समाचार
सम्बन्ध सुधार्न भारत-पाकिस्तानलाई नेपालीको दबाब

सम्बन्ध सुधार्न भारत-पाकिस्तानलाई नेपालीको दबाब

काठमाडौं : भारतले जम्मु-कश्मीरमाथि चालेको पछिल्लो कदमसँगै चिसिएको भारत-पाकिस्तान सम्बन्ध सुधार्न ध्यानाकर्षण गराउँदै काठमाडौंमा प्रदर्शन भएको छ। हिंसात्मक गतिविधिलाई प्रोत्साहन नगर्न, वार्ता र संवादमार्फत सो क्षेत्रमा शान्ति र स्थायित्व...

नारायणहिटी हत्याकाण्डका प्रत्यक्षदर्शी भान्सेद्वारा सिंहदरबारभित्र आत्महत्या

नारायणहिटी हत्याकाण्डका प्रत्यक्षदर्शी भान्सेद्वारा सिंहदरबारभित्र आत्महत्या

काठमाडौं : १९ जेठ ०५८ मा भएको राजदरबार हत्याकाण्डका प्रत्यक्षदर्शी बच्चुराम केसीले विष सेवन गरी सिंहदरबारमा आत्महत्या गरेका छन् । राष्ट्रिय योजना आयोगमा सुब्बा तहमा कार्यरत केसी मंगलबार दिउँसो कार्यालयमा मृत अवस्थामा भेटिएका हुन् । राजदरबार...

निजगढ विमानस्थल निर्माण प्रस्ताव :  यी हुन् इच्छुक कम्पनी

निजगढ विमानस्थल निर्माण प्रस्ताव : यी हुन् इच्छुक कम्पनी

काठमाडौँ : बहुप्रतीक्षित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ) बनाउन एक नेपालीसहित ५ देशका आधा दर्जन कम्पनीको प्रस्ताव परेको छ । यसमध्ये नेपालबाहेक पाँच कम्पनीबीच प्रतिस्पर्धा गराइने सम्भावना रहेको लगानी बोर्ड स्रोतले जनाएको छ ।...

नेप्सेले रोक्यो ब्रोकर लाइसेन्स

नेप्सेले रोक्यो ब्रोकर लाइसेन्स

काठमाडौं : बैंकको सहायक कम्पनीलाई सेयर ब्रोकरको अनुमति दिने प्रक्रिया स्थगित भएको छ । सोमबार बसेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिको बैठकले केही समयमा लागि भन्दै यो प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो ।  संघीय संसद...

आगामी तीन दिनको मौसम : देशमा मेघगर्जन र चट्टायाङ्गसहित वर्षा

आगामी तीन दिनको मौसम : देशमा मेघगर्जन र चट्टायाङ्गसहित वर्षा

काठमाडौं : आगामी तीन दिन देशका अधिकांश स्थानहरुमा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टायाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बुधबार बिहान ६ बजे दैनिक बुलेटिन जारी गर्द...

अघि बढ्यो सङ्घीय संसद् भवन निर्माण प्रक्रिया, कूल लागत सात अर्ब

अघि बढ्यो सङ्घीय संसद् भवन निर्माण प्रक्रिया, कूल लागत सात अर्ब

काठमाडौं : सङ्घीय संसद्को भवन निर्माण प्रक्रिया अघि बढेको छ । सिंहदरबारस्थित पुतली बगैँचामा भवन निर्माणका लागि परेका आवेदनबाट ठेकेदार कम्पनी छनोटका क्रममा रहेको शहरी विकास मन्त्रालयले जनाएको छ । भवन निर्माणका लागि शहरी विकास मन्त्रा...

जवरजस्ती करणी मुद्दाका फरार अभियुक्तसहित चार विद्यार्थी पक्राउ 

जवरजस्ती करणी मुद्दाका फरार अभियुक्तसहित चार विद्यार्थी पक्राउ 

जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार जवरजस्ती करणी मुद्दाका एक अभियुक्तसहित ४ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।  गत बिहीबार बयान लिने क्रममा अपराध अनुसन्धान शाखाबाट फरार भएको राममनी यादवसहित चार विद्यार्थीलाई...

मेलम्चीको जिम्मा सिनो हाइड्रोलाई, सुरुङ सक्न १२ महिना

मेलम्चीको जिम्मा सिनो हाइड्रोलाई, सुरुङ सक्न १२ महिना

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने कामको जिम्मा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई दिइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बुधबार कम्पनीलाई ठेक्का स्वीकार गरिएको पत्र पठाउने निर्णय गरेको समितिका कार्यकारी...

नेपाल रुष्ट, ओलीलाई एक पद रोज्न आग्रह

नेपाल रुष्ट, ओलीलाई एक पद रोज्न आग्रह

काठमाडौं : नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई एउटा मुख्य जिम्मेवारी रोज्न लिखित प्रस्ताव गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नेकपाको पछिल्लो सचिवालय बैठकको निर्णयमा सातबुँदे &ls...

पत्नीसहित छोरालाई कोठामा थुनेर आगो लगाइदिने पक्राउ

पत्नीसहित छोरालाई कोठामा थुनेर आगो लगाइदिने पक्राउ

धादिङ : सिद्धलेक गाउँपालिका–१ धारापानीमा एक पतिले पत्नीलाई कोठामा थुनेर आगो लगाइदिएका छन् । २८ वर्षीय गणेश लम्सालले २५ वर्षीया पत्नी विमला दराई लम्सालसहित दुई वर्षीय छोरा जेनिसलाई सोमबारराति आगो लगाएर मार्ने प्रयास गरेपनि छिमेकी र...

images
images
images