प्रदेश ५
अर्घाखाँचीमा जिप दुर्घटना, तीन जनाकाे मृत्यु,पाँच गम्भीर घाइते

अर्घाखाँचीमा जिप दुर्घटना, तीन जनाकाे मृत्यु,पाँच गम्भीर घाइते

बुटवल : अर्घाखाँचीको सुपादेउराली नजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्। सुपादेउराली मन्दिरदेखि नरपानीतर्फ करिब डेढ सय मिटर अगाडि यात्रुबाहक जिप पल्टिएकाे जिल्ला प्रहरी कार्यलयले जनाएकाे...

रुपन्देहीमा गोली चल्यो

रुपन्देहीमा गोली चल्यो

रुपन्देही : रुपन्देहीको गैडहवामा गोली चलेको छ । गैडहवा गाउँपालिकामा रहेको गैडहवा ताल सरसफाइ समितिको रकम लिएर आउँदै गरेका तोले पासीमाथि अज्ञात समूहले गोली प्रहार गरी दुई लाख ४१ हजार लुटेर लगेको छ ।  अज्ञात समूहले पासीमाथि गोली प्रहार...

कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा १ जनाको मृत्यु, १५ घाइते

कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा १ जनाको मृत्यु, १५ घाइते

कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ चौवन्नपुरमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १५ जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ६२६८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउ...

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

दाङः दाङमा ट्र्याक्टर पल्टिँदा एक व्यक्तिको मृत्यु भएको छ । गए राति १ बजेतिर तुलसीपुर उपमहानगरपालिका–८ टिकरीखोलामा ट्र्याक्टर पल्टिँदा चालक तुलसीपुर–५ बगरपुर निवासी २० वर्षीय दीपक नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।...

पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

दाङ : बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १९ सैघा निवासी २३ वर्षीय शिवराज पुनको डुबेर मृत्यु भएको हो। घोराही ८ बेलारीस्थित बबई नदीमा नुहाउन भनि साथीहरूसँग गएका पुन आइतबार बेलुका ६ बज...

लुम्बिनी क्षेत्र वरपरकाे उद्योग बन्द गर्न सर्वोच्चको आदेश

लुम्बिनी क्षेत्र वरपरकाे उद्योग बन्द गर्न सर्वोच्चको आदेश

काठमाडाैंः सर्वोच्च अदालतले लुम्बिनी क्षेत्रको १५ किलोमिटर वरिपरि रहेका उद्योग कलकारखाना सञ्चालन नगर्न अन्तरीम आदेश दिएको छ।  आइतबार न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले लुम्बिनी क्षेत्र वरपर कुनै पनि उद्योग कलकारख...

मालपोत कार्यालयमा आगलागी

मालपोत कार्यालयमा आगलागी

कपिलवस्तु : जिल्ला सदरमुकाम तौलिहवास्थित भूमिसुधार तथा मालपोत कार्यालयमा आगलागी भएको छ। आगलागीबाट ९ लाख बढीको क्षति भएको छ। कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा भएको आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फो...

कपिलवस्तुको मालपोत कार्यालयमा आगलागी

कपिलवस्तुको मालपोत कार्यालयमा आगलागी

कपिलवस्तु : जिल्लाको भूमिसुधार तथा मालपोत कार्यालय आगलागी भएको छ । सदरमुकाम तौलिहवामा रहेको कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा आइतबार बिहान आगलागी भएको हो । आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति...

दाङमा जिप दुर्घटना, चालकको ज्यान गयो

दाङमा जिप दुर्घटना, चालकको ज्यान गयो

दाङ : श्रीगाउँमा शनिबार बिहान पौने ९ बजे भएको जिप दुर्घटनामा चालकको मृत्यु भएको छ। पश्चिम दाङको दंगीशरण गाउँपालिका ७ रचपलका २९ बर्से चालक डिल्लीबहादुर वलीको मृत्यु भएको प्रहरीले जनाएको छ।  शान्तिनगरको रगैंचादेखि तुलसीपुरतर...

टिमुरचौरको ढुङ्गे बगैँचा (फोटो फिचर)

टिमुरचौरको ढुङ्गे बगैँचा (फोटो फिचर)

प्युठान :  प्युठानको झिम्रुक गाउँ पालिका वार्ड नम्बर ८  टिमुरचौरमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत  ढुङ्गे बगैँचा निर्माण सुरु भएको छ । पर्यटन प्रवद्धनकालागि बगैँचा निर्माण सुरु भएको  द नेपालटपसंग स्थानीय वोमलाल...

images
images
images