सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशसभाको बैठक छैठौं पटक स्थगित

सुदूरपश्चिम प्रदेशसभाको बैठक छैठौं पटक स्थगित

काठमाडौं : संसदमा बजेट प्रस्तुत भएपछि छैठौं पटक बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक बुधबार पनि स्थगित भएको छ ।  बजेटको विषयलाई लिएर सरकार र प्रतिपक्षी दलबीचको छलफलमा सहमति पुग्न नसक्दा बुधबार आह्वान गरिएको बैठक समेत स्थगित भएको हो ।...

पानी नपर्दा बित्थडचिरका खेत बाँझै

पानी नपर्दा बित्थडचिरका खेत बाँझै

बझाङ्ग : जिल्लामा धान रोप्नका लागि पर्याप्त वर्षा नभएपछि किसानहरू मर्कामा परेका छन्। आकाशे पानीको भरमा रोपाई गर्ने बझाङ्गको बित्थडचिर गाउँपालिकाका किसानलाई यो वर्ष पानी नपर्दा धान रोप्न समस्या भएको हो। असार बित्नै लाग्दा समेत राम्रोसँग...

अछाममा बस दुर्घटना, १५ जना घाइते, चारकाे अवस्था गम्भीर

अछाममा बस दुर्घटना, १५ जना घाइते, चारकाे अवस्था गम्भीर

अछाम : जिल्लाको साँफेबगर नगरपालिका २ को झकालेमा बस दुर्घटना हुँदा १५ घाइते भएका छन्। चार जनाको अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिए। बुधबार बिहान महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूत याताय...

मृतक परिवारलाई पाँच लाख दिने सहमति

मृतक परिवारलाई पाँच लाख दिने सहमति

बझाङ : सोमबार बैतडीको सिगास गाउँपालिका ९ को बालुवाखानीमा च्यापिएर मृत्यु हुने परिवारलाई ५ लाख दिने सहमति भएको छ । स्वास्थ चौकी भवन निर्माणको जिम्मा पाएको ठेकदार कम्पनीले मृतक परिवारलाई पाँच लाख र घाइते तीन जनाको उपचार खर्च बेहोर्न सहमति...

डाेटीमा जिप दुर्घटना : चालकसहित ६ जना घाइते

डाेटीमा जिप दुर्घटना : चालकसहित ६ जना घाइते

डाेटीकाे आदर्श गाउँपालिकामा जिप दुर्घटनामा ६ जना घाइते भएका छन्। आदर्श गाउँपालका मौवादहबाट सायल गाउँपालिकातर्फ जाँदै गरेको से१च ९१७ नम्बरको जिप साइली गाडनजिकै गजेडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएकाे छ।  दुर्...

बाजुरामा ३० प्रतिशत रोपाइँ सम्पन्न

बाजुरामा ३० प्रतिशत रोपाइँ सम्पन्न

बाजुरा : यतिबेला कृषक रोपाइँको चटारोमा व्यस्त छन् । तर, असारको मध्यभागमा आइसक्दा पनि पानी नपर्दा खेतीयोग्य जमीनमा पर्याप्त मात्रामा सिँचाइ सुविधा नभएपछि कृषकलाई खेतमा धान रोप्न अझै समस्या उत्पन्न भएको छ । कृषकले अघिल्ला वर्षहरूमा असार १५...

मेलौली नगरपालिकाकाे आकर्षक योजना, भैसीलाई २ हजार सुत्केरी भत्ता दिइने

मेलौली नगरपालिकाकाे आकर्षक योजना, भैसीलाई २ हजार सुत्केरी भत्ता दिइने

बैतडी : मेलौली नगरपालिकाले भैंसीलाई सुत्केरी भत्ता दिने भएको छ । प्रतिभैंसी २ हजार रुपैयाँ दिन नगरपालिकाले आगामी आव ०७६/७७ मा बजेटै विनियोजन गरेको छ ।नगरप्रमुख कृष्णसिंह नायकले गाउँघरमा भैंसी लोप हुन लागेपछि किसानलाई प्रोत्साहित गर्न स...

महाकाली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह 

महाकाली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह 

दार्चुला: भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले दिएको जानकारी अनुसार धौलीगंगा जलविद्युत परियोजनाको बाँध शुक्रवार खोलिने भएको छ । एनए...

अछाममा ट्रयाक्टर दुर्घटना, ३ को मृत्यु, ४ घाइते

अछाममा ट्रयाक्टर दुर्घटना, ३ को मृत्यु, ४ घाइते

अछाम : अछाममा ट्रयाक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ। चार जना घाइते भएको अछाम प्रहरीले जनाएको छ।  अछामको चौरपाटी गाउँपालिका २ मूलीगाउँमा बुधबार बिहान से १ त ७८३९ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा तीन...

खाने पानी मन्त्री लाइ कालोझण्डा देखाउन खोज्दा चार घाइते

खाने पानी मन्त्री लाइ कालोझण्डा देखाउन खोज्दा चार घाइते

कंचनपुर : खाने पानी तथा सरसफाइ मन्त्री बिना मगरलाई कालो झन्डा देखाउन खोज्दा काँग्रेस र नेकपाका कार्यकर्ताबिच झडप भएको छ । कञ्चनपुरको  पुनर्वास नगरपालिकाको नगरअधिवेसन उद्घाटन गर्न  पुगेकी मन्त्री मगरलाई  नेपाली काँग्रेस कार...

images
images
images