गण्डकी
गुल्मीमा जिप दुर्घटना, दुईको मृत्यु

गुल्मीमा जिप दुर्घटना, दुईको मृत्यु

गुल्मी : बागलुङको हटियाबाट सामान छोडेर चन्द्रकोट फर्कदै गरेको लु १ ज २१८१ नम्बरको जिप आज बिहान ७ बजे दुर्घटना हुँदा चन्द्रकोट गाउँपालिका–२ का ५३ वर्षीय भरतबहादुर गुरुङ र सोही ठाउँका ३९ वर्षीय लालबहादुर गुरुङको घटनास्थलमै ज्यान गएको जि...

ग्रामीण क्षेत्रमा पनि मनपरी भाडा असुली

ग्रामीण क्षेत्रमा पनि मनपरी भाडा असुली

पर्वत : सवारी साधनले मनपरी भाडा असुली गरेपछि पर्वतका ग्रामीण क्षेत्रमा यात्रा गर्ने सर्वसाधरण मर्कामा परेका छन् ।   पक्की सडकमा चल्ने सवारी साधनको भाडा सरकारले तोकेबमोजिम भए पनि ग्रामीण क्षेत्रमा चल्ने सवारीले मनपरी भाडा असुली...

नवलपुर जिल्ला अदालतले दसैं बिदामा पनि सेवा दिने

नवलपुर जिल्ला अदालतले दसैं बिदामा पनि सेवा दिने

नवलपरासी : पूर्वी नवलपरासीमा रहेको नवलपुर जिल्ला अदालतले दसैं बिदाको समयमा पनि सेवा प्रवाह जारी राख्ने भएको छ।   जनतालाई बिदाको बेला बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइका लागि एक न्यायाधीशसहित श्रेस्तेदार र आवश्यक अन्य कर्म...

दुई दशकपछि सर्वसाधारणका लागि खेलमैदान खुला

दुई दशकपछि सर्वसाधारणका लागि खेलमैदान खुला

पर्वत : करिब दुई दशकसम्म सार्वजनिक कार्यक्रम हुन नसकेको जिल्लाकाे एक खेलमैदान सर्वसाधारणका लागि खुला गरिएको छ । कुश्मा नगरपालिका–७ गोदामस्थित खेलमैदान सर्वसाधारणका खुला गर्ने नगरपालिका र नेपाली सेनाबीच सहमति भएको छ ।  &nbsp...

गण्डकी प्रदेशले १० हजार चिनीयाँ गार्इ ल्याउने

गण्डकी प्रदेशले १० हजार चिनीयाँ गार्इ ल्याउने

पाेखरा : गण्डकी प्रदेशलाई वैदेशिक सहायता लिएर विदेशबाट गाई खरिद गर्न संघीय सरकारको अर्थ मन्त्रालयले अनुमति दिएको छ । प्रदेशले वैदेशिक सहायता लिन संघको अनुमति लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले...

प्रहरीमाथि राजनीतिकरण बढी भयो : मुख्यमन्त्री गुरुङ

प्रहरीमाथि राजनीतिकरण बढी भयो : मुख्यमन्त्री गुरुङ

दमौली : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरीमाथि बढी राजनीतीकरण भएकाले त्यसलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।    ६७ औं प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँले आज दमौलीमा गरेको ‘महिल...

पाँच दिनदेखि बालककाे शव अस्पतालमै

पाँच दिनदेखि बालककाे शव अस्पतालमै

दमौली : भानु नगरपालिका–२ बाह्रबिसेमा सवारीसाधन दुर्घटनामा मृत्यु भएका एक बालकको शव पाँच दिनदेखि दमौली अस्पतालमै रहेको छ।   क्षतिपूर्ति रकमबारे सहमति नभएपछि शव परीक्षण समेत हुनसकेको छैन। चितवनको नारायणगढबाट लमजुङको...

विद्यालयलार्इ ७२ लाख सहयाेग

विद्यालयलार्इ ७२ लाख सहयाेग

म्याग्दी : अन्नपूर्ण गाउँपालिका–३ दानास्थित ज्ञानप्रकाश माविको भवन निर्माणमा पूर्वगोर्खा सैनिकले सघाएका छन् ।  बेलायती पूर्वगोर्खा सैनिकको पहलमा स्थापित पहार कोषले उपलब्ध गराएको रु ७२ लाख ११ हजार २१७ र विद्यालयको रु २...

नेपाली कागजको माग बढ्दो

नेपाली कागजको माग बढ्दो

दमौली :  तनहुँको शुक्लागण्डकी नगरपालिका–४ साँखरमा उत्पादन गरिँदै आएको नेपाली कागजको माग बढ्दै गएको छ ।   करीब रु दुई करोडको लगानीमा स्थापना गरिएको  कागज उक्त द्योगबाट दैनिक २५ कोरी नेपाली कागज उत्पादन भइरहेको उद्योग...

ताेडमाेड गरिएकाे भन्दै गण्डकी प्रदेशको लोगोविरुद्ध उजुरी

ताेडमाेड गरिएकाे भन्दै गण्डकी प्रदेशको लोगोविरुद्ध उजुरी

पोखरा :  गण्डकी प्रदेशको लागि छनाैंट गरिएकाे लाेगाे अर्कैकाे ताेडमाेड गरेर बनाइएकाे भन्दै उजुरी परेकाे छ । निर्माता विनित रानाले प्रतिस्पर्धामै सहभागी पोखराका महेन्द्र उपाध्यायले पेश गरेकाे लाेगाेलार्इ ताेडमाेड...

images
images
images