सातौँ अन्तरराष्ट्रिय लोकवार्ता सम्मेलन शुक्रबारदेखि
काठमाडौं : नेपाल लोकवार्ता संस्कृति समाजको आयोजनामा शुक्रबारदेखि सातौँ अन्तरराष्ट्रिय लोकवार्ता सम्मेलन हुने भएको छ । यही मङ्सिर २७ देखि २९ सम्म हुने सो सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, जापान,