गण्डकी
चौधरी उद्योग विरुद्ध उत्रिए स्थानीय 

चौधरी उद्योग विरुद्ध उत्रिए स्थानीय 

नवलपुर :  चौधरी उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । नवलपरासीपूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग ग्रामबाट निस्कने धुलोले स्वास्थ्यसहित जनजीवनमा नै समस्या पारेको भन्दै स्थानीयवासी आन्दोलि...

जुवा खालबाट करिब ८१ हजार सहित १० जना पक्राउ

जुवा खालबाट करिब ८१ हजार सहित १० जना पक्राउ

नवलपुर: पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका –५, बाट जुवा खेल्दै गरेका दश जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गैंडाकोट –५, बैकुण्ठ टोलमा रहेको चुडामणी पौडेलको घरमा जुवा खेलीरहेका उनिहरुलाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार...

१ लाख ३० हजार घुस रकमसहित ४ जना पक्राउ

१ लाख ३० हजार घुस रकमसहित ४ जना पक्राउ

काठमाडौं : जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुखसहित ४ जना १ लाख ३० हजार घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भी...

अत्यधिक रक्तश्रावबाट सुत्केरीको मृत्यु

अत्यधिक रक्तश्रावबाट सुत्केरीको मृत्यु

कास्की : अत्यधिक रक्तश्रावका कारण पोखरामा एक सुत्केरीको मृत्यु भएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुककी ३३ वर्षीया निषाकुमारी थापाले बिहीबार साँझ ७ः४५ बजे पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सामान्यरुपमा दोस्रो सन्तान छ...

डेविजफल्समा खसेका एक युवकको चार दिनपछि उद्धार   

डेविजफल्समा खसेका एक युवकको चार दिनपछि उद्धार   

पोखरा : पोखराको डेभिजफल्स र फुस्रेखोलाको दोभानको खोल्सामा खसेका एक युवकको ४ दिनपछि उद्धार गरिएको छ। ४ दिन पहिला माछा मार्न गएका १६ वर्षीय अञ्जन सुनार खोल्सामा खसेका थिए। उनको बिहीबार सशस्त्र प्रहरी गण पोखरामा कार्यरत प्रहरी उपरी...

लमजुङमा बाढीले बगाउँदा ४ जनाको मृत्यु, दर्जन बढी सम्पर्कविहीन 

लमजुङमा बाढीले बगाउँदा ४ जनाको मृत्यु, दर्जन बढी सम्पर्कविहीन 

लमजुङ : अविरल वर्षापछि लमजुङको दोर्दी खोलामा आएको बाढीमा परी ४ जनाको मृत्यु भएको छ। बाढीले ठूलो संख्यामा भौतिक क्षति समेत पुर्याएको छ। जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनी क्षेत्रमा बुधबार दिउँसो करिब ३ बजेतिर आएको ठूलो बाढीमा...

बालिकालाई होटलमा बन्धक बनाई बलात्कार गर्ने शिक्षक पक्राउ

बालिकालाई होटलमा बन्धक बनाई बलात्कार गर्ने शिक्षक पक्राउ

पोखरा : बालिकालाई होटलमा बन्धक बनाइ करणी गरेको अभियोगमा पोखराबाट एक शिक्षक पक्राउ परेका छन्।  पक्राउ पर्नेमा विराटनगर घर भई हाल उदयपुर चौदन्दी ७ बस्ने म्यारीगोल्ड सेकेण्डरी स्कुलका शिक्षक राजेश कानोडिया रहेका छन्। ८ दिनदेखि...

बालकमाथि यौन दुराचारको आरोपमा विदेशी नागरिक पक्राउ

बालकमाथि यौन दुराचारको आरोपमा विदेशी नागरिक पक्राउ

पोखरा  ः बालबालिकामाथि यौन दुराचार गरेको आरोपमा पोखरामा १ जना विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा अस्ट्रेलियाका ६३ वर्षीय थोमस अल्फ्रेड बेरिम्यान रहेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए। कार्कीले प्रहरी के...

विप्लवका दुई कार्यकर्ता पक्राउ

विप्लवका दुई कार्यकर्ता पक्राउ

तनहुँ : नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई स्थानीय नेतालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सदस्य नेत्रबहादुर थापा र युवा सङ्गठनका जिल्ला सचिव विष्णुकुमार श्रेष्ठ रहेको जनाएको छ। थ...

चन्दा असुल गर्ने तथा आगजनीमा संलग्न २ जना पक्राउ

चन्दा असुल गर्ने तथा आगजनीमा संलग्न २ जना पक्राउ

म्याग्दी : बेनी नगरपालिका-३ भकिम्ली नयाँपुलबाट स्थानिय तहमा निर्वाचित पदाधिकारीहरुलाई धम्क्याई जबरजस्ती चन्दा असुल गर्ने तथा म्याग्दी जिल्ला स्थित रहेका ५ वटा एनसेल टावरमा भएको आगजनीमा समेत संलग्न रहेका २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ...

images
images
images