कर्णाली
कर्णाली प्रदेशको बजेट ३४ अर्ब ३५ करोड, के छ बजेटमा ? (पूर्णपाठसहित )

कर्णाली प्रदेशको बजेट ३४ अर्ब ३५ करोड, के छ बजेटमा ? (पूर्णपाठसहित )

सुर्खेत : कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोड, ३४ लाख २५ हजारको बजेट सार्वजनिक गरेको छ। प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७६–७७ का लागि बजेट पेश गरेका हुन्। चालू खर्चतर्फ १३ अर्ब...

सुत्केरीको मृत्युपछि डडेल्धुरा तनावग्रस्त

सुत्केरीको मृत्युपछि डडेल्धुरा तनावग्रस्त

डडेल्धुरा : चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले डडेल्धुरा सदरमुकाममा प्रदर्शन गरेका छन्। तोडफोड पछि डडेलधुरा बजारमा गरेको चक्काजामका कारण सदरमुकाम तनावग्रस्त भएको छ। अमरगढी नगरपालिका ६ छचोडाकी २६ व...

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकारको मृत्यु

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकारको मृत्यु

सुर्खेत : सुर्खेतमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। सुर्खेतको भेरीगंगा नगरपालिका–८ स्थित लोखेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नन्दबहादुर गेलाङको मृत्यु भएको हो। मृतक नन्दबहादुर सुर्खेतबाट प...

कर्णाली–रारा पर्यटन वर्ष उद्घाटन खर्चमा अनियमितता, अख्तियारले थाल्यो छानबिन

कर्णाली–रारा पर्यटन वर्ष उद्घाटन खर्चमा अनियमितता, अख्तियारले थाल्यो छानबिन

सुर्खेत : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रारम्भिक अनुसन्धानबाट कर्णाली–रारा पर्यटन वर्षको खर्चमा अनियमितता देखिएको छ। पर्यटन वर्षको उद्घाटनमा अनियमितता भएको प्रश्न उठेपछि अख्तियारले छानबिन थालेको हो। अनुसन्धानले अनियमितत...

यार्सागुम्बा संकलनमा गएका किशोरको मृत्यु

यार्सागुम्बा संकलनमा गएका किशोरको मृत्यु

जाजरकोट : यार्सागुम्बा संकलनका लागि डोल्पाको पाटन गएका एक जनाको मृत्यु भएको छ। नलगाड नगरपालिका–१२ तल्लुका १६ वर्षीय भीमबहादुर बस्नेतको लेक लागेर शुक्रबार मृत्यु भएको हो। डोल्पाको टाक्सी पाटनमा बिरामी परेका उनलाई धो स्वास्थ्य च...

कर्णालीमा पेट्रोलियम पदार्थ भण्डारणका लागि पहल सुरू

कर्णालीमा पेट्रोलियम पदार्थ भण्डारणका लागि पहल सुरू

सुर्खेत : कर्णालीमा पेट्रोलियम पदार्थ भण्डारणका लागि पहल सुरू गरिएको छ । पेट्रोलियम पदार्थको कारोवारको व्यवस्थापन सम्बन्धी दीर्घकालीन रणनैतिक सुधार सम्बन्धी उच्चस्तरीय कार्यदल र मुख्यमन्त्री महेन्द्रबहादुर शाही बीच  आज भएको छलफलमा &nbs...

मोटरसाइकल चोरी गर्ने दुई युवा पक्राउ

मोटरसाइकल चोरी गर्ने दुई युवा पक्राउ

रुकुम : रुकुम (पश्चिम)मा चोरी गरेको पल्सर मोटरसाइकलसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको मुसीकोट नगरपालिका–६ डाङडुङ्गेका २२ वर्षीय मुकेश रावल र १९ वर्षीय बसन्त रावललाई मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिए...

दोस्रोपटक आँखा देख्न पाएकामा खुशी

दोस्रोपटक आँखा देख्न पाएकामा खुशी

जाजरकोट : छेडागाड नगरपालिका–३ का रत्नसिंह अहिले ६१ वर्षपछि पुनः आँखा देख्न सक्ने भएका छन् । एकाउन्न वर्षको उमेरदेखि आँखा देख्न छाडेका छन् । उनी अहिले ११ वर्षपछि दोस्रो पटक आँखा शुल्दा खुशी भएका हुन् । नाति ६ महिनाको हुँदा आँखा...

कर्णाली साहित्य समाजद्वारा चार स्रष्टा सम्मानित

कर्णाली साहित्य समाजद्वारा चार स्रष्टा सम्मानित

सुर्खेत : कर्णाली साहित्य समाजले संरक्षकको रुपमा कथाकार महेशविक्रम शाहलाई सम्मान गरेको छ। सम्मान ग्रहणपछि कथाकार शाहले भने, ‘कर्णालीको वाङ्मयको श्रीवृद्धि गर्न ठोस परिणाम आउने काम गर्न आवश्यक छ।’ कर्णाली साहित्य समाजको संस्...

यार्सागुम्बा टिप्न गएका तीन जनाकाे लेक लागेर मृत्यु

यार्सागुम्बा टिप्न गएका तीन जनाकाे लेक लागेर मृत्यु

काठमाडौं :  डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ। शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुईको लेक लागेर मृत्यु भएको हो।  लेक लागेका बारेकोट गाउँपालिका–१ का १८...

images
images
images