोट सडक ठेक्का भएको ६ वर्षसम्मपनि पुरा नभएपछि प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आइतबार स्थलगत अनुगमन गरेको छ । विसं २०७० मा सुरु भई दुई वर्षमा पूरा हुनुपर्ने १७ किलोमिटर सडक छ वर्ष बित्दा पनि निर्माण हुन...

चितवनको माडीमा एक बालकको शव भेटियो 

चितवनको माडीमा एक बालकको शव भेटियो 

चितवन : चितवनको माडीमा एक बालकको शव भेटिएको छ। माडी नगरपालिका–५ सोमेश्वर सामुदायिक वनको क्रिया खोलामा १३ वर्षीया बालकको शव फेला परेको प्रहरीले जनाएको छ। मृतक बालक सोही वडाको राधापुरका सुदिप दराई रहेको प्रहरीले जनाएको छ। ब...

ट्रकमा बस ठोक्किँदा १ जनाको मृत्यु, ५ घाइते

ट्रकमा बस ठोक्किँदा १ जनाको मृत्यु, ५ घाइते

चितवन : चितवनमा ट्रकमा बस ठोक्किँदा १ जनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्। पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ फिस्लिङमा ट्रकमा बस ठोक्किँदा सो दुर्घटना भएको हो। पूर्वको काँकडभिट्टाबाट काठमाडौंतर्फ ज...

नारायणी नदीमा हामफालेर युवती बेपत्ता

नारायणी नदीमा हामफालेर युवती बेपत्ता

चितवन : नारायणी नदीमा हामफालेर एक युवती बेपत्ता भएकी छिन्। बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–८, सल्लेनी बस्ने २० वर्षीया सम्झना गुरुङ रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार भरतपुर महानगरपालिका वडा नम्बर...

पहिरोमा जिप पुरिँदा २ जनाको मृत्यु, ८ घाइते

पहिरोमा जिप पुरिँदा २ जनाको मृत्यु, ८ घाइते

रसुवा : जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्रमा पहिरोले टाटासुमोको पछाडिको भाग पुरिँदा २ जनाको मृत्यु भएको छ। घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर छ। चालकलाई भने केही भएको छैन। रसुवागढीबाट क...

भाडाको विषयलाई लिएर खुकुरी प्रहार

भाडाको विषयलाई लिएर खुकुरी प्रहार

काठमाडौं : धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा कागेश्वरी मनहरा नगरपालिका-७ मुलपानी पिपलवोट बस्ने सुनसरी बराह नगरपालिका-७ घर भएका ३५ वर्षीय लावण्डे राज दाहाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। भाडाको विषयलाई लिएर दाहालल...

तातोपानी नाकाबाट ५३ लाख राजश्व संकलन

तातोपानी नाकाबाट ५३ लाख राजश्व संकलन

सिन्धुपाल्चोक : चीनसँग सीमा जोडिने सिन्धुपाल्चोकको तातोपानी नाकाबाट एक महिनामा ५३ लाख राजश्व संकलन भएको छ। चार वर्षपछि जेठ १५ बाट सञ्चालनमा आएको तातोपानी नाकाबाट ५३ लाख मात्र राजश्व संकलन भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौड...

प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

भक्तपुर : भक्तपुर प्रहरीले घुस दिन खोज्ने २ जनालाई नियन्त्रणमा लिएको छ। ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा बा.८८ प ५०२६ नम्बरको मोटरसाइकल चालक काभ्रे नमोबुद्ध नगरपालिका– १० घर भएका २२ वर्षीय सञ्जिव&nbs...

सुत्केरीको मृत्युपछि नुवाकोट महादेवफाँटमा प्रदर्शन

सुत्केरीको मृत्युपछि नुवाकोट महादेवफाँटमा प्रदर्शन

नुवाकोट : त्रिशूली जिल्ला अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै नुवाकोट बेल्कोगढीमा आफन्तले प्रदर्शन गरेका छन् ।  तारकेश्वर गाउँपालिाका ५ नुवाकोटकी  ३५ वर्षीया गोमा वस्तीको चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै आफ...

७४ हजार घुससहित खरिदार पक्राउ

७४ हजार घुससहित खरिदार पक्राउ

काठमाडौं : घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दोलखाका खरिदार पुष्कर अधिकारी घुससहित पक्राउ परेका छन्। होटल व्यवसाय दर्ता गरिदिन भन्दै  घुस मागेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय दोलखाको टोलीले अधिकारीलाई ४ हजार घुससहित...

images
images
images