प्रदेश ५
भारतीय लगानीमा नेपालमा अफिम खेती

भारतीय लगानीमा नेपालमा अफिम खेती

बाँके : बुधबार बिहान ५ बजेतिर बाँकेको फुल्टेक्रास्थित बाबाकुटीबाट प्रहरीले साढे १८ केजी अफिमसहित चार जनालाई पक्राउ गरेको छ । एकाबिहानै अटोरिक्सामा राखेर नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले अफिमसहित उनीहरूलाई पक्राउ ग...

उफ् गर्मी

उफ् गर्मी

रुपन्देही : अत्यधिक गर्मीका कारण रुपन्देहीको जनजीवन प्रभावित भएको छ । विगत एक सातादेखि तापक्रम बढेपछि जनजीवन अस्तव्यस्त भएको हो । वायुमण्डलीय तापक्रममा वृद्धि भएसँगै सर्वसाधारण घरबाहिर निस्किन छाडेकाले बजारमा चहलपहल कम देखिएको छ । गर्म...

पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ

पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ

रूपन्देही : भैरहवा विमानस्थलबाट पेस्तोल र १६ राउण्ड गोलीसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लखनउका ५० वर्षीया उमेश शुक्ला रहेका छन्। प्रहरीका अनुसार उनी मंगलबार दिउँसो बुद्ध एयरको विमानमार्फत भैरवहा विमानस्...

पौडी खेल्ने क्रममा तीन जनाको डुबेर ज्यान गयो

पौडी खेल्ने क्रममा तीन जनाको डुबेर ज्यान गयो

तौलिहवा : कपिलवस्तुमा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको छ। उनीहरु सबै विजयनगरका रहेका प्रहरीले जनाएका छन्। शिवराज नगरपालिका २ मंगलबार दिउँसो अन्दाजी १७ वर्षका आशीष भट्टराई, सोही ठाउँका १८ बर्से सुमित सुनार र त्यसै ठाउँका १७...

छोरी जन्माउनेलाई २० वर्षसम्म वार्षिक १२ सय पुरस्कार

छोरी जन्माउनेलाई २० वर्षसम्म वार्षिक १२ सय पुरस्कार

दाङ :‘स्मार्ट छोरी, बिहेवारी बीस वर्ष पारि’ भन्ने नाराका साथ दाङको तुलसीपुर उपमहानगरपालिकाले नयाँ कार्यक्रम ल्याएको जनाएको छ। नगरप्रमुख घनश्याम पाण्डेले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममार्फत सो कार्यक्रम ल्याएको...

कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै प्रदेश–५ ले ल्यायो ३६ अर्ब ४१ करोडको बजेट, हेर्नुस् पूर्णपाठ

कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै प्रदेश–५ ले ल्यायो ३६ अर्ब ४१ करोडको बजेट, हेर्नुस् पूर्णपाठ

काठमाडौं : प्रदेश–५ सरकारले आर्थिक वर्ष २०७६–७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट प्रस्तुत गरेको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा बैठकमा कृषि...

प्रदेश ५ बजेट : कृषिको आधुनिकीकरणदेखि बजेट खर्च गर्ने मुख्य लक्ष्य

प्रदेश ५ बजेट : कृषिको आधुनिकीकरणदेखि बजेट खर्च गर्ने मुख्य लक्ष्य

बुटवल : सातवटै प्रदेश सरकारले आइतबार आर्थिक वर्ष २०७६र७७ को बजेट ल्याउँदैछन् । सातवटै प्रदेशको कुल बजेटको आँकडा २ खर्ब ५४ अर्ब पुग्ने अनुमान छ ।   प्राप्त विवरण अनुसार प्रदेश १ ले ४० अर्ब, प्रदेश २ ले ३५ अर्ब, प्रदेश ३ ले ५० अर्ब, ग...

प्रदेश ५ सरकारले ३४ अर्ब बराबरको बजेट ल्याउँदै

प्रदेश ५ सरकारले ३४ अर्ब बराबरको बजेट ल्याउँदै

बुटवल : प्रदेश ५ सरकारल आर्थिक वर्ष २०७६–०७७ का लागि ३४ अर्ब बराबरको बजेट ल्याउँदै छ । आइतबार दिउँसो बस्ने बैठमा आर्थिक मामिला तथा योजना मन्त्रालय एवं मुख्यमन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्नेछन् । बैठक दिउँसो ३ बजे बस्ने मन्त्रा...

जंगली च्याउ खाँदा ६ जनाको मृत्यु

जंगली च्याउ खाँदा ६ जनाको मृत्यु

पाल्पा : जिल्लाको निस्दी गाउँपालिकामा जंगली च्याउको तरकारी खाँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। गत शुक्रबार च्याउ खाएर केही बिरामी भएका थिए। जंगली विषालु च्याउको तरकारी खाएकामध्ये निस्दी–३ सार्कीडाँडाका ९ वर्षीया निर्मलासिं...

काफल बेचेरै चल्छ घरखर्च

काफल बेचेरै चल्छ घरखर्च

लमही : दाङ सदरमुकाम र राजमार्ग आसपास क्षेत्रमा गाउँका न्यून आयस्रोत भएका परिवारका महिलाले काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन्। विपन्न परिवारका महिलाका लागि यस याममा पाक्ने काफल आम्दानीको राम्रो स्रोत बनेको छ। मौसम अनुसारक...

images
images