गण्डकी
 रविन्द्र अधिकारीको क्षेत्रमा बढी बजेट विनियोजन भएपछि पोखरा महानगरमा ताला

 रविन्द्र अधिकारीको क्षेत्रमा बढी बजेट विनियोजन भएपछि पोखरा महानगरमा ताला

पोखरा : पोखरा महानगरपालिकाको गेटमा काङ्ग्रेसनिकट जनप्रतिनिधिले बिहीबार ताला लगाएका छन् । महानगरले पाँचौँ नगरसभामा प्रस्तुत गरेको वार्षिक बजेट विवरण (रेड बुक) र मेयर मानबहादुर जिसीको अभिव्यक्ति सच्याउनु पर्ने माग राख्दै उनीहरूले मह...

मनसुन शुरु भएसँगै बेनीबजारमा बाढी, स्थानीय त्रसित

मनसुन शुरु भएसँगै बेनीबजारमा बाढी, स्थानीय त्रसित

म्याग्दीः मनसुन शुरु भएसँगै सदरमुकाम बेनीको अस्पतालचोकमा बाढी आएको छ । पानी बग्ने ढल निर्माण नगरि खनिएको सडकले अस्पतालचोकमा बाढी आएर घर भित्र पसेपछि स्थानीय त्रसित बनेका छन् । बुधबार बेलुका अस्पतालचोकदेखि जामुनाखर्क हुदै अथुङ्गे जाने सडकबाट...

भारतीय गाडीद्वारा एकसाथ पाँच सवारीसाधनमा ठक्कर, एक गम्भीर घाइते

भारतीय गाडीद्वारा एकसाथ पाँच सवारीसाधनमा ठक्कर, एक गम्भीर घाइते

पोखरा : पोखरामा एक भारतीय गाडीले तीन मोटरसाइकल र एक स्कुटीलाई ठक्कर दिएको छ। लेकसाइडस्थित हल्लनचोकमा  एचआर ०९ एल ०००९ नम्बरको भारतीय गाडीको ठक्करबाट तीन जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्र...

कालीगण्डकी नदीमा र्‍याफ्टिङ राकियो

कालीगण्डकी नदीमा र्‍याफ्टिङ राकियो

पर्वत : मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (र्‍याफ्टिङ ) जलयात्रा रोकिएको छ । कालीगण्डकी नदीमा अङ्ग्रेजी महिना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा (याफ्टिङ) सहज रूपमा सञ्चालन गर्न सकिन्...

सिक्लेस–कोरी केबुलकार सम्भाव्यता अध्ययन सम्पन्न

सिक्लेस–कोरी केबुलकार सम्भाव्यता अध्ययन सम्पन्न

कास्की : कास्कीको मादी गाउँपालिकामा सिक्लेस–कोरी केबुलकारको निर्माण प्रक्रिया शुरु हुने भएको छ। गाउँपालिकाको केन्द्र याङजाकोटमा आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा केबुलकार निर्माणलाई पालिकाको गौरवको आयोजनाका रुपमा लिइएको...

पोखरा महानगरले ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गर्‍यो (पूर्ण पाठसहित)

पोखरा महानगरले ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गर्‍यो (पूर्ण पाठसहित)

पोखरा : पोखरा महानगरपालिकाले ७ अर्ब ५४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट सार्वजनिक गरेकी हुन्। चालुतर्फ २ अर्ब १५ करोड ५४ लाख ४० हजार, पुँजीगततर्फ ४...

जनप्रतिनिधिको लफडाले बेनी नगरपालिका अस्तव्यस्त 

जनप्रतिनिधिको लफडाले बेनी नगरपालिका अस्तव्यस्त 

म्याग्दी : आज असार १० अर्थात् नेपालको देशैभरिका स्थानीय तहहरुले बजेट ल्याउनुपर्ने अन्तिम दिन। मुलुकका ७ सय ५३ वटै स्थानीय तहमध्ये ७ सय ५२ वटाले धमाधम बजेट सार्वजनिक गरिरहेका बेला म्याग्दीको एकमात्र नगरपालिका बेनी भने सुनसान छ । एक म...

तनहुँका ६ वटा होटलमा खाद्य स्वच्छता स्टीकर टाँसियो

तनहुँका ६ वटा होटलमा खाद्य स्वच्छता स्टीकर टाँसियो

तनहुँ : खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले दमौलीमा सञ्चालित छ वटा होटल तथा रेष्टुरेन्टमा खाद्य स्वच्छता स्टीकर टाँस गरेको छ। होटल रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ बमोजिम कार्यालयले होटल तथा रेष्टु...

पर्वतमा जिप दुर्घटना, २ जनाको मृत्यु, चार घाइते

पर्वतमा जिप दुर्घटना, २ जनाको मृत्यु, चार घाइते

पर्वत : जिल्लाको महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा आइतबार (आज) साँझ जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। लुंखुदेउरालीदेखि वडा नं ३ बालाकोटतर्फ जाँदै गरेको ग१च ७१२८ नम्बरको जिप देउराली बजार नजिकै दुर्घटना हुँदा बालाकोटका...

चीनबाट सिमेन्ट बोकेर आउँदै गरेको ट्रक दुर्घटना, चालक र सहचालक घाइते

चीनबाट सिमेन्ट बोकेर आउँदै गरेको ट्रक दुर्घटना, चालक र सहचालक घाइते

पोखरा : चीनबाट सिमेन्ट बोकेर नेपाल छिरेको ट्रक दुर्घटनामा परेको छ। मुस्ताङको कोरला नाकामा गएराति ट्रक पल्टिएको हो। नेपाल–चीन सीमानाकाबाट पाँच किलोमिटर उत्तर चीनतर्फ शनिबार सुरु भएको व्यापार मेलाबाट उक्त ट्रक सिमेन्ट बोकेर आउँदै थ...

images
images
images