सत्य तथ्य समाचारको सारथी
काठमाडौं : सरकारले आर्थिक वर्षको पहिलो चार महिनामा झण्डै ६९ हजार उपभोक्तामा खानेपानीको पहुँच विस्तार गरेको छ । यो अवधिमा उच्च/मध्यमस्तरका खानेपानीका आयोजना सम्पन्न हुँदा खानेपानीको पहुँच विस्तार भएको हो
चितवन : सिमसिम पानी परेसँगै ठाउँठाउँमा सवारी दुर्घटना हुँदा ६३ जना घाइते भएका छन् । बिहीबार राति १०ः४५ बजे यता भएका पाँच सवारी दुर्घटनामा ती व्यक्तिहरु घाइते भएका हुन् ।
काठमाडौं : पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशैभर वर्षा भएको छ । पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ललितपुर : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनलाई रु एक करोड अनुदान रकमको चेक हस्तान्तरण गरेका छन् । पाटन दरबार क्षेत्रमा अवस्थित भीमसेन
काठमाडौं : जापानले औद्योगिक प्रशिक्षार्थी आदानप्रदानमा नेपालसँग थप सहकार्य गर्न तयार रहेको बताएको छ । नेपालका लागि जापानी राजदूत मासामिची साइगो र नेपाल उद्योग परिसङ्घका पदाधिकारीबीच भएको छलफलमा राजदूत साइगोले
ताप्लेजुङ : हिमाली जिल्ला ताप्लेजुङमा हिमपात शुरु भएको छ । आज दिउँसो सामान्य वर्षासँगै हिमपात शुरु भएको हो । उच्च क्षेत्रमा रहेका ओलाङचुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, फलेलगायतका बस्तीमा बाक्लो
गोरखा : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्याङ्जा जिल्ला इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीको टोलीले गएराति सदरमुकामको घ्याम्पेशाल चोकबाट उनीहरुलाई पक्राउ गरेको
काठमाडौं : सरकारले भूमि व्यवस्थापनलाई समयानुकूल परिमार्जित गर्ने गरी एकीकृत भूमि ऐन ल्याउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भूमिको सही व्यवस्थापन गर्न बनाइएका करीब पाँच
चरिकोटः दोलखाको धार्मिक तथा पर्याटकीय क्षेत्र कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ । आज बिहानदेखि कालिञ्चोक, कुरी बजार, खरिढुङ्गा, शैलुङडाँडा लगायत उच्च भू–भागमा हिमपात हुँदा जनजीवनसमेत प्रभावित बनेको छ । हल्का
दार्चुला : लिम्पियाधुरा, लिपुलेक र कलापानी क्षेत्रमा भारतले अत्याधुनिक भारबाहक हेलिकप्टर चिनुक प्रयोग गरेर ठूला र आधुनिक मेसिनहरु ओसारिरहेको स्थानीय जनताले बताइरहेका बेला भारतीय पत्रिका ‘हिन्दुस्तान’ दैनिकले पनि यही कुरालाई
काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले राजनीतिक तथा सांगठनिक प्रतिवदेन लेखन समयमै पूरा गर्न नसकेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित हुन पुगेको छ । कार्यकारी अध्यक्षको हैसियत
काठमाडौं : काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि कामपाका जीवित देवी कुमारीलाई मासिक रु १५ हजारको दरले भत्ता दिने भएको छ । पच्चीसौँ महानगर दिवसका उपलक्ष्यमा सहयोगापेक्षी सडकमानवमुक्त अभियानको घोषणा पनि गरिने