समाचार
ललितपुरको चिजवल फ्याक्ट्रीमा आगलागी

ललितपुरको चिजवल फ्याक्ट्रीमा आगलागी

ललितपुर : ललितपुरको चिजवल फ्याक्ट्रीमा आगलागी भएको छ । गोदावारी नगरापालिका १३ स्थित झरुवाराशीमा स्थित गुराया फूड प्रोडक्टको फ्याक्ट्रीमा मंगलबार बिहानबाट आगाली सुरु भएको हो ।  बिहान ११ः३० बजेबाट सुरु भएको आगो अहिलेसम्म नियन्त्र...

सरकारी छाप कीर्ते गर्ने २ जना पक्राउ

सरकारी छाप कीर्ते गर्ने २ जना पक्राउ

काठमाडौं : महानगरीय प्रहरी अपराध महाशाखाले सरकारी छाप कीर्ते गर्ने २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका-८ का ३३ वर्षीय विनोद बरुवाल र काठमाडौं -१५ घर भई नागार्जुन-५ बस्ने ३३ वर्षीया रेनु लामा छन्। उ...

सर्वदलिय बैठकमा राजपाबाट ठाकुर र यादव सहभागि हुँदै 

सर्वदलिय बैठकमा राजपाबाट ठाकुर र यादव सहभागि हुँदै 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलिय बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) बाट महन्थ ठाकुर र संयोजक राजकिशोर यादव सहभागि हुने भएका छन् ।  अध्यक्ष मण्डलका एक सदस्य अनिल झाका अनुसार राजपाले ठाकुर र यादवलाई उक्...

फेसबुकमा खुकुरी देखाउँदै ओली, प्रचण्ड र देउवालाई ‘काट्छु’ भन्ने एक युवक पक्राउ

फेसबुकमा खुकुरी देखाउँदै ओली, प्रचण्ड र देउवालाई ‘काट्छु’ भन्ने एक युवक पक्राउ

काठमाडौं : सामाजिक सञ्जाल फेसबुकमा खुकुरी देखाएर प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवालाई काट्छु भन्ने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराका सागर क्षेत्री रहेका छन्। नेताहरुलाई गाली गरेको आरोपमा क्षे...

अव्यवस्थित पार्किङले काठमाडौं अस्तव्यस्त

अव्यवस्थित पार्किङले काठमाडौं अस्तव्यस्त

काठमाडौं : निजामती अस्पताल बानेश्वरस्थित सडकमा पार्किङ गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका एक कर्मचारीको गाडीमा ट्राफिक प्रहरीले ‘ह्वील लक’ गर्यो। पार्किङ निषेधित क्षेत्र भनेर नलेखेकै कारण आफूले पार्किङ गरेको दाबी गर्...

मृत भेटिएका नायब सुब्बाकोे सुसाइड नोट : श्रीमतीलाई भने, ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’

मृत भेटिएका नायब सुब्बाकोे सुसाइड नोट : श्रीमतीलाई भने, ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’

काठमाडौं : सिंहदरबार भित्रै मृत भेटिएका कर्मचारीको सुसाइड नोट भेट्टिएको छ। राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चु केसी कार्यालयमै मृत भेटिएका थिए। अपराधस्थलमा खटिएका एक अधिकृतकाअनुसार, नोटमा श्रीमतीको नाम लिएर ‘थोरै अंश पा...

मन्त्री भन्छन् : उपचार गर्न विदेश जानुपर्दैन, सांसद सोध्छन् : प्रधानमन्त्रीकाे उपचार विदेशमा किन ?

मन्त्री भन्छन् : उपचार गर्न विदेश जानुपर्दैन, सांसद सोध्छन् : प्रधानमन्त्रीकाे उपचार विदेशमा किन ?

काठमाडौं : उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले धेरै रोगको उपचारका लागि विदेश जानु नपर्ने बताएका छन् । प्रतिनिधिसभामा मंगलबार सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा उपप्रधानमन्त्री यादवले विश्वस्तरको उपचार सेवा नेपालमै भएकाले...

पार्टी एकता टुंगिँदै गर्दा किन दिए प्रभु साहले राजीनामा ?

पार्टी एकता टुंगिँदै गर्दा किन दिए प्रभु साहले राजीनामा ?

जनकपुरधाम : गुटको पेलानले प्रभु साहले राजीनामा दिएको बताइरहँदा नेतृत्वसँग मन्त्री बार्गेनिङ्गको लागि पनि उनले राजीनामा दिएको हुनसक्ने आंकलन गरिएको छ ।  पछिल्लो समय प्रदेश २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गुटगत राजनीति यसरी मौ...

संसदको विशेष समय : सांसदहरुको गुनासै गुनासो  

संसदको विशेष समय : सांसदहरुको गुनासै गुनासो  

काठमाडौं : प्रतिनिधिसभाको मङ्गलवारको बैठकको विशेष समयमा सांसदहरूले समसामियक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरूले शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । समाजवाद...

श्रीमती र छोरालाई आगो लगाउने जिवेश पक्राउ

श्रीमती र छोरालाई आगो लगाउने जिवेश पक्राउ

धादिङ : श्रीमती र छोरालाई आगो लगाउने जिवेश लम्साललाई प्रहरीले पक्राउ गरेको छ ।  जिवेशले २५ वर्षीया बिमला लम्सार र २ वर्षीया छोरालाई तारपिनको तेल छर्की आगो लगाएका थिए ।  सिद्धलेख गाउँपालिका–१ धारापानी बस्ने जिवेशले घराय...

images
images
images