प्रदेश ३
जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

चितवन : चितवनमा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ। पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ७ मा जंगली हात्तीले आक्रमण स्थानीय ६२ वर्षका कान्छो दराईको मृत्यु भएको प्रहरीले जनाएको छ। घरबाट कामको लागि सौराहा जाने क्रममा बिहा...

प्रदेश ३ योजना आयोगका उपाध्यक्ष देवकोटाद्वारा राजीनामा

प्रदेश ३ योजना आयोगका उपाध्यक्ष देवकोटाद्वारा राजीनामा

हेटौडा : प्रदेश नम्बर ३ को नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले राजीनामा दिएका छन् । गएको असार २५ गते नै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष राजीनामा दिएको भए पनि दुवै जनाले यस विषयमा कुरा बाहिर नल्याउने सहमत...

ढुङ्गासहितको पहिरो खसेपछि काभ्रेको रोशी नदी थुनियो 

ढुङ्गासहितको पहिरो खसेपछि काभ्रेको रोशी नदी थुनियो 

काभ्रे : पनौती नगरपालिकाको रोशी जोरघट्ट २ मा पहिरो खसेपछि रोशी नदी थुनिएको छ । गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण आइतबार राति पहिरो खसेपछि नदी थुनिएको स्थानीयले बताएका छन् ।    पहिरोका कारण नदी छेउमा रहेका वस्तीमा...

बाढी पहिराेका कारण मकवानपुरका विद्यालयहरू ३ दिन बन्द

बाढी पहिराेका कारण मकवानपुरका विद्यालयहरू ३ दिन बन्द

मकवानपुर : भिमफेदी गाउँपालिका र हेटौंडा–५ का सम्पूर्ण विद्यालयहरू तीन दिनका लागि बन्द गरिएको छ। भिमफेदी गाउँपालिकाभरिका विद्यालयहरू आइतबारदेखि मंगलबारसम्मका लागि बिदा दिइएको फिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए।...

सिन्धुलीमा बाढी पहिरोमा हराएका ३ जनाको शव भेटियो

सिन्धुलीमा बाढी पहिरोमा हराएका ३ जनाको शव भेटियो

सिन्धुली : सिन्धुलीमा बाढी र पहिरोले बगाउँदा बेपत्ता भएका ३ जनाको शव भेटिएको छ। ४ जना अझैं बेपत्ता छन्। शनिबार पहिरोले घरसहित बगाउँदा बेपत्ता भएका दुधौली नगरपालिका १२ स्थित जिनाखु बुढीटारीका हिराबहादुर पौडेलकी श्रीमती र छोरीक...

दक्षिण ललितपुरमा पहिरोले घर पुरिँदा एकको मृत्यु

दक्षिण ललितपुरमा पहिरोले घर पुरिँदा एकको मृत्यु

काठमाडौं : पहिरोले पुरेर ललितपुरको दक्षिणी भेगमा एक बालकको मृत्यु भएको छ। लगातारको वर्षापछि बागमती गाउँपालिका–२ बगुवामा पहिरोले घर पुरिँदा  ११ वर्षीय बालक सरोज जिम्बाको मृत्यु भएको हो। पञ्चलाल जिम्बाको घरमाथिबाट पहिरो आई घर पु...

सिन्धुलीमा पहिरोले गोठ बगाउँदा एक जनाको मृत्यु

सिन्धुलीमा पहिरोले गोठ बगाउँदा एक जनाको मृत्यु

सिन्धुली : फिक्कल गाउँपालिका–१ महादेवडाँडामा पहिरोले बगाएर एक जना महिलाको मृत्यु भएको छ। बिहान गाइवस्तुलाई कुँडो पकाएर खुवाउँदै गर्दा माथिबाट आएको पहिरोले गोठ बगाउँदा ३५ वर्षीया हेमकुमारी सुनुवारको घटनास्थलमा नै ज्यान गएको प्रहरी...

सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्कियो, अनामनगर सडक क्षेत्र अवरुद्ध 

सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्कियो, अनामनगर सडक क्षेत्र अवरुद्ध 

काठमाडौं । लगातार परेको वर्षाका कारण कतै बस्ती डुबानमा परेका छन् । कतै पहिरो गएको छ । कति ठाउँमा मानिसले ज्यान पनि गुमाइसकेका छन् । मानिसहरु विस्तापित भएका छन् । काठमाडौं लगायतका देशका विभिन्न ठाँउमा अविरल वर्षा भइरहेको छ । जसका कारण देश...

लाजिम्पाटमा कारको ठक्करबाट स्कुटी चालकको मृत्यु

लाजिम्पाटमा कारको ठक्करबाट स्कुटी चालकको मृत्यु

काठमाण्डौ : लाजिम्पाटमा बुधबार राति कारको ठक्करबाट एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।  लाजिम्पाटको सांग्रिला होटल अगाडि बा ५ च मात्र खुलेको रातो रंगको कारले बा ९३ प २०५० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक भिमबहाद...

जन्ती बसले ठक्कर दिँदा मानसिक सन्तुलन गुमाएकी महिलाको मृत्यु

जन्ती बसले ठक्कर दिँदा मानसिक सन्तुलन गुमाएकी महिलाको मृत्यु

सिन्धुपाल्चोक : जन्ती लिन हिँडेको बसले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ चनौटेमा बा३ख ११७ नम्बरको बस पछाडि हटाउने क्रममा बसमा ठोक्किएर बुधबार एक महिलाको ज्यान गएको हो। मानसिक सन्तुलन गुमाए...

images
images
images