गण्डकी
२० वर्षपछि हत्यारा पक्राउ

२० वर्षपछि हत्यारा पक्राउ

पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले एक जना हत्याका आरोपीलाई २० वर्षपछि पक्राउ गरेको छ। अन्नपूर्ण गाउँपालिका–११ का ३१ वर्षीय मनप्रसाद गुरुङलाई धारिलो हतियार प्रहार गरी फरार रहेका ५६ वर्षीय कुमार गुरुङलाई पक्राउ गरिएको हो। प...

विपीलाई सम्झँदै नवलपुरमा वृक्षारोपण

विपीलाई सम्झँदै नवलपुरमा वृक्षारोपण

नवलपुर: नेपाली कांग्रेसका संस्थापक नेता एवम् नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ३७ औ स्मृति दिवसको अवसरमा सोमबार नवलपुरमा वृक्षारोपण गरिएको छ ।नेपाली काग्रेस नवलपुरको आयोजनामा कावासोती ८ स्थित विपी स्मृति बाटिकामा वृक्षा...

एक वर्षमा दुर्घटनामा परी ६१ जनाको मृत्यु

एक वर्षमा दुर्घटनामा परी ६१ जनाको मृत्यु

तनहुँ : आर्थिक वर्ष ०७५/७६ तनहुँ जिल्लामा ६१ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन् । जिल्लाको विभिन्न भागमा  भएका १०६ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो ।  अघिल्लो आर्थिक वर्ष ११२ दुर्घटनामा ६५ जनाको मृत्यु भएको थियो ।...

तनहुँमा भूकम्पपीडितको पुनः जाँच सर्वेक्षण

तनहुँमा भूकम्पपीडितको पुनः जाँच सर्वेक्षण

तनहुँ : तनहुँका सात हजार ८ सय ३५ घरधुरीको छुट तथा पुनः जाँच सर्वेक्षण गरिएको छ । भूकम्पपीडितको लाभग्राहीमा नपरेका सर्वसाधारणको गुनासोको आधारमा तनहुँ जिल्लामा वैशाख १९ गतेदेखि शुरु भएको छुट तथा पुनः जाँच सर्वेक्षणमा १० स्थानीय तहका सात हजार...

तनहुँमा ५ वर्षीया बालिका बलात्कृत, युवक पक्राउ

तनहुँमा ५ वर्षीया बालिका बलात्कृत, युवक पक्राउ

तनहुँ : तनहुँमा ५ वर्षीया बालिका बलात्कारको सिकार बनेकी छन्। जिल्लाको व्यास नगरपालिका–७ पल्लो नरंगाकी पाँच वर्षीया बालिकालाई बुधबार साँझ साथीहरूसँग खेल्ने क्रममा एक युवकले फकाएर मकैबारीमा लगि बलात्कार गरेका थिए। बलात्कारको आरो...

१ लाख ७५ हजार  घुससहित २ जना पक्राउ

१ लाख ७५ हजार घुससहित २ जना पक्राउ

पोखरा : सडक डिभिजन कार्यालय दमौलीका कम्युटर अपरेटरसिहत २ जना १ लाख ७५ हजार रुपैयाँ घुससिहत पक्राउ परेका छन्। डिभिजन कार्यालयका कम्युटर अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही सेवाग्राहीबाट १ लाख ७५ हजार रुपै...

‘कतै बाढी त कतै खडेरी’

‘कतै बाढी त कतै खडेरी’

पोखरा : तराईका अधिकांश जिल्ला यतिखेर बाढीको डुबानमा छन्। ठाउँठाउँमा बाढीपहिरोको समस्या पनि उस्तै छ। नेपालको चेरापुञ्जीको रुपमा पनि चिन्ने गरिएको पोखरा र आसपासमा भने अझै पर्याप्त पानीको अभावमा कतिपय स्थानमा रोपाइँ नहुँदा खेत बाँझै छन्।...

विपत्तिमा सावधानी अपनाउन मुख्यमन्त्री गुरुङको आग्रह

विपत्तिमा सावधानी अपनाउन मुख्यमन्त्री गुरुङको आग्रह

कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राकृतिक विपत्तिमा सावधानी अपनाउन आम नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आग्रह गरेका छन्। सोमबार साँझ एक प्रेस वक्तव्य प्रकाशित गर्दै उनले वर्षायाममा जुनसुकै समयमा पनि प्राकृतिक वि...

पार्किङस्थलबाटै गाडी गायब 

पार्किङस्थलबाटै गाडी गायब 

कावासोती : पूर्वी नवलपरासीको कावासोतीबाट सुमो गाडप् चोरी भएको छ । कावासोती ३ का कुमार गुरुङको गाडी गयातिर सभापतिचोकबाट चोरी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी वर्दघाट सुस्ता पूर्वले जनाएको छ । कवासोतिको सभापति चोकमा पार्किङ गरेको &nbsp...

नगरपालिकाको निर्देशन अटेर गरी आफूखुसी बिहानी कक्षा सञ्चालन

नगरपालिकाको निर्देशन अटेर गरी आफूखुसी बिहानी कक्षा सञ्चालन

बागलुङ: बागलुङ नगरपालिकाले नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयलाई शिशुदेखि कक्षा १२ सम्मको कक्षा दिउँसो चलाउन निर्देशन दिएको छ। शिक्षा ऐन आठौं संशोधनले विद्यालय शिक्षाका अन्य कक्षाजस्तै कक्षा ११ र १२ लाई पनि दिउँसो चलाउनुपर्ने नीतिगत व...

images
images
images