गण्डकी
डेढ घण्टाको बाटो अब २ मिनेटमा

डेढ घण्टाको बाटो अब २ मिनेटमा

म्याग्दी : झोलुङ्गे पुल निर्माण भएपछि म्याग्दी र बागलुङवासीलाई आवतजावतमा सहज भएको छ। म्याग्दीको बेनी नगरपालिका–२ फापरखेत र बागलुङको बागलुङ नगरपालिका–५ चनौटे जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि दुवै जिल्लाका बासिन्दाले डेढ घण्...

बाढीले बगायो पोखरा प्रवेशद्वारको डाइभर्सन

बाढीले बगायो पोखरा प्रवेशद्वारको डाइभर्सन

कास्की : पोखरा महानगरको विजयपुर खोलामा बनाइएको डाइभर्सन पुल बाढीले बगाएको छ। विजयपुर खोलाको पक्की पुल जोखिममा परेपछि १० टन भन्दा बढीका सवारीसाधन आवत–जावत गर्न बनाइएको डाइभर्सन आइतबार राति आएको बाढीले बगाएको हो। डाइभर्सन बगाएपछि १०...

बेनी नगरपालिकाको ५३ करोडको बजेट प्रस्ताव, पुरानै कार्यक्रम दोहोरिए

बेनी नगरपालिकाको ५३ करोडको बजेट प्रस्ताव, पुरानै कार्यक्रम दोहोरिए

म्याग्दी : बेनी नगरपालिकाले आगमी आर्थिक वर्ष २०७६/०७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिवार सम्पन्न पाँचौ नगरसभामा नगरप्रमुख हरिकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । मेयर श्रेष्ठले नगरसभामा प्रस्तुत गरेको...

सकियो उपल्लो मुस्ताङ–चीन मेला : आयात बढ्यो, निर्यातमा पश्मिना मात्रै

सकियो उपल्लो मुस्ताङ–चीन मेला : आयात बढ्यो, निर्यातमा पश्मिना मात्रै

म्याग्दी : हिमालपारीको जिल्ला मुस्ताङको लोमानथाङमा अन्तरदेशीय नेपाल–चीन व्यापार मेला सम्पन्न भएको छ। दश दिनसम्म संचालन भएको सो व्यापार मेलामा चिनबाट मुस्ताङमा सिमेन्ट, रड, जुस, बिस्कुट, चकलेट, घ्यू, ब्ल्यांकेट र चाउचाउजस्ता सा...

नेकपा प्रवेशपछि मनांगेले भने, 'कांग्रेसकाे सिद्धान्त नै छैन, देश बनाउने भनेकाे नेकपाले हाे'

नेकपा प्रवेशपछि मनांगेले भने, 'कांग्रेसकाे सिद्धान्त नै छैन, देश बनाउने भनेकाे नेकपाले हाे'

पोखरा : गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे अर्थात  मनाङ ‘ख’ बाट स्वतन्त्र विजयी राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि कांग्रेसविरुद्ध खराे टिप्पणी गरेका छन्।   गण्डकी प्रदेशका मुख्यमन्त्र...

बोक्सीको आरोप लगाउने दुई महिला पक्राउ

बोक्सीको आरोप लगाउने दुई महिला पक्राउ

स्याङ्जा : बोक्सीको आरोप लगाउने दुई महिलालाई प्रहरीले बुधबार पक्राउ गरेको छ। एक महिलालाई बोक्सीको आरोप लगाई गालीगलौज गरी पीडा दिएको जाहेरी बुधबार वडा प्रहरी कार्यालय वालिङमा परेपछि प्रतिवादीहरु दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी...

स्कुलबाट फर्केर पौडी खेल्न गएका दुई बालक बगेर बेपत्ता 

स्कुलबाट फर्केर पौडी खेल्न गएका दुई बालक बगेर बेपत्ता 

म्याग्दी : पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाउँदा म्याग्दीको बेनी नगरपालिका ३ दूधेखोलाका दुई बालक बेपत्ता भएका छन् । मंगलबार बेलुका साढे चार बजे बेनी ३ भकिम्लीका ११ बर्से प्रदीप रोका र बागलुङ घर भई हाल बेनी ३ दूधेखोलामा मामाघर बस्दै आ...

ट्रयाक खुलेको एक दशकपछि बेनी–बरङ्जा सडक स्तरोन्नति

ट्रयाक खुलेको एक दशकपछि बेनी–बरङ्जा सडक स्तरोन्नति

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीबाट हाँडेभीर–बगरफाँट–सुर्केमेला–बरङ्जा हुँदै अर्मनको किमचौर जोड्ने १० किलोमिटर कृषि सडकको स्तरोन्नति गरिएको छ । एक दशकअघि २०६३ सालमा ट्रयाक मात्रै खोलिएको थियाे। सडकलाई भौतिक...

पोखरीमा डुबेर २ बालकको मृत्यु

पोखरीमा डुबेर २ बालकको मृत्यु

दमौली : तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित माछापुच्छे इँट्टाभट्टाको पोखरीमा डुबेर मंगलबार दिउँसो दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाही रहेको जिल्ला प्रहरी क...

मकैले धानेकाे जीवन : एकातिर घामको ताप, अर्कोतिर आगोको राप !

मकैले धानेकाे जीवन : एकातिर घामको ताप, अर्कोतिर आगोको राप !

बागलुङ : एकातिर घामको ताप, अर्कोतिर आगोको राप । छैसठ्ठी वर्षीया जसमती रोकाको शरीर पसिनाले निथ्रुक्क भिजेको छ । हत्केला कलेटी परेका छन् । मुहारमा कोइला र खरानीका दाग देखिन्छन् । हिजोआज मध्याह्नपछि रोकाको दैनिकी यसरी नै बित्छ । समीक्षालयचो...

images
images
images