प्रदेश ५
नवलपुर जिल्ला अदालतले दसैं बिदा पनि सेवा प्रवाह जारी राख्ने

नवलपुर जिल्ला अदालतले दसैं बिदा पनि सेवा प्रवाह जारी राख्ने

नवलपरासी : पूर्वी नवलपरासीमा रहेको नवलपुर जिल्ला अदालतले दसैं बिदाको समयमा पनि सेवा प्रवाह जारी राख्ने भएको छ।   जनतालाई बिदाको बेला बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइका लागि एक न्यायाधीशसहित श्रेस्तेदार र आवश्यक अन्य कर्म...

घरेलु सामग्रीलाई प्राेत्साहन गर्न कोसेली घर स्थापना

घरेलु सामग्रीलाई प्राेत्साहन गर्न कोसेली घर स्थापना

घोराही : जिल्लामा उत्पादित घरेलु सामग्रीलाई प्रवद्र्धन तथा प्रोत्साहन गरी घरेलु उद्योगबाट उत्पादित वस्तुलाई बजारीकरण गर्ने उद्देश्यले जिल्ला उद्योग वाणिज्य सङ्घले घाेराहीले कोसेली घरको स्थापना गरेको छ ।    कोसेली घरको आज एक का...

मनमोहन स्मृति भवन नै नेकपाको पार्टी कार्यालय

मनमोहन स्मृति भवन नै नेकपाको पार्टी कार्यालय

परासी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपरासीले परासीस्थित मनमोहन स्मृति भवनलाई नै नेकपाको पार्टी कार्यालयको रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।    उक्त पार्टीको जिल्ला कार्यदलको परासीमा बसेको पहिलो बैठकले सो निर्णय...

बारी जाेत्ने क्रममा गाेरुले हानेर मृत्यु

बारी जाेत्ने क्रममा गाेरुले हानेर मृत्यु

दाङ : गोरुले हानेर रुकुमको मुसीकोट नगरपालिका ९ घोरनेटीका ५२ बर्से केवलसिंह खड्काको मृत्यु भएको छ।   आफैले पालेको गोरुले हान्दा उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्। सोमबार छिमेकी झकप्रसाद खड्काको बारी ज...

सरकारले समाजवादकाे नारा दिएर खाेक्राे भाषण गर्याे : रवीन्द्र मिश्र

सरकारले समाजवादकाे नारा दिएर खाेक्राे भाषण गर्याे : रवीन्द्र मिश्र

बुटवल : विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सरकारले समाजवादको नारा देखाएर खोक्रो भाषण गरेकाे बताएका छन् ।   सरकारको आलोचना गर्दै उनले यो अवस्थामा जनताले सबैभन्दा दुख र पीडा अनुभूति गरेको बताए । ‘अहिलेको सरकारको क...

कपिलबस्तु विकासमा निकै पछि परेको छ : मन्त्री खनाल

कपिलबस्तु विकासमा निकै पछि परेको छ : मन्त्री खनाल

काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कपिलबस्तु जिल्ला स्वास्थ्य, शिक्षामा मात्र नभई विकासमा पनि निकै पछि रहेको बताएका छन्।    विजय दशमी, दिपावली एवं छठ पर्वको अवसरमा कपिलबस्तु समाजले राजधानीमा आयोजना ग...

नीजि क्षेत्रको सहभागिताले आर्थिक विकासमा टेवा : मन्त्री यादव

नीजि क्षेत्रको सहभागिताले आर्थिक विकासमा टेवा : मन्त्री यादव

काठमाडाैं : उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले मुलुकलाई सम्बृद्ध बनाउन सबै लाग्नु पर्ने बताए छन् । नीजि क्षेत्रको सहभागिताले मात्रै आर्थिक बृद्धि सम्भव बताउँदै उनले मुलुकलाई सम्बृद्ध बनाउन सबैको सकरात्मक सोच जरुरी रहेको बताए ।...

बाँकेमा भएकाे माइक्राे दुर्घटनामा मृत्यु हुनेकाे संख्या ६ पुग्याे

बाँकेमा भएकाे माइक्राे दुर्घटनामा मृत्यु हुनेकाे संख्या ६ पुग्याे

नेपालगन्ज : बाँकेमा माइक्रो बस र ट्रक जुध्दा दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।   दाङको तुलसीपुरबाट नेपालगन्जका लागि छुटेको रा १ ख १६६२ नम्बरको बस र नेपालगन्जबाट दाङ गइरहेको लु १ ख ७७२९ नम्बरको ट्रक एकापसमा जुध्दा...

बस दुर्घटनामा नाै यात्रु घाइते

बस दुर्घटनामा नाै यात्रु घाइते

कावासोती : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा एक यात्रु बस दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन्।   आज बिहान ५ बजेको समयमा मध्यबिन्दु नगरपालिका–१० अरुणखोलास्थित जङ्गलमा काँकडभिटृाबाट नेपालगञ्जका लागि...

गाेठमा चाउमिन बनाएकाे भेट्टाएपछि उपमहानगरद्वारा उद्याेग बन्द

गाेठमा चाउमिन बनाएकाे भेट्टाएपछि उपमहानगरद्वारा उद्याेग बन्द

दाङ : घोराही उपमहानगरपालिकाले एक चाउमिन उद्योगताला लगाएकाे छ । उपमहानगरले गरेकाे अनुगमनका क्रममा उद्योगको उत्पादन गुणस्तरहीन पाइएपछि उद्योग बन्द गराएको उपमहानगरले जनाएको छ।   उपमहानगरका उपप्रमुख तथा बजार अनुगमन समितिका संयोज...

images
images
images