गण्डकी
५० लाख लागतमा माछापालन

५० लाख लागतमा माछापालन

बागलुङ : ताराखोला गाउँपालिका–४ छम्टुमा रु ५० लाखको लागतमा माछापालन शुरु गरिएको छ । ‘ताराखोला बहुउद्देश्यीय रेम्बो ट्राउट माछा फार्म’ स्थापना गरी नौ पोखरीमा माछापालन थालिएको छ ।    सञ्चालक सुवास राजभण्डार...

अम्बा खाने क्रममा घाँटीमा अड्किएर मृत्यु

अम्बा खाने क्रममा घाँटीमा अड्किएर मृत्यु

पोखरा: वालिङ.नगरपालिका–१३ सिख्रेका ५ वर्षीय प्रिन्स नेपालीको अम्बा खाने क्रममा घाँटीमा अड्किएर मृत्यु भएको छ।    प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार प्रकाश नेपालीका छोरा प्रिन्सको...

धान उत्पादन १० प्रतिशतले बढ्ने

धान उत्पादन १० प्रतिशतले बढ्ने

पर्वत : यतिबेला मुख्य बालीका रुपमा चिनिने धानबाली भित्र्याउने चटारो शुरु भएको छ । वर्षभरी खानका लागि प्रयोग हुने धानबाली पाकेपछि बाली भित्र्याउन पर्वतवासीलाई भ्याइनभ्याइ भएको हो ।   जिल्लाको कूल नौ हजार २१ हेक्टर क्षेत्...

झिनियाँ रोटी बनाउन भ्याइनभ्याइ

झिनियाँ रोटी बनाउन भ्याइनभ्याइ

बागलुङ : तिहारको समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि बागलुङका घरेलु उद्यमीलाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ । बागलुङका घरेलु उद्यमीहरुले तयार गर्ने झिनियाँ रोटीको माग बागलुङलगायत अन्य ठाउँबाट पनि आउन थालेपछि झिनियाँ...

नदी किनारमा महिलाको शव फेला

नदी किनारमा महिलाको शव फेला

दमौली : तनहुँको दमौलीस्थित मादी नदी किनारमा आज बिहान एक महिला मृतावस्थामा फेला परेकी छन् ।    व्यास नगरपालिका–३ शान्ति नगरको भिरमुनी मादी नदी किनारमा भारत सीतामणि घर भई हाल व्यास नगरपालिका–२ बस्ने ४० वर्षीया अ...

काठेपाेल हटाउन १९ कराेडभन्दा बढी खर्च !

काठेपाेल हटाउन १९ कराेडभन्दा बढी खर्च !

गोरखा : हावाहुरी र झरीले काठे पोल ढलाएर विद्युत अवरोध भएपछि गोरखामा यस्ता पोल हटाएर फलामे पोल वा स्टिल पोल राख्ने अभियान थालिएको छ ।   जसका लागि १९ करोड भन्दा बढी खर्च लाग्ने भएको छ । विद्युत प्राधिकरण, साविक जिल्ला विकास सम...

भिरमौरीको मह काड्ने क्रममा लडेर १ जनाको मृत्यु

भिरमौरीको मह काड्ने क्रममा लडेर १ जनाको मृत्यु

गोरखा : जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–२, बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भीरबाट लडेर मृत्यु भएको छ । भिरमौरीको मह काड्ने क्रममा आइतवार बिहान लडेर उनको मृत्यु भएको हो ।   मह झिक्दै गर्दा एक्कासि चिप्लिएर लडेका उनको श...

जिप दुर्घटनामा एकको मृत्यु, १९ घाइते

जिप दुर्घटनामा एकको मृत्यु, १९ घाइते

वालिङ : स्याङ्जाको गल्याङ नगरपालिका–७ धराङ्दीमा आज दिउँसो जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।    गल्याङ नगरपालिका–७ सिरौँसाबाट गल्याङ बजारतर्फ आउँदै गरेको लु१ज ३३८० नंको जिप कच्ची ओर...

आबुखैरेनीको नारीघाटमा बस दुर्घटना हुँदा २० भन्दा बढी घाइते

आबुखैरेनीको नारीघाटमा बस दुर्घटना हुँदा २० भन्दा बढी घाइते

गोरखा : तनहुँको आबुखैरेनी गाउँपालिका-२ नारीघाटमा आइतवार यात्रुवाहक बस दुर्घटना हुदाँ २० भन्दा बढी यात्रु घाइते भएका छन् ।   बेशिशहरबाट मुग्लिङतर्फ जादै गरेको ना ४ ख ७८४१ नम्वरको मिनिबस सडकभन्दा करिव १५ मिटर तल खसेको जिल्ला प्रहरी...

सरकारले काम गरेन भन्ने भ्रम फैलाइयो : मन्त्री बस्नेत

सरकारले काम गरेन भन्ने भ्रम फैलाइयो : मन्त्री बस्नेत

गोरखा : गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले सरकारले काम गरेन भनेर भ्रम फैलाइएको बताएका छन् ।   गोरखाको भिमसेन थापा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज आयोजना गरेको शुभकामना आदानप्रदान...

images
images
images