कर्णाली
प्रादेशिक बस सेवा सञ्चालन गरिनेछ : मुख्यमन्त्री भट्ट

प्रादेशिक बस सेवा सञ्चालन गरिनेछ : मुख्यमन्त्री भट्ट

सुर्खेत : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले व्यापार गर्न नभई जनतालाई सेवा दिन प्रदेश सरकारले प्रदेश बस सेवा सञ्चालन गर्न लागेको बताएका छन् । प्रदेशमा बस सेवा सञ्चालन गर्नका लागि हाल भइरहेको अध्ययनका क्रममा सरोकारवालाहरुसँग सुझ...

बेनी–जोमसोम–कोरला सडक सुस्तायो

बेनी–जोमसोम–कोरला सडक सुस्तायो

बेनी : कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक सुस्ताएको छ ।  पारवहन र व्यापारिक हिसाबले निकै महत्वपूर्ण मानिने कोरला नाकाको आधार यस सडक निर्माणको गति सुस्त भएपछि आयोजनामाथि चौतर्फी दबाब बढेको छ । दुई ठूला मुलुक च...

कर्णाली सरकारद्वारा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

कर्णाली सरकारद्वारा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

सुर्खेत : कर्णाली प्रदेश सरकारको यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले पत्रकार सम्मेलनमार्फत् आज बिहान मन्त्रिपरिष...

तुथकलीले पाइन् ७५ वर्षमा नागरिकता

तुथकलीले पाइन् ७५ वर्षमा नागरिकता

जुम्ला : २००१ वैशाख ७ मा जन्मेकी बस्नेतले अहिलेसम्म नागरिकता बनाएकी थिइनन् । जिल्ला प्रशासन कार्यालय, जुम्लाद्वारा सञ्चालित एकीकृत घुम्ती शिविरमा उनले शनिबार नागरिकता बनाएकी हुन् । ग्रामीण भेगबाट सदरमुकाम खलङ्गा प्रशासनमा आउन कठिन भएकाले...

पिकअप दुर्घटना हुँदा १ जनाको मृत्यु

पिकअप दुर्घटना हुँदा १ जनाको मृत्यु

रुकुम : रुकुम (पश्चिम)मा पिकअप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका–६ भण्डारीकाँडामा कुखुरा बोक्ने पिकअप दुर्घटना हुँदा त्रिवेणी गाउँपालिकाका अन्दाजी ४० वर्षीय लिलबहादुर बाँठाको मृत्यु भएको प्रहरीले जा...

दैलेखमा मिनी ट्रक दुर्घटना : चालकको मृत्यु, सह-चालक गम्भीर

दैलेखमा मिनी ट्रक दुर्घटना : चालकको मृत्यु, सह-चालक गम्भीर

दैलेख : जुम्लाबाट सुर्खेत जाँदै गरेको भे १ क १०८४ नम्बरको मिनी ट्रक दैलेखको गुराँस गाउँपालिका ४ सियाकोट नजिक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा सुर्खेतको लेकवेशी नगरपालिका १० का २८ वर्षीय शेरबहादुर थापाको मृत्यु भएको हो। स...

डढेलो निभाउन जाँदा जलेर एकजनाको मृत्यु, दुई घाइते 

डढेलो निभाउन जाँदा जलेर एकजनाको मृत्यु, दुई घाइते 

सल्यान : सल्यानमा सामुदायिक वनमा लागेको डढेलो निभाउन जाँदा स्थानीय ६५ वर्षीया पेन्टी बोहराको जलेर मृत्यु भएको छ। छत्रेस्वरी गाउँपालिका ६ तुसारे सिमपानीस्थित इन्द्रेनी सामुदायिक वनमा लागेको आगोले बस्ती छुन थालेपछि डढेलोे निभाउन गएका उनक...

'राष्ट्र निर्माणमा ज्येष्ठ नागरिककाे ठूलाे भूमिका छ'

'राष्ट्र निर्माणमा ज्येष्ठ नागरिककाे ठूलाे भूमिका छ'

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले ज्येष्ठ नागरिक राष्ट्रका अमूल्य निधि भएको बताएका छन्। कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको ‘ज्येष्ठ नागरिक देशदर्शन’ कार्यक्रमअन्तर्गत आज बिहान देशदर्शन यात्रा तय ग...

अनुदानमा साेलार पाएपछि दंग छन् सानीभेरी गाउँवासी

अनुदानमा साेलार पाएपछि दंग छन् सानीभेरी गाउँवासी

रुकुम पश्चिम : सानीभेरी गाउँपालिका–१० का आधा दर्जन बढी टोलका २०० परिवारले सोलार बत्तीको उज्यालोमा बस्न पाएका छन्। पहाडी साना किसानका लागि अनुकूलन आयोजना (आशा) जिल्ला समन्वय एकाइले वडाका २०० घरपरिवारलाई सोलार उपलब्ध गराएको हो।  ...

सात हजार रुपैयाँ घुससहित फरेस्टर  पक्राउ

सात हजार रुपैयाँ घुससहित फरेस्टर  पक्राउ

रुकुम : रुकुम पश्चिमको चौरजहारीस्थित चौफा सव डिभिजन वन कार्यालयमा कार्यरत फरेस्टर महेन्द्र बिसी ७ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । बिसीलाई आयोगको सुर्खेतस्थित कार्यालयबाट गएको टोलीले मुसिकोट नगरपालिका १ कालिका मन्दिर नजिकको विमल...

images
images
images