कर्णाली
महरी गाउँमा ५ किलोवाट बिजुली उत्पादन

महरी गाउँमा ५ किलोवाट बिजुली उत्पादन

जुम्ला : पातारासी गाउँपालिका–३ महरी गाउँमा ५ किलोवाट बिजुली उत्पादन गरिएको छ। बिजुली उत्पादन भएपछि मैनबत्ती र दियालोको भरमा बस्दै आएका ४० परिवारले बिजुली बाल्न पाएका छन्। स्थानीयवासीको श्रमदान तथा ७० लाखको लागतमा बिजुली उत्पाद...

शिक्षक नआउँदा विद्यालय छाड्दै विद्यार्थी

शिक्षक नआउँदा विद्यालय छाड्दै विद्यार्थी

जाजरकोट : त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली डोल्पाको महाकवि देवकोटा आधारभूत विद्यालयमा ६ शिक्षकको दरबन्दी छ। तर, विद्यालय भने तीन शिक्षकले चलाउँदै आएका छन्। प्रधानाध्यापक पुष्पराज महत र सोही विद्यालयमा शिक्षिका रहेकी उनकी श्रीमती छ...

उमेर नपुग्दै भएको विवाहले सम्बन्धविच्छेद

उमेर नपुग्दै भएको विवाहले सम्बन्धविच्छेद

जाजरकोट : घरेलु हिंसा सहन नसकेर जाजरकोटका कतिपय महिला सम्बन्धविच्छेद गर्न बाध्य छन्। सम्बन्धविच्छेद गर्न आउने मध्ये अधिकांशको उमेर २० देखि २२ वर्ष रहेको जिल्ला अदालतले जनाएको छ। विवाह गर्ने उमेरै नपुगेका पनि सम्बन्धविच्छेद गर्न आउने गर...

फोन र इन्टरनेटका लागि दुई दिन हिँड्नुपर्ने

फोन र इन्टरनेटका लागि दुई दिन हिँड्नुपर्ने

जाजरकोट : जाजरकोट– मुड्केचुला गाउँपालिका–८ डोल्पा सर्मीका दीर्घ शाहीले पत्रकारिता गर्न थालेको अहिले आठ वर्ष नाघ्यो । उनी  बस्ने गाउँमा इन्टरनेट त परै जाओस् फोनले समेत काम नगर्दा दिनदिनै समस्या भोग्दै आउनु परेको छ । इन्...

रुकुमबाट सेनाको हेलिकप्टरमार्फत् सुत्केरीको उद्धार

रुकुमबाट सेनाको हेलिकप्टरमार्फत् सुत्केरीको उद्धार

रुकुम : पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी एक सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । स्थानीयवासी २० वर्षीया मिलना मल्लको आज नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको हो ।  चारगाउँस्थित रिवाङचौर स्वास्थ्य चौक...

बेरोजगार युवालाई सुरक्षागार्ड तालिम

बेरोजगार युवालाई सुरक्षागार्ड तालिम

जुम्ला : जुम्लाका बेरोजगार युवालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउन सुरक्षा तालीम शुरु गरिएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालय र व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाको सहयोग तथा शुभलाभ सेक्युरिटी सर्भिसेज जुम्...

कम्युन बस्तीमा पहिलो पटक सरकारी सेवा र अधिकारी

कम्युन बस्तीमा पहिलो पटक सरकारी सेवा र अधिकारी

जाजरकोट : कम्युनको अभ्यास गरेर दुनियाँलाई सन्देश दिएको जुनिचाँदे गाउँपालिकामा पहिलो पटक सरकारी अधिकारी गएर बृहत् शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको प्रशासकीय केन्द्र लुहादह र जुनी बस्तीमा पहिलो पटक बृहत् शिविर सञ्चालन गरिएको हो...

स्याउ खेतीमा आत्मनिर्भर बनाइने

स्याउ खेतीमा आत्मनिर्भर बनाइने

जुम्ला : जिल्लालाई स्याउखेतीमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ खेतीका लागि ‘स्याउ सुपरजोन कार्यक्रम’ले यस्तो लक्ष्य राखेको हो । स्याउ सुपरजोन कार्यक्रमले कृषक समूह,...

यार्साको अवैध चोरी रोक्न पाटनमै गस्ती

यार्साको अवैध चोरी रोक्न पाटनमै गस्ती

डोल्पा : यार्सागुम्बाको अवैध चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र स्थानीय युवाको सामूहिक गस्ती शुरु गरिएको छ । बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलन समय नजिकिएसँगै अवैध चोरी निकासी रोक्नका लागि डोल्पाका यार्सा पाटनमा सुरक्षाकर्मी र...

सामुदायिक वनमा लागेको आगो गाउँमा पस्दा तीनजनाकाे मृत्यु

सामुदायिक वनमा लागेको आगो गाउँमा पस्दा तीनजनाकाे मृत्यु

सल्यान : गर्मीयाम शुरु भएसँगै जिल्लाका विभिन्न सामुदायिक वनमा भीषण आगलागी भएको छ। सामुदायिक वनमा लागेको आगो गाउँमा पसेपछि आगो निभाउने क्रममा तीनको मृत्यु भएको छ। जङ्गलको आगो घरमा आउन थालेपछि निभाउने प्रयास गर्दै गर्दा छत्रेश्वरी गाउ...

images
images
images