समाचार
धुलोधुवा नियन्त्रणमा कहाँ चुक्यो महानगर? 

धुलोधुवा नियन्त्रणमा कहाँ चुक्यो महानगर? 

काठमाडौं : काठमाडौं उपत्यकामा धुलाधुवाको विषयमा बहस हुनु कुनै नौलो कुरा हैन। धुवाधुलोको विषयमा कुरा गर्दागर्दा वाक्क–दिक्क भइसकेका छन् उपत्यकावासी। स्थानीयवासी मात्र हैन महानगर पानी दिक्क भइसक्यो,‘काठमाडौंमा धुलोधुवा क...

चितवनका सडकमा गैरसंवैधानिक नारा लाग्न थाले सरकार : सांसद तामाङ

चितवनका सडकमा गैरसंवैधानिक नारा लाग्न थाले सरकार : सांसद तामाङ

काठमाडौं : टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउको विषयले मंगलबार प्रतिनिधिसभामा बैठकमा प्रवेश पाएको छ । आजको बैठकको शून्य समयमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद शान्ता चौधरीले अनुसन्धान प्रक्रिया चलिरहेका बेला त्यसलाई प्रभावित...

नेकपा सचिवालय बैठक बस्दै, आयोगहरूमा जिम्मेवारी तोक्ने तयारी 

नेकपा सचिवालय बैठक बस्दै, आयोगहरूमा जिम्मेवारी तोक्ने तयारी 

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक बोलाइएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  केन्द्रीय आयोगहरुका...

रवि लामिछाने न दोषी हुन् न त निर्दोष : नेकपा सचेतक चौधरी 

रवि लामिछाने न दोषी हुन् न त निर्दोष : नेकपा सचेतक चौधरी 

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीले नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा भइरहेको प्रदर्शन रोक्न सबै दलहरु एक ठाउँमा उभिनुपर्ने बताएकी छन् । अनुसन्धान जारी रहेका बेला भइरहेको प्रदर्...

ज्योतिषीलाई पनि लाइसेन्स दिनुपर्छ : सांसद विश्वकर्मा

ज्योतिषीलाई पनि लाइसेन्स दिनुपर्छ : सांसद विश्वकर्मा

काठमाडौँ : प्रतिनिधिसभामा सांसदले ज्योतिषीलाई पनि लाइसेन्स दिनुपर्ने विषय उठाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद विमला विश्वकर्माले ज्योतिष पेशालाई व्यवस्थित बनाउनुपर्ने बताइन् । उनले महिनामा २ देखी ३ लाख सम्म कमाउने ज्योतिषीहर...

छोरा जन्माउने आशै आशामा १३ सन्तान, नाम सम्झन नै सास्ती

छोरा जन्माउने आशै आशामा १३ सन्तान, नाम सम्झन नै सास्ती

पाल्पा : छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीका ६७ वर्षीया सुमित्रा विकले १३ सन्तानको जन्म दिएकी छिन् । १३ वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग विवाह बन्धनमा बाँधिएकी सुमित्रा १५ वर्षको उमेरमा आमा बनिन् । छोर...

गाउँपालिकाद्वारा प्लाष्टिक झोला र बोत्तल प्रतिबन्ध

गाउँपालिकाद्वारा प्लाष्टिक झोला र बोत्तल प्रतिबन्ध

सोलुखुम्बु : खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा प्लाष्टिक झोला र बोतलको प्रयोगमा पूर्णरूपले प्रतिबन्ध लगाइने भएको छ । वातावरण र मानव स्वास्थ्यमा पर्न जाने असरलाई मध्यनजर गर्दै गाउँपालिकाले प्लाष्टिक झोला र बोत्तल बन्द गर्ने निर्णय गरेक...

सर्वदलिय बैठक : शान्ति प्रक्रिया टुंग्याउन छलफल हुने, होलान् त प्रचण्ड खुशी ?

सर्वदलिय बैठक : शान्ति प्रक्रिया टुंग्याउन छलफल हुने, होलान् त प्रचण्ड खुशी ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) आह्वान गरेको सर्वदलिय बैठकमा बाँकी रहेको शान्ति प्रकृया टुंग्याउने विषयमा केन्द्रित हुने देखिन्छ । संसदलाई सम्बोधन गर्ने क्रममा पनि प्रधानमन्त्री ओलीले शान्ति प्रकृया टुंग्याउनु पर...

चिकित्सकलाई कारबाहीको माग गर्दै जनकपुरमा प्रदर्शन

चिकित्सकलाई कारबाहीको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम : जनकपुर अञ्चल अस्पतालका चिकित्सक डा. आनन्द झालाई कारबाहीको माग गर्दै जनकपुरमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । गत आइतबार चिकित्सक डा. झाको लापरबाहीका कारण जनकपुरस्थित डेफोडिल्स पब्लिक स्कुलके कम्प्युटर शिक्षक कु...

सिंहदरबार भित्रै कर्मचारीले आत्महत्या गरे 

सिंहदरबार भित्रै कर्मचारीले आत्महत्या गरे 

काठमाडौं: राष्ट्रिय योजना आयोगका एकजना कर्मचारीले सिंहदरबारमै आत्महत्या गरेका छन्। कार्यालय समय सकिएर सोमबार राति ८ बजेको समयमा सिंहदरबार छिरेका नायव सुब्बा बच्चु केसी राष्ट्रिय योजना आयोगको कार्यालयको सानो अनुगमन हलमा मृत भेटिएका हुन्।...

images
images
images