टिपरमा मोटरसाइकल ठोक्किँदा रुपन्देहीमा दुईको मृत्यु
सांकेतिक तस्विर खस्यौली : पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ स्थित नयाँमिलमा रोकिराखेको टिपरमा गए राति मोटरसाइकलले ठक्कर दिँदा दुई युवाको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी