कर्णाली
मप विश्वविद्यालयको सभा काठमाडौंमा : सत्तारुद्ध विद्यार्थीहरुकै विरोध

मप विश्वविद्यालयको सभा काठमाडौंमा : सत्तारुद्ध विद्यार्थीहरुकै विरोध

काठमाडौं : सुर्खेतको वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सभा काठमाडौंमा बसेपछि सत्तारुढ दल नेकपाका विद्यार्थी संगठनले बहिष्कार गरेका छन् । कर्णालीवासीको मर्म विपरीत काठमाडौंमा सभा गरिएको भन्दै पूर्वअखिल र अखिल क्रान्ति...

सुर्खेतमा सवारी कारबाहीबाट एक करोड ६४ लाख राजस्व संकलन

सुर्खेतमा सवारी कारबाहीबाट एक करोड ६४ लाख राजस्व संकलन

सुर्खेत : जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आव ०७५–७६ मा एक करोड ६४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सुर्खेतमा सञ्चालित विभिन्न सवारी कारबाहीबाट आव ०७५–७६ को असार ३० गतेसम्म एक करोड ६४ लाख ५८ हजार पाँच सय राजस्व संकलन ग...

बाबुको मृत्यु, आमाले दोस्रो बिहे गरेपछि ३ बालबालिकाको बिचल्ली

बाबुको मृत्यु, आमाले दोस्रो बिहे गरेपछि ३ बालबालिकाको बिचल्ली

जाजरकोट : बाबुको मृत्यु र आमाले दोस्रो विवाह गरेपछि जाजरकोटको बारेकोटमा तीन बालबालिका बिचल्लीमा परेका छन्। बारेकोट गाउँपालिका–५ कालाखोलीका १४ वर्षीय हीरा नेपाली, १२ वर्षीया मीना नेपाली र १० वर्षीय प्रविन नेपाली बिचल्लीमा परेका हु...

कर्णाली जीप दुर्घटना : खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्षको शव २२ दिनपछि भेटियो

कर्णाली जीप दुर्घटना : खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्षको शव २२ दिनपछि भेटियो

सिमकोट : हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाहीको शव भेटिएको छ । शव बुधबार बिहान कर्णाली नदीको किनारमा भेटिएको हो ।  असार ३ गते जीप कर्णाली नदीमा खस्दा उनीसहित १० जना बेपत्ता भएका थिए। जीप दुर्घटनाको २२ दिनपछि गाउँपाल...

माछा मारेर दैनिकी चलाउँदै आएका बादी समुदायलाई व्यावसायिक तालीम

माछा मारेर दैनिकी चलाउँदै आएका बादी समुदायलाई व्यावसायिक तालीम

जाजरकोट : माछा मारेर दैनिक गुजारा चलाउँदै आएका बादी समुदायलाई नलगाड नगरपालिकाले पेशा परिवर्तन गरी आत्मनिर्भर बन्न योजना ल्याएको छ ।  दल्लीस्थित नलगाड नदीको किनारमा अस्थायी टहरा निर्माण गरी माछा मार्दै दैनिक घरव्यवहार चलाउँदै आएका बा...

६२ परिवारको तिर्खा मेटाइरहेको साठी वर्ष पुरानो कुवा

६२ परिवारको तिर्खा मेटाइरहेको साठी वर्ष पुरानो कुवा

जाजरकोट : ६० वर्ष पुरानो कुवाको पानीको भरमा भेरी नगरपालिका– १ मैदेका स्थानीयवासी तिर्खा मेटाइरहेका छन् । भेरी नगरपालिका–१ मैदेमा विसं २०१६ मा बनेको पँधेरो, कुवा सञ्चालन गरेर दैनिक यहाँका ६२ घरधुरी किसान पानीको जोहो गर्दै आए...

राउटेले रोजगारी पाए 

राउटेले रोजगारी पाए 

दैलेख: दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायका ५२ जनालाई रोजगारी दिएको हो ।  ’प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत लोपोन्मुख मानिएका राउटे समुदायका सदस्यहरुले रोजगारी पाएका हुन् । कर्णालीका विभिन्न जिल्लामा घुमन्त...

मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन हुँदैनन्

मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन हुँदैनन्

सुर्खेत : कर्णालीमा प्रदेश मन्त्रिपरिषद्ले गरेका अधिकांश निर्णय कार्यान्वयन नै हुँदैनन्। आफैले गरेका निर्णय कार्यान्वयन गर्न प्रदेश सरकार गम्भिर देखिँदैन। सरकार गठन भएयता हालसम्म मन्त्रिपरिषद्का ५२ वटा बैठक सम्पन्न भएका छन्। तर ति बैठक...

जुम्लाका २२ विद्यालयमा अनिश्चितकालीन तालाबन्दी 

जुम्लाका २२ विद्यालयमा अनिश्चितकालीन तालाबन्दी 

सिञ्जा : जुम्ला जिल्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ वटा निजी विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । एक दशकसम्म तलब नपाएको भन्दै निजी शिक्षकले विद्यालयमा तालाबन्दी गरेका हुन् ।  गाउँपालिकाका २२ वटै प्राथमिक,माध्यामिक र उच्चमा...

१० करोड माग्दै सांसदः बजेटमा रकम घटाएकोमा सत्तापक्ष र प्रतिपक्ष दुवैले गरे आलोचना

१० करोड माग्दै सांसदः बजेटमा रकम घटाएकोमा सत्तापक्ष र प्रतिपक्ष दुवैले गरे आलोचना

कर्णाली प्रदेशका सांसदले ‘जनता सडक कार्यक्रम’ का लागि १० करोड माग गरेका छन् । सरकारले आगामी वर्षको बजेटमा रकम घटाएपछि सत्तापक्ष र प्रतिपक्ष दुवैले आलोचना गरेका छन् ।  यसको बजेट १० करोड पुर्याउन उनीहरुको माग छ । चालु...

images
images
images