कर्णाली
मेयरको डोजरले किच्दा बालकको खुट्टा काटियो 

मेयरको डोजरले किच्दा बालकको खुट्टा काटियो 

रुकुम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका मेयर बिशाल शर्माको डोजरले एक बालकलाई किच्दा उनको जीवन नै आधा भएको छ । डोजरले चौरजहारी नगरपालिका वडा नं ६ पुरानोपानीका १२ बर्षिय मोहन रोकालाई किचेको हो । जुम्लीपोखरीदेखी खाडल जोडने सडक खन्ने क्र...

जुम्लामा छुई प्रथा विस्थापित हुँदै

जुम्लामा छुई प्रथा विस्थापित हुँदै

काठमाडौं : जुम्लाको हिमा गाउँपालिका–४ कि ४० वर्षीया सिद्धा शाहीलाई महिनावारी (छुई) हुन थालेको २७ वर्ष बढी भयो। तेह्र वर्षदेखि महिनावारी सुरु भएकी उनी एक वर्षअघि हरेक महिना छुई हुँदा कम्तीमा पाँच दिन छाउगोठमै बस्दै आएकी थिइन्यो।...

भेरीमा नुहाउन गएका २ बालकको डुबेर मृत्यु

भेरीमा नुहाउन गएका २ बालकको डुबेर मृत्यु

डोल्पा : भेरी नदीले बगाएर २ बालकको मृत्यु भएको छ। नुहाउन नदीमा गएका त्रिपुरासुन्दरी नगरपालिका–५ ल्हाँ गाउँका दुई बालकको भेरीले बगाएर मृत्यु भएको हो। खदाङ्गस्थित हरियापनी भन्ने ठाउँमा भेरीको नदीको किनारमा पौडी खेलीरहेका बेला भे...

दैलेख र पाल्पामा पेट्रोलिमय पदार्थको उत्खनन हुँदै

दैलेख र पाल्पामा पेट्रोलिमय पदार्थको उत्खनन हुँदै

दैलेख : सरकारले दैलेख र पाल्पामा पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु गर्न लागेको छ । ती क्षेत्रमा रहेको पेट्रोलिमय पदार्थ उत्खननका लागि चिनियाँ प्राविधिकसमेत आइसकेका छन् । पहिलो चरणमा चिनियाँ प्राविधिकले प्राविधिक तयारी गर्ने छ...

कर्णालीमा रोपाइँको सुरसार

कर्णालीमा रोपाइँको सुरसार

सुर्खेत : ब्याड राख्ने र रोपाइँ गर्ने प्रतिक्षामा रहेका किसान वर्षात् हुँदा खुशी भएका छन् । लामो खडेरीका कारण रोपाइँको सुरसार गर्न नपाएका कर्णालीका किसान गएरातिदेखि निरन्तर वर्षा हुँदा खेतबारीमा ब्यस्त हुन थालेका छन् । गत वर्ष यतिबे...

कर्णालीमा बलात्कारका घटना दोब्बरले बढे

कर्णालीमा बलात्कारका घटना दोब्बरले बढे

वीरेन्द्रनगर : पछिल्लो ९ महिनाको अवधिमा कर्णालीमा ११६ वटा बलात्कारका घटना भएका छन्। जुन अघिल्लो वर्षको घटनाभन्दा दोब्बर हो। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार गत वर्ष ५९ उक्त घटना भएका थिए। प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव...

बेपत्ता भएकाको खोजी गर्न गएको गोताखोर टोली फिर्ता

बेपत्ता भएकाको खोजी गर्न गएको गोताखोर टोली फिर्ता

हुम्ला : हुम्लाको खार्पुनाथ गाउँपालिकास्थित कर्णाली नदीमा जिप खस्दा बेपत्ता भएकाहरूको खोजीमा खटिएको सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ। नेपाल प्रहरीको टोलीले भने डुंगामार्फत खोजी कार्यलाई निरन्तरता दिएको छ। चितवनको कुरिनटारबाट...

तरुण दल उपाध्यक्षमाथि आक्रमण गर्ने ३ जना पक्राउ

तरुण दल उपाध्यक्षमाथि आक्रमण गर्ने ३ जना पक्राउ

बाँके : बाँकेको राप्ती सोनारी गाउँपालिकाका तरुण दल उपाध्यक्ष प्रदीप रजकमाथि साङ्घातिक आक्रमण गरेर फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले आक्रमणमा संलग्न वसन्त घर्ती, नारायण डाँगी र ऋषि...

पक्की घर बनाउने सपना बाेकेर उडेकाे श्रीमान बाकसमा फर्किए पछि...

पक्की घर बनाउने सपना बाेकेर उडेकाे श्रीमान बाकसमा फर्किए पछि...

दाङ : प्रत्येक शुक्रबार सम्झनाले कतारमा रहेका श्रीमानसँग  कुरा गर्थिन् । हप्ताभरिको सुखदुःख फोनमार्फत सम्झनालाई फुलीरामसँग साट्ने बानी परिसकेको थियो । बालबच्चाको पढाइदेखि भान्साको नुनतेल र साहु ऋणको बारेमा कुरा गरेर योजना बन्थ्यो सम्झन...

जिप दुर्घटनामा बेपत्ता भएकाको कुश बनाएर सामूहिक दाहसंस्कार

जिप दुर्घटनामा बेपत्ता भएकाको कुश बनाएर सामूहिक दाहसंस्कार

हुम्ला : कर्णाली नदीमा जिप दुर्घटनामा बेपत्ता भएकाहरूको पुत्ला बनाएर सामूहिक दाहसंस्कार गरिएको छ। बेपत्ता भएको ३ दिनसम्म पनि केही पत्ता नलागेपछि बिहीबार आफन्तहरूले पराल र कुशको पुत्ला बनाई नौ जनाको अन्त्येष्टि गरेका छन्। बेपत्ताहरुक...

images
images
images