समाचार
बसले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु 

बसले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु 

नवलपुर : नवलपरासीको मध्यविन्दु नगरपालिकामा मङ्गलवार बिहान बसले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ  भने एक जना घाइते भएका छन् । मध्यबिन्दु नगरपालिका –७, चोरमारामा काठमाण्डौबाट महेन्द्र नगरका लागि छुटेको ना ५ ख ४८...

प्रचण्डलाई कानुन मन्त्री यादवको जवाफ, ‘प्रदेश २ मा भन्दा बढी काठमाडौंमा भ्रष्टाचार छन्’ 

प्रचण्डलाई कानुन मन्त्री यादवको जवाफ, ‘प्रदेश २ मा भन्दा बढी काठमाडौंमा भ्रष्टाचार छन्’ 

जनकपुरधाम : प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले संघीय सरकारको हस्तक्षेपका कारण यहाँ सुशासनको अवस्था खसकिएको आरोप लगाएका छन् ।  सोमबार जनकपुरको बरमझियामा शहिद रामवृक्ष यादवको २५ औँ स्मृति दिवसको अवसरमा आयो...

स्याउ टिप्ने कामका लागि भारत गएका नेपालीको शव ल्याइँदै

स्याउ टिप्ने कामका लागि भारत गएका नेपालीको शव ल्याइँदै

बाँके : भारतको हिमाञ्चल प्रदेशमा कामका सिलसिलामा मृत्यु भएका दुई नेपालीको शव आज रातिसम्ममा नेपाल ल्याइने भएको छ । रोजगारीका लागि भारतको हिमाञ्चल प्रदेश पुगेका बाँकेका दुई जनाको पहिरामा परी गत साउन ३२ गते मृत्यु भएको थियो ।  राप्तीसो...

एनसेलको टावरमा आगजनी

एनसेलको टावरमा आगजनी

दाङ : जिल्लामा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका-५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्ष...

प्रहरीलाई दुर्व्यवहार गरेकोप्रति पूर्वयुवराज पारस शाहले मागे माफि

प्रहरीलाई दुर्व्यवहार गरेकोप्रति पूर्वयुवराज पारस शाहले मागे माफि

काठमाडौं : आफूले प्रहरीलाई दुर्व्यवहार गरेको घटनाप्रति पूर्वयुवराज पारस शाहले माफि मागेका छन् ।  आइतबार त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वयुवराज शाहले प्रहरीमाथि दुर्व्यवहार गरेका थिए । सो घटनालाई लिएर प्रहरीले छानबिन गर्ने ब...

पचास पदका लागि ४० करोड खर्च

पचास पदका लागि ४० करोड खर्च

काठमाडौं : निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ ।  आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक...

नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले दिए राजीनामा 

नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले दिए राजीनामा 

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश २ का अध्यक्ष प्रभु साहले राजीनामा दिएका छन् ।  प्रदेश २ को अध्यक्ष जिम्मेवारीमा रहेर काम गर्न नेतृत्वबाट असहयोग भएको भन्दै उनले मंगलबार बिहान राजीनामा दिएका हुन् ।  सा...

भक्तपुरको लोकन्थली सडक भाँसियो, ७ घर जोखिममा 

भक्तपुरको लोकन्थली सडक भाँसियो, ७ घर जोखिममा 

काठमाडौं : भक्तपुरको मध्यपुर थिमी नगरपालिका लोकन्थलीमा सडक भाँसिएको छ । सोमबार रातिको वर्षाले थिमी नगरपालिका अन्तर्गतको लोकन्थली सडक भाँसिदा ७ घर जोखिममा परेका छन् भने ढल र खानेपानी अवरुद्ध भएको छ ।   सडक क्षति भएका कारण आउज...

अवरुद्ध पूर्व-पश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा

अवरुद्ध पूर्व-पश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा

नवलपरासी : अरुणखोलाको पुल भाँचिएपछि निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध पूर्व-पश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । आइतबार साँझ आएको बाढीले नवलपरासीको अरुणखोलामा बनाइएको डाइभर्सन बगाउँदा पूर्ण रुपमा यातायात अवरुद्ध भएको थ...

पुडासैनी प्रकरणमा निर्दोषलाई फसाएर दोषी उम्काए ठूलो दुर्घटना निम्तिन्छ : प्रदीप पौडेल 

पुडासैनी प्रकरणमा निर्दोषलाई फसाएर दोषी उम्काए ठूलो दुर्घटना निम्तिन्छ : प्रदीप पौडेल 

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको सत्यातथ्य सार्वजनिक गर्न माग गरेका छन् ।  सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा राख्दै नेता पौडेलले निर्दोष व्यक्तिलाई फसाउन यो घटना निम...

images
images
images