प्रदेश ५
तुल्सीपुर स्थित एक विद्यालयमा मगर भाषाको कक्षा शुरु  

तुल्सीपुर स्थित एक विद्यालयमा मगर भाषाको कक्षा शुरु  

दाङ : तुलसीपुर उपमहानगरपालिका–१ स्थित वीरेन्द्र मावि भ्युडहर सुनपुरमा मगर भाषाको कक्षा सञ्चालन भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा शनिबारदेखि मगर भाषा कक्षा पढाउन शुरु गरिएको हो ।  नेपाल मगर सङ्घ तुलसीपुर&nd...

बर्दिया बस दुर्घटना अपडेट : केही घाइतेको नाम खुल्यो

बर्दिया बस दुर्घटना अपडेट : केही घाइतेको नाम खुल्यो

बर्दिया : काठमाडौंबाट बझाङका लागि छुटेको साइपाल डिलक्सको बस दुर्घटनामा परेका केही घाइते पहिचान भएको छ। शनिबार बिहान ११ः३० बजे हिँडेको सुदूरपश्चिम यातायातको ना६ख साइपाल डिलक्स बस आइतबार बिहान ४ बजेतिर बर्दियाको रम्भापुरमा दुर्घटनाम...

सिकारु ड्राइभरले बस चलाउँदा दुर्घटना, ३० जनाभन्दा बढी घाइते

सिकारु ड्राइभरले बस चलाउँदा दुर्घटना, ३० जनाभन्दा बढी घाइते

नेपालगन्ज : काठमाडौंबाट बझाङका लागि छुटेको सुदूरपश्चिम यातायातको साइपाल डिलक्स बस बर्दियाको रम्भापुरमा आज बिहान दुर्घटनामा परेको छ। दुर्घटनामा ३० भन्दा बढी यात्रु घाइते भएका छन्। ५ जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ। घाइत...

देशलाई माया गर्ने जनशक्ति चाहियो : शिक्षामन्त्री

देशलाई माया गर्ने जनशक्ति चाहियो : शिक्षामन्त्री

दाङ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोख्रेलले शिक्षामा पहुँचको साथै गुणस्तरीयता खोज्नुपर्ने बताएका छन् । दाङका दुई शैक्षिक संरचनाको भवन शिलान्यास कार्यक्रममा मन्त्री पोखरेलले विद्यालयमा बालबालिकालाई सिकाउने, टिकाउने र भ...

आमासँग विवाद गरेर छोराले घरमा आगो लगाइदिएपछि...

आमासँग विवाद गरेर छोराले घरमा आगो लगाइदिएपछि...

बुटवल : रुपन्देहीको सैनामैनामा आमासँग  भएको विवादका कारण छोराले घरमा आगो लगाइदिएका छन्। सैनामैना १ की कुन्तादेवी घिमिरेको घरमा उनका माइलो छोरा २७ वर्षीय माधव घिमिरेले आगो लगाएका हुन्। आगलागीबाट माटोको पर्खाल र टिनले छाएको एकतले...

भारतीय लगानीमा नेपालमा अफिम खेती

भारतीय लगानीमा नेपालमा अफिम खेती

बाँके : बुधबार बिहान ५ बजेतिर बाँकेको फुल्टेक्रास्थित बाबाकुटीबाट प्रहरीले साढे १८ केजी अफिमसहित चार जनालाई पक्राउ गरेको छ । एकाबिहानै अटोरिक्सामा राखेर नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले अफिमसहित उनीहरूलाई पक्राउ ग...

उफ् गर्मी

उफ् गर्मी

रुपन्देही : अत्यधिक गर्मीका कारण रुपन्देहीको जनजीवन प्रभावित भएको छ । विगत एक सातादेखि तापक्रम बढेपछि जनजीवन अस्तव्यस्त भएको हो । वायुमण्डलीय तापक्रममा वृद्धि भएसँगै सर्वसाधारण घरबाहिर निस्किन छाडेकाले बजारमा चहलपहल कम देखिएको छ । गर्म...

पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ

पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ

रूपन्देही : भैरहवा विमानस्थलबाट पेस्तोल र १६ राउण्ड गोलीसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लखनउका ५० वर्षीया उमेश शुक्ला रहेका छन्। प्रहरीका अनुसार उनी मंगलबार दिउँसो बुद्ध एयरको विमानमार्फत भैरवहा विमानस्...

पौडी खेल्ने क्रममा तीन जनाको डुबेर ज्यान गयो

पौडी खेल्ने क्रममा तीन जनाको डुबेर ज्यान गयो

तौलिहवा : कपिलवस्तुमा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको छ। उनीहरु सबै विजयनगरका रहेका प्रहरीले जनाएका छन्। शिवराज नगरपालिका २ मंगलबार दिउँसो अन्दाजी १७ वर्षका आशीष भट्टराई, सोही ठाउँका १८ बर्से सुमित सुनार र त्यसै ठाउँका १७...

छोरी जन्माउनेलाई २० वर्षसम्म वार्षिक १२ सय पुरस्कार

छोरी जन्माउनेलाई २० वर्षसम्म वार्षिक १२ सय पुरस्कार

दाङ :‘स्मार्ट छोरी, बिहेवारी बीस वर्ष पारि’ भन्ने नाराका साथ दाङको तुलसीपुर उपमहानगरपालिकाले नयाँ कार्यक्रम ल्याएको जनाएको छ। नगरप्रमुख घनश्याम पाण्डेले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममार्फत सो कार्यक्रम ल्याएको...

images
images
images