प्रदेश ५
पिङमा बेरिएर ८ वर्षीया बालिकाको मृत्यु

पिङमा बेरिएर ८ वर्षीया बालिकाको मृत्यु

गुल्मी : घरमा खेल्नका लागि बनाइएको पिङमा बेरिएर ८ वर्षीया बालिकाको मृत्यु भएको छ। गुल्मीको चन्द्रकोट गाउँपालिका–२, भिरखानीमा एक पिङमा बेरिएर सन्ध्या परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक एसपी दीपककुमार...

बसको छतमा एक युवाको शव फेला

बसको छतमा एक युवाको शव फेला

बुटवल : बुटवलको बसपार्कमा रोकिराखेको बसको छतमा एक युवक मृत अवस्थामा भेटिएका छन्। गुल्मी चन्द्रकोट गाउँपालिका–३ का अन्दाजी ३५ वर्षीय दीपक थापा बसको छतमा मृत अवस्थामा भेटिएका हुन्। लु १ ख ६१३७ नम्बरको गाडीको छतमा थापाको शव सडेको अव...

पहिरो प्रभावित गाउँको भौगर्भिक अध्ययन हुने

पहिरो प्रभावित गाउँको भौगर्भिक अध्ययन हुने

गुल्मी : गुल्मीमा १३ जनाको मृत्यु हुने गरी पहिरो गएका गाउँहरूको भौगर्भिक अध्ययन हुने भएको छ। त्यसका लागि भूगर्भ्विदहरु शुक्रबार त्यसतर्फ जाने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।साउन ६ गते राति अबिरल वर्षापछि गएको पहिरोले ठूलो जनधनक...

घाटमा पुर्‍याएर अस्पताल  फर्काइएकी नर्मताको १० दिनपछि मृत्यु

घाटमा पुर्‍याएर अस्पताल फर्काइएकी नर्मताको १० दिनपछि मृत्यु

पाल्पा : घाटमा पुर्‍याएर पनि उपचारका लागि अस्पतालमा फर्काइएकी नर्मता ज्ञवालीको उपचारकै क्रममा बिहीबार निधन भएको छ। पाल्पाको रैनादेबी छहरा गाउँपालिका १ की ३६ वर्षीय नर्मताको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको...

हँसिया प्रहार गरेर छिमेकीको हत्या

हँसिया प्रहार गरेर छिमेकीको हत्या

गुल्मी : धारिलो हतियार हँसिया प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा मुसिकोट नगरपालिका-३ नौघाते बस्ने ४५ वर्षीय लछुमण कुमाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। खेतमा पानी लगाउने बिषयमा झै-झगदा हुँदा उनले सोही स्थान बस्ने ४९ व...

बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या २१ पुग्यो

बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या २१ पुग्यो

बाँके : यस आर्थिक वर्षमा २०७६–७७ मा बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या २१ पुगेको छ। चार वर्षअघि २०७१ सालमा बाघको संख्या चार वटा मात्र रहेको थियो।  वन्यजन्तु संरक्षण मञ्चका पूर्वमहानिर्देशक श्याम वजिमयले कार्यक्रममा ने...

छोरीकाे बिहे १६ वर्षमै गर्न पाउनुपर्ने माग गर्दै आन्दोलन

छोरीकाे बिहे १६ वर्षमै गर्न पाउनुपर्ने माग गर्दै आन्दोलन

बाँके : छोरी १६ वर्ष पुगेपछि विवाह गर्न पाउनुपर्ने माग गर्दै बाँकेमा मधेसी र मुस्लिम महिला आन्दोलित भएका छन् । युवायुवती २० वर्ष पुगेपछि मात्र विवाह गर्न–गराउन पाउने कानुनी प्रावधान मधेसी र मुस्लिम समुदायविरुद्ध भएको भन्दै उनीहरूले मं...

यौनकाण्डको अडियो फेला परेपछि यसरी गयो एक महिलाको ज्यान

यौनकाण्डको अडियो फेला परेपछि यसरी गयो एक महिलाको ज्यान

बुटवल– दाङमा तीन  दिनअघि मृत फेला परेकी एक महिलाको घटना पछाडि थप रहश्य खुल्दै जान थालेको छ । शुक्रबार बिहान करिब ७  बजेको समयमा घोराही उपमहानगरपालिका–१७ हापुराकी २७ वर्षीया रिता डाँगीलाई छिमेकी रमिता केसीले आफ्नो श्रीम...

कहाँ छन सडक विभाग र स्थानीय सरकार ? सडकका खाल्डा-खुल्डी आफैँ पुर्दै विद्यार्थी

कहाँ छन सडक विभाग र स्थानीय सरकार ? सडकका खाल्डा-खुल्डी आफैँ पुर्दै विद्यार्थी

कावासोती : पुर्वपश्चिम राजमार्ग र आसपासका भित्रि सडकहरुमा ठुला-ठुला खाल्डा छन् । दिनभरिको झरीले पानी जमेर ती खाल्डाहरु देखिँदैन । यसका कारण नवलपुरमा दैनिक दुई दर्जन साना-ठुला सवारी साधनहरु दुर्घटनामा पर्छन् । राजमार्ग सडक विभागको जिम्मा भन्...

प्रदेश ५ को लोकसेवा आयोगको अध्यक्षमा  भट्टराई सिफारिस

प्रदेश ५ को लोकसेवा आयोगको अध्यक्षमा  भट्टराई सिफारिस

बुटवल : प्रदेश ५ को लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिस भएका छन् । मुख्यमन्त्री शंकर पोखरेल संयोजक रहेको तीन सदस्यीय समितिले भट्टराईलाई अध्यक्षमा सिफारिस गर्ने निर्णय गरेको हो । सन्धिखर्क नगरपालिका वडा नम्बर...

images
images
images