प्रदेश ३
बनेपामा सिरिन्ज हान्ने पक्राउ, स्थानीयले प्रहरी चौकी घेरे

बनेपामा सिरिन्ज हान्ने पक्राउ, स्थानीयले प्रहरी चौकी घेरे

बनेपा : स्थानीयलाई सिरिन्ज हान्ने प्रयास गर्दागर्दै एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काभ्रेको बनेपामा उक्त सिरिन्ज आक्रमण गर्न खोज्नेलाई कारबाही माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय बनेपामा घेराउ गरेका छन्। आक्रोशित स्था...

मैलुङ स्याफ्रुबेशी सडकखण्ड तीन दिनदेखि अवरुद्ध 

मैलुङ स्याफ्रुबेशी सडकखण्ड तीन दिनदेखि अवरुद्ध 

रसुवा : मैलुङ स्याफ्रुबेशी सडकखण्ड तीन दिनदेखि अवरुद्ध भएको छ। शुक्रबार परेको अविरल वर्षासँगै आएको बाढीले सडक भासिँदा तीन दिनदेखि चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने छोटो दूरीको सडक अवरुद्ध भएको हो। जिल्लाको...

भोटेकोशीमा बाढीः चार जलविद्युत् आयोजनामा क्षति, दुई जना बेपत्ता

भोटेकोशीमा बाढीः चार जलविद्युत् आयोजनामा क्षति, दुई जना बेपत्ता

सिन्धुपाल्चोकः भारी बर्षापछि सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा बाढी आएको छ । बाढीका कारण नदी आसपासका चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । दुई जना बेपत्ता छन् । बाढीले निर्माणाधीन एक १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी, ४५ मेगावाट क्...

प्रहरीद्वारा पत्रकारमाथि कुटपिट, अवस्था गम्भीर 

प्रहरीद्वारा पत्रकारमाथि कुटपिट, अवस्था गम्भीर 

सिन्धुली : प्रहरीको कुटाइबाट पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) घाइते भएका छन् ।  मादक पदार्थ सेवन गरिरहेका प्रहरीको फोटो खिच्न खोजेको भन्दै प्रहरीले कार्कीलाई कुटपिट गरेको हो । प्रहरीको कुटाइबाट कार्की गम्भीर...

पानी माग्दै एक लाख पीपलको पातमा राम राम लेखेर सुनकोशीमा बगाइयो

पानी माग्दै एक लाख पीपलको पातमा राम राम लेखेर सुनकोशीमा बगाइयो

काभ्रे : काभ्रेको तेमाल गाउँपालिका–१, सर्स्यूँखर्कका किसानहरुले पानी माग्दै एक लाखवटा पीपलको पातमा राम राम लेखेर सुनकोशी नदीमा बगाएका छन्। पानीको हाहाकार भएपछि किसानहरुले ‘हर हर महादेव पानी देउ देउ’ भन्दै सुनको...

धादिङमा ट्रक दुर्घटना : १ जनाको मृत्यु, ३ घाइते 

धादिङमा ट्रक दुर्घटना : १ जनाको मृत्यु, ३ घाइते 

काठमाडौं : धादिङमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  ज्वालामुखी गाउँपालिका–६ काउलेडाँडामा भएको दुर्घटनामा ३ जना घाइते भएका छन्। धादिङबेशीबाट ढकाल गाउँतर्फ जाँदै गरेको ट्रक बिहीबार दिउँसो कच्ची सडकखण्डमा दु...

धादिङका वडा सदस्यमाथि गोली प्रहार 

धादिङका वडा सदस्यमाथि गोली प्रहार 

काठमाडौं : धादिङको बेनीघाट रोराङ गाउँपालिका ८ का वडा सदस्यमाथि गोली प्रहार भएको छ । गोली प्रहारबाट वडा सदस्य रामजी चेपाङ घाइते भएका छन् । घाइतेको चेपाङको टाउँकोमा भरुवा बन्दुकको छर्रा लागेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए...

सञ्चार माध्यमको दर्ता, नवीकरण र नियमन अब प्रदेशबाटै हुने

सञ्चार माध्यमको दर्ता, नवीकरण र नियमन अब प्रदेशबाटै हुने

काठमाडौं : मिडियाको दर्ता, नवीकरण र नियमन अब प्रदेशबाटै हुने भएको छ। रेडियो, स्याटलाइटबाहेक टेलिभिजन र अनलाइन दर्ता तथा नवीकरण अब प्रदेश–३ को सरकार अन्तर्गतको संचार रजिष्ट्रारको कार्यालयले गर्ने भएको हो। पत्रपत्रिकाको अभिलेख राख्...

राजस्व खोज्दै स्थानीय तहमा ३ नम्बर प्रदेशको टोली 

राजस्व खोज्दै स्थानीय तहमा ३ नम्बर प्रदेशको टोली 

काठमाडौं : स्थानीय तहले प्रदेश सञ्चित खातामा राजस्व जम्मा नगरिदिएपछि ३ नम्बर प्रदेशले अनुगमन गर्न टोली खटाएको छ। स्थानीय तहले नदीजन्य पदार्थको राजश्व प्रदेश सञ्चित खातामा जम्मा नगरेपछि प्रदेशसभाको लेखासमितिले उपसमिति बनाएर राजस्व खोज्न...

गिरिजाप्रसाद कोइरालाको जन्मदिनमा लाखबत्ती बालिने

गिरिजाप्रसाद कोइरालाको जन्मदिनमा लाखबत्ती बालिने

चितवन : नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा लाखबत्ती बालिने भएको छ। कांग्रेस चितवनले नारायणी नदी किनारमा लाखबत्ती बाल्नका लागि जिल्ला सदस्य झलक गुरुङको संयोजकत्वमा तयारी...

images
images
images