गण्डकी
धारिलो हतियार प्रयोग गरी एक दम्पतीको विभत्स हत्या

धारिलो हतियार प्रयोग गरी एक दम्पतीको विभत्स हत्या

बागलुङ : बागलुङमा एक दम्पतीको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या भएको छ। ढोरपाटन नगरपालिका–८ बोबाङको अङगरे विराउनी बस्ने ६४ वर्षीय भानबहादुर कामी र उनकी श्रीमती ६० बर्षीया विमा कामीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो।...

मध्यविन्दु जिल्ला अस्पतालमा सर्पदंश उपचार सेवा शुरु

मध्यविन्दु जिल्ला अस्पतालमा सर्पदंश उपचार सेवा शुरु

नवलपुर : नवलपरासी वर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती–१६, डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा सर्पदंश उपचार सेवा शुरु भएको छ । सामुदायिक अस्पतालको रुपमा रहेको अस्पताललाई जिल्ला अस्पतालमा स्तरोन्नति गरिएसँगै यहाँबाट सर्पदंशको...

घुम्न हिँडेका दुई युवकको शव पोखरीमा भेटियो

घुम्न हिँडेका दुई युवकको शव पोखरीमा भेटियो

लमजुङ : पोखरीमा डुबेको अवस्थामा दुई युवकको शव फेला परेको छ। खुदी घुम्न जाने भनेर हिँडेका दुवैको  शव लमजुङको बेसीशहर नगरपालिका–३ गाउँशहरको रमाइलोडाँडास्थित पोखरीमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डे...

कोराला नाका खोल्न चीन इच्छुक

कोराला नाका खोल्न चीन इच्छुक

पोखरा : चीनसँगको कोराला नाका खोल्ने विषयमा गण्डकी प्रदेशका प्रतिनिधि र चिनियाँ प्रतिनिधिमण्डलबीच आइतबार पोखरामा छलफल भएको छ । प्रदेश प्रतिनिधिमण्डलको नेतृत्व गरेका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले नाका खोल्न प्रदेश सरकार तत्पर रहेको र...

बन्दीपुरमा बस दुर्घटना हुँदा १९ जना घाइते

बन्दीपुरमा बस दुर्घटना हुँदा १९ जना घाइते

तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका ५ ढाँपमा आइतबार विहान बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । चितवनको नारायणगढबाट बाग्लुङ कालागि छुटेको  बा४ख ५९८८ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा बसमा सवारी १९ यात्रु घाइते भएको इलाका प्...

तनहुँका एक किशोरमा देखियो डेंगु

तनहुँका एक किशोरमा देखियो डेंगु

दमौली : तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका एक किशोरमा डेंगुको संक्रमण देखिएको छ। ज्वरोको बिरामी १५ वर्षीय किशोरको परीक्षण गर्दा डेंगु भेटिएको म्याग्दे गाउँपालिकाका स्वास्थ्य सहायक नवराज गौतमले जानकारी दिए। उनको शुक्रबार पर...

जनकपुरबाट सुरु भएको गंगा आरती फेवाताल पुग्यो

जनकपुरबाट सुरु भएको गंगा आरती फेवाताल पुग्यो

जनकपुर : जनकपुरधामको ऐतिहासिक तथा धार्मिक पोखरी गंगासागरबाट सुरु भएको गंगा आरती पोखराको फेवाताल पुगेको छ। माता ताल बराही सेवा समितिले साँझ फेवातालमा समेत आरती गर्न थालेको छ। जनकपुरधाममा सुरु भएको गंगा आरती पोखराको फेवातलाका साथै सिर...

फेवातालमा युवकको शव भेटियो 

फेवातालमा युवकको शव भेटियो 

पोखरा : पोखराको फेवातालमा बिहीबार बिहान शव फेला परेको छ। पोखरा ६ खहरे खपौंदी क्षेत्रमा एक पुरुष मृत भेटिएको वडा प्रहरी कार्यालय बैदामबाट घटना स्थलमा खटिएका प्रहरी निरीक्षक विजय भण्डारीले बताए। अन्दाजी ३५ वर्षका उक्त पुरुषको शव हाल प...

मोटरसाइकल पल्टदा ट्रकले किच्यो , एकजनाको मृत्यु

मोटरसाइकल पल्टदा ट्रकले किच्यो , एकजनाको मृत्यु

नवलपुर:पुर्व पश्चिम राजमार्गको पुर्वि नवलपरासीको कावासोती – १६ डण्डामा सवारी दुर्घटना हुदा १ को मृत्यु भएको छ । पुर्व बाट पश्चिमकालागि छुटेको  ना ४ प २७ नम्वरको मोटर साईकल र पश्चिम बाट पुर्वकालागि छुटेको ना २७ प ३६०० नम्वरको मोटर...

स्याङ्जाबाट १७ किलो  खैरो हेरोइनसहित ४ जना पक्राउ

स्याङ्जाबाट १७ किलो खैरो हेरोइनसहित ४ जना पक्राउ

स्याङ्जा : स्याङ्जाको वालिङबाट झण्डै १७ किलो लागुऔषध खैरो हेरोइनसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलबाट पर्वतका लागि छुटेको ना ६ ख १२६७ नम्बरको बसमा जाँच गर्ने क्रममा वालिङ १०, भकुण्डेबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरु...

images
images
images