प्रदेश ३
दोस्रो बिहे गर्न सम्बन्धविच्छेद !

दोस्रो बिहे गर्न सम्बन्धविच्छेद !

चितवन : देवानी तथा फौजदारी संहिता लागू भएसँगै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुषको संख्या बढेको छ। चितवन जिल्ला अदालतमा गत आर्थिक वर्षमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नेमा महिलाभन्दा पुरुषको संख्या धेरै देखिएको हो। यसले स...

४ दिनदेखि १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी– ३ जना पक्राउ

४ दिनदेखि १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी– ३ जना पक्राउ

काठमाडौं : १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्। ललितपुर बस्ने १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर लगनखेल बस्ने उदयपुर ताप्ली गाउँपालिका-३ घर भएका २७ वर्षीय टेकलाल गिरी, सो...

किशोरीलाई बन्धक बनाएको आरोपमा भारतीय नागरिक पक्राउ

किशोरीलाई बन्धक बनाएको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौं : किशोरीलाई बन्धक बनाएको आरोपमा एक भारतीय नागरिक शनिबार पक्राउ परेका छन्। काठमाडौं कुलेश्वर बस्ने भारत मोतीहारी घर भएका २३ वर्षीय प्रदीप कुमारलाई बन्धक बनाएको स्थानबाटै प्रहरीले पक्राउ गरेको हो। भक्तपुर सूर्यविनायक बस्ने रौ...

३ इन्जिनियर १५ लाख घुससहित पक्राउ

३ इन्जिनियर १५ लाख घुससहित पक्राउ

काठमाडौं : कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इन्जिनियर १५ लाख घुससहित पक्राउ परेका छन्। अख्यितारको टोलीले शनिबार जलस्रोत तथा सिँचाइ विकास डिभिजन दोलखाका प्रमुख प्रकाश अधिकारी र जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका...

१४ लाख ६८ हजार घुससहित सिँचाइ विकाश प्रमुख र इन्जिनियर पक्राउ

१४ लाख ६८ हजार घुससहित सिँचाइ विकाश प्रमुख र इन्जिनियर पक्राउ

दोलखा : १४ लाख ६८ हजार घुस रकमसहित सिँचाइ विकास डिभिजन कार्यालय दोलखा प्रमुख प्रकाश अधिकारी र इन्जिनियर भोगेन्द्र शाह पक्राउ गरेका छन्। प्रमुख अधिकारीको साथबाट १३ लाख ३८ हजार र शाहबाट १ लाख ३० हजार रकम बरामद् भएको अख्तियार दुरुपयोग अनुसन...

शिक्षा निर्देशनालयमा छड्के जाँच, मन्त्री दुलालले लगाइदिए हाजिरी रजिस्टरमा रेजा

शिक्षा निर्देशनालयमा छड्के जाँच, मन्त्री दुलालले लगाइदिए हाजिरी रजिस्टरमा रेजा

हेटौंडा : प्रदेश शिक्षा निर्देशनालयमा प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले छड्के जाँच गरेका छन् ।  बिहीबार बिहान १०ः४० बजे प्रदेश शिक्षा निर्देशनालयमा अनुगमन तथा निरीक्षणका लागि पुग्दा त्यहाँ दुई जना कार्यालय सहयोगी...

बुधबारदेखि सार्वजनिक यातायातको भाडा घट्यो

बुधबारदेखि सार्वजनिक यातायातको भाडा घट्यो

रसुवा : आज (बुधबार)देखि रसुवामा सञ्चालन हुने सार्वजनिक सवारी यातायातको भाडा घटेको छ । काठमाण्डौ-कालिकास्थान सञ्चालन हुने सार्वजनिक सवारी यातायातमा १५ प्रतिशत र काठमाण्डौबाट रसुवाको अन्य क्षेत्र सञ्चालन हुने सवारीमा ५ प्रतिशत भाडा घट...

ललितपुर : विद्यालय बन्द, सम्पर्कविच्छेद, यातायात अवरुद्ध

ललितपुर : विद्यालय बन्द, सम्पर्कविच्छेद, यातायात अवरुद्ध

ललितपुर : निरन्तर वर्षाका कारण ललितपुरको जनजीवन प्रभावित भएको छ। ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा दक्षिण ललितपुरमा पर्ने तीन गाउँपालिकामा सडक अवरुद्ध भएर यातायात ठप्प भएको छ। पहिराका कारण यहाँका सबै विद्यालय हाल बिदा गरिएका छन्। क...

दुर्घटनामा सात घाइते, एकको अवस्था गम्भीर 

दुर्घटनामा सात घाइते, एकको अवस्था गम्भीर 

चितवन : चितवनमा माइक्रोबस दुर्घटना हुँदा सात घाइते भएका छन्। काठमाडाैंबाट नारायणगढतर्फ गइरहेको ग१ख ५३५५ नंको माइक्रोबस भरतपुर महानगरपालिका–१ स्थित आँपटारीमा सोमबार साँझ ६ः४५ बजे अनियन्त्रित भई पल्टिँदा माइक्रोबसमा सवार सात घाइते...

४३ केजी चरेससहित एक पक्राउ 

४३ केजी चरेससहित एक पक्राउ 

चितवन : चितवनमा ४३ केजी चरेससहित भारतीय एक वृद्धा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार भारत मोतिहारीकी ७० वर्षीया नुर्जाहा खातुन पक्राउ परेकी हुन्। उनी रत्ननगर नगरपालिका–२ मा छोरीको घरमा बस्दै आएकी थिइन्...

images
images
images