कर्णाली
लाजले उपचार गराउँदैनन् पाठेघर खसेका महिला

लाजले उपचार गराउँदैनन् पाठेघर खसेका महिला

डोटी : समाजिक लोकलाज तथा गरीबी र स्वास्थ्यसँग पहुँच नभएका कारण डोटीका अधिकांश आङ (पाठेघर) खसेका महिला अझै गाउँमै आफ्नो रोग लुकाएर बस्न बाध्य भएका छन्।  सामाजिक लोकलाजका कारण उनीहरू उपचार गराउन खुलेर अस्पताल आउन सकिरहेका छैनन्।...

भोको पेट विद्यालय जान्छन् बालबालिका

भोको पेट विद्यालय जान्छन् बालबालिका

 वीरेन्द्रनगर : सानो झुपडी । एकातिर भित्ता चर्किएको छ । कतै बोराले बारेको छ । भाँडाहरु असरल्ल छरिएका छन् । वरिपरि झिँगा भन्किएका छन् । विद्यालयको घण्टी बजेको आवाज झुपडी भित्रै सुन्ने बित्तिकै सुर्खेतको वीरेन्द्रनगर–२ कोलडाँडाकी न...

कुटपिट गरी छोरीको हत्या

कुटपिट गरी छोरीको हत्या

सल्यान : सल्यानमा एक महिलाले आफ्नै छोरीको हत्या गरेकी छन्। जिल्लाको छत्रेस्वरी गाउँपालिका–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीले सात महिनाकी छोरी जानकीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ। उनले कुटपिट गरी छोरीको हत्या गरेको प्...

मुहान सुक्दा खानेपानीको हाहाकार

मुहान सुक्दा खानेपानीको हाहाकार

जाजरकोट : कुशे गाउँपालिका–१ स्याङ्गीधाउनीका एक सय घरपरिवारलाई खानेपानीको जोहो गर्न सास्ती छ । गाउँमा खानेपानीको हाहाकार मच्चिएपछि स्थानीयवासीलाई दुई घण्टा टाढाको खोलाबाट पानी बोकेर पिउनुपर्ने बाध्यता भएको हो । अग्लो टाकुरोको ब...

कर्णाली प्रदेशको बजेट अधिवेशन सुरु

कर्णाली प्रदेशको बजेट अधिवेशन सुरु

सुर्खेत : कर्णाली प्रदेशको बजेट अधिवेशन शुक्रबारदेखि सुरु भएको छ। आर्थिक वर्ष २०७६र७७ को बजेटको लागि अधिवेशनको पहिलो दिन शुक्रबार दलको प्रतिनिधित्व गर्दै सांसदहरूले आआफ्नो धारणा राखेका छन्। सांसदहरूले कर्णालीको समृद्धिका लागि म...

दैलेखमा मिनी ट्रक दुर्घटना, तीन जनाकाे मृत्यु

दैलेखमा मिनी ट्रक दुर्घटना, तीन जनाकाे मृत्यु

कैलाली : दैलेखमा मिनिट्रक दुर्घटनामा तीन जनाकाे ज्यान गएकाे छ। दैलेख–सुर्खेत सडकखण्डअन्तर्गत गुराँस गाउँपालिका– १ रिगलपानीमा शुक्रबार बिहान मिनिट्रक जलेको अवस्थामा भेटिएको हाे। तीन वटा शव पनि नचिनिने अवस्थामा भेटिएक...

मानसरोवर जाने तीर्थयात्रीबाट हुम्लामा उठ्यो ८ लाख राजस्व 

मानसरोवर जाने तीर्थयात्रीबाट हुम्लामा उठ्यो ८ लाख राजस्व 

हुम्ला : कैलाश मानसरोवर दर्शनका लागि भारतीय तीर्थयात्री सिमकोटमा भित्रिन शुरु भएको छ। हुम्लाको सिमकोट–हिल्सा नाका हुँदै बर्सेनि हजारौँ तीर्थयात्री कैलाश मानसरोवर दर्शन गर्नका लागि हुम्ला पुग्छन्।   पहिलो दिन शनिबार हवाईमा...

जाजरकोटमा विश्वकै दुर्लभ गिद्धले चल्ला कोरल्यो

जाजरकोटमा विश्वकै दुर्लभ गिद्धले चल्ला कोरल्यो

जाजरकोट : विश्वमै दुर्लभ मानिएको सुन गिद्ध र सेतो गिद्धले जाजरकोटमा चल्ला कोरलेको छ। त्यहाँको नलगाड नगरपालिका–५ पोखराको महादेवस्थान जंगलको सल्ली रूखमा लगाएको गुँडमा चल्ला कोरलेको हो। त्यस्तै विश्वमै दुर्लभ तथा लोपोन्मुख मानिएक...

प्रवेशाज्ञा नपाउँदा कैलाश मानसरोवर दर्शन गर्न आएका २० भारतीय तीर्थयात्री फिर्ता

प्रवेशाज्ञा नपाउँदा कैलाश मानसरोवर दर्शन गर्न आएका २० भारतीय तीर्थयात्री फिर्ता

हुम्ला : कैलाश मानसरोवर दर्शनका लागि सिमकोट पुगेका २० भारतीय तीर्थयात्री सिमकोटबाट बुधबार फिर्ता भएका छन्। सन्नी ट्रेकमार्फत कैलाश मानसरोवर दर्शनका लागि भारतको महाराष्ट्र प्रदेशबाट हुम्ला पुगेका २० भारतीय तीर्थयात्रीलाई चीन सरकारले...

विपन्न बिरामीलाई १५ लाख

विपन्न बिरामीलाई १५ लाख

रुकुम पश्चिम : सानीभेरी गाउँपालिकाले चालू आर्थिक वर्षमा प्राकृतिक प्रकोपपीडित र विपन्न बिरामीलाई १५ लाख वितरण गरेको छ। गाउँपालिकाको नीतिअनुसार चालू आवको अहिलेसम्ममा ७१ प्राकृतिक प्रकोपपीडित तथा ३८ विपन्न परिवारका बिरामीलाई उक्त रकम वित...

images
images
images