गण्डकी
विद्यालयका कर्मचारी हत्याको विराेधमा गाेरखा - आँबुखैरेनी सडकमा अवराेध

विद्यालयका कर्मचारी हत्याको विराेधमा गाेरखा - आँबुखैरेनी सडकमा अवराेध

गोरखा : मनकामना बहिरा माध्यमिक विद्यालयका कर्मचारी श्यामहरि घिमिरेको हत्याको यथाशीघ्र छानबीन गर्न दबाब दिँदै स्थानीयबासीले शुक्रबार दोस्रो दिन पनि गोरखा आँबुखैरेनी सडक अवरुद्ध गरेका छन्। स्थानीयबासीले गोरखा नगरपालिका १० टक्सारमा सडक...

अरुणखोलाको डाइभर्सन  भत्किदा  सवारी आवागमन फेरि अवरुद्ध (फोटो फिचर)

अरुणखोलाको डाइभर्सन भत्किदा सवारी आवागमन फेरि अवरुद्ध (फोटो फिचर)

नवलपुर : नवलपरासी बर्दघाट सुस्तापूर्व पूर्व–पश्चिम राजमार्गको अरुणखोला बजारको डाइभर्सन पानीले भत्काएपछि सवारी आवागमन फेरि अवरुद्ध बनेको छ ।अरुणखोलामा ट्रक ठोक्किएर पुल भाँचिएपछि डाइभर्सन बनाएर बिहीबार साँझबाट सवारी पास गराइएको थियो ।...

बागलुङको जैमिनीमा महिला मृत फेला

बागलुङको जैमिनीमा महिला मृत फेला

बागलुङ : जैमिनी नगरपालिका–२ डाडी बस्ने ३५ वर्षीया देवी ढकाल बिहीबार मृत अवस्थामा फेला परेकी छन्। नगरपालिका–४ स्थायी घर भई हाल डाँडाखेत भन्ने स्थानमा बस्दै आएकी ढकाल आफू बसेको घर नजिकैको सडकको नालीमा घोप्टो अवस्थामा उहाँको श...

खसी बिक्री गरेर ३ करोड आम्दानी

खसी बिक्री गरेर ३ करोड आम्दानी

तनहुँ : तनहुँको भिमाद नगरपालिका–९ भानुमतीकी नरमाया थापाले बाख्रापालनबाट मनग्य आम्दानी गर्न थालेका छन्।   गत वर्ष ८ लाख मूल्य बराबरका खसीबोका बिक्री गरेका उनले त्यही रकमले अहिले घरखर्च चलाउँदै आएका छन। उनले ३५ वटा बाख्रा प...

अवरुद्ध यातायात डाइभर्सन निर्माण गरी सञ्चालनमा

अवरुद्ध यातायात डाइभर्सन निर्माण गरी सञ्चालनमा

नवलपुर : नवलपरासी बर्दघाट सुस्ता पूर्वको मध्यविन्दु नगरपालिका अन्तर्गत पर्ने अरुणखोला पुल भाँचिदा अवरुद्ध यातायात सञ्चालनमा आएको छ । भाँचिएको अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फबाट डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको जिल्ला प्रहर...

माछाको जालले लियो शिक्षकसहित दुई जनाको ज्यान

माछाको जालले लियो शिक्षकसहित दुई जनाको ज्यान

स्याङ्जा : स्याङ्जाको ज्याग्दीखोलामा माछालाई थापेको जालमा बेरिएर २ जनाको मृत्यु भएको छ। चापाकोट नगरपालिका वडा नम्वर ५ स्थित ज्याग्दीखोलामा माछा मार्ने क्रममा स्थानीय ५५ वर्षीय बीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आलेको मृत्यु भएको हो।...

पोखराको न्युरोडमा आगलागी

पोखराको न्युरोडमा आगलागी

पोखरा : न्युरोडमा भीषण आगलागी भएको छ। भाटभटेनी सुपरमार्केटको अगाडिको फर्निचर पसललगायत ४ वटा पसलमा आगलागी भएको हो।आगो निभाउन ४ वटा दमकल प्रयोग गरिएका छन्। थप विवरण आउन बाँकी छ।

चिर्पट प्रहार गरी फरार भएका ४ जना पक्राउ

चिर्पट प्रहार गरी फरार भएका ४ जना पक्राउ

पर्वत : पर्वत प्रहरीले चिर्पट प्रहार गरी फरार भएका ४ जना आरोपीलाई पक्राउ गरेको छ। जलजला गाउँपालिका–४ लामाखेतका १७ वर्षीय पावल बिकलाई  मादक पदार्थ सेवन गरी आइतबार राति उनीहरूले दाउराको चिर्पट प्रहार गरेका थिए। पक्राउ पर्ने...

तनहुँमा किराना पसल सञ्चालकको घाँटी रेटी हत्या

तनहुँमा किराना पसल सञ्चालकको घाँटी रेटी हत्या

तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका-१, डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको छ । शाहीको शव बन्दीपुर गाउँपालिका-४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी उपरीक्ष...

धारिलो हतियार प्रयोग गरी एक दम्पतीको विभत्स हत्या

धारिलो हतियार प्रयोग गरी एक दम्पतीको विभत्स हत्या

बागलुङ : बागलुङमा एक दम्पतीको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या भएको छ। ढोरपाटन नगरपालिका–८ बोबाङको अङगरे विराउनी बस्ने ६४ वर्षीय भानबहादुर कामी र उनकी श्रीमती ६० बर्षीया विमा कामीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो।...

images
images
images