प्रदेश ५
सिद्धार्थ राजमार्गमा राखिएको ५ वटा बुद्धका मूर्ति तोडफोड, अनुसन्धान सुरु

सिद्धार्थ राजमार्गमा राखिएको ५ वटा बुद्धका मूर्ति तोडफोड, अनुसन्धान सुरु

बुटवल : रूपन्देहीको सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड भएको छ । तिलोत्तमा नगरपालिकाले सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाँमिलसम्म राखेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको हो । बुधबार साँझसम्म सहि सलामत अवस्थामा र...

चित्तलको छाला र मासुसहित १ जना पक्राउ

चित्तलको छाला र मासुसहित १ जना पक्राउ

बर्दिया : बारबर्दिया नगरपालिका–१० लम्कीफाँटाबाट १ जना चित्तलको छाला र मासुसहित पक्राउ परेका छन्। एक थान चित्तलको छाला र १० किलो मासुसहित ४३ वर्षीय श्यामलाल थारू पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय मोतिपुर र सशस्त्र प्रहरी...

मापदण्डविपरीतका ३ पानी उद्योगविरुद्ध मुद्दा

मापदण्डविपरीतका ३ पानी उद्योगविरुद्ध मुद्दा

बाँके : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड उल्लङ्घन गर्ने बाँकेका तीन पानी उद्योगविरुद्ध मुद्दा दायर गरेको छ। प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका–२०७४ उल...

खोलाले बगाउँदा बालकको मुत्यु

खोलाले बगाउँदा बालकको मुत्यु

दाङ : खोलाले बगाउँदा दाङमा एक बालकको मुत्यु भएको छ । दाङको पहाडी भेगमा पर्ने बंगलाचुली गाउँपालिका–८ कयनपाका ९ वर्षीय भक्तसिंह बैजाली मगरको मुत्यु भएको  प्रहरीले जनाएको छ । मामाघरबाट घर फर्कने क्रममा शनिबार खोलाले बगाउँदा बालकक...

सिद्धबाबा सडकखण्डमा पहिरो, पहिरोसँगै बगेका मोटरसाइकल चालकको मृत्यु

सिद्धबाबा सडकखण्डमा पहिरो, पहिरोसँगै बगेका मोटरसाइकल चालकको मृत्यु

बुटवल : सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सडकखण्डमा पहिरोमा परेर मोटरसाइकल चालकको मृत्यु भएको छ। पहिरोमा परेर मोटरसाइकलमा सवार पाल्पाको मित्याल गाउँपालिका ९ का ३२ वर्षीय धनवहादुर सुनारी मगरको मृत्यु भएको छ। पाल्पाको तिनाउ गाउँपा...

सिद्धबाबा सडकखण्डमा पहिरो, पहिरोसँगै बगेका मोटरसाइकल चालक भीरमा अड्किए

सिद्धबाबा सडकखण्डमा पहिरो, पहिरोसँगै बगेका मोटरसाइकल चालक भीरमा अड्किए

पाल्पा : पाल्पाको सिद्धबाबामा पहिरोसँगै खसेर एक युवक भीरमा अडिकएका छन्। पाल्पाको तिनाउ गाउँपालिकास्थित हेडबक्स नजिकै यात्रा गर्दैगर्दा पहिरो झरेपछि मोटरसाइकल तिनाउ नदी किनारमा खसेको छ। पहिरोमा परेका उनलाई ढुंगाले च्यापेको अवस्थ...

अस्पतालबाट शिशु चोर्ने महिला २४ घण्टा नपुग्दै पक्राउ

अस्पतालबाट शिशु चोर्ने महिला २४ घण्टा नपुग्दै पक्राउ

पाल्पा : पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट नवजात शिशु चोर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार दिउँसो ३ बजे तानसेन–९ मदनपोखराकी जमुना रानाको बच्चा लिएर फरार स्याङ्जाको गल्याङ् नगरपालिका–५ की अन्दाजी ३५ वर्षीया...

छात्रामात्र पढ्ने ७७ वर्ष पुरानो ऐतिहासिक विद्यालय

छात्रामात्र पढ्ने ७७ वर्ष पुरानो ऐतिहासिक विद्यालय

नेपालगञ्ज : तराई क्षेत्रमा पर्ने बाँकेको सदरमुकाम नेपालगञ्जमा विगतमा मधेशी समुदायको मात्र बसोबास थियो । समुदायका अभिभावक छोरीलाई विद्यालय पठाउँदैनथे । विस्तारै छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेतना बढ्न थालेपछि समुदायका अगुवा मिलेर सरस्वती माध...

जीप दुर्घटना हुँदा चालकको मृत्यु

जीप दुर्घटना हुँदा चालकको मृत्यु

प्युठान : प्युठानको सरुमारानी गाउँपालिका–४  स्थित डाँडापसलस्थित भीरबाट जिप खस्दा चाकको घटनास्थलमै मृत्यु भएको छ। रोल्पाको सुलिचौरबाट दाङको घोराहीतर्फ जाँदै गरेको पाण्डेश्वरी यातायातको रा १ च ६५८ नम्बरको सुमो भीरबाट खसेक...

१४ ज्यान मार्ने फरार आरोपी १२ वर्षपछि पक्राउ 

१४ ज्यान मार्ने फरार आरोपी १२ वर्षपछि पक्राउ 

कपिलवस्तु : १४ जनाको ज्यान जाने गरी भएको कपिलवस्तु घटनाका फरार आरोपी १२ वर्षपछि पक्राउ परेका छन्। २०६४ भदौ ३० गते शिवराज नगरपालिका साबिक विशनपुर गाविस ६ कुदरभेटवाका मुस्लिम अगुवा मोइत खाँको अज्ञात समूहले गोली हानी हत्या गरेपछि हिं...

images
images
images