खेलकुद
ला लिगा : मोराटाको गोलमा एथ्लेटिकोको सुखद सुरुवात

ला लिगा : मोराटाको गोलमा एथ्लेटिकोको सुखद सुरुवात

काठमाडौं : नयाँ सिजनको स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले सुखद सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा गेटाफेलाई १–० ले पराजित गर्दै एथ्लेटिकोले विजयी सुरुवात गरेको हो। घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोलाई जिताउन खेलक...

प्रिमियर लिग : घरेलु मैदानमा चेल्सी बराबरीमा राेकियाे

प्रिमियर लिग : घरेलु मैदानमा चेल्सी बराबरीमा राेकियाे

काठमाडौं : नयाँ सिजनको इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो खेलमा चेल्सी बराबरीमा रोकिएको छ। आइबार राति भएको खेलमा चेल्सी लेस्टर सिटीसँग १–१ गोलको बराबरीमा रोकिएको हो। घरेलु मैदानमा भएको खेलमा चेल्सी सुरुवाती अग्रता जोगाउन नसक्द...

फाटेको गोल्डस्टार लगाएर क्रिकेट खेलेँ, यो स्थानमा आइपुग्छु भन्ने लागेकै थिएन: उपकप्तान मल्ल

फाटेको गोल्डस्टार लगाएर क्रिकेट खेलेँ, यो स्थानमा आइपुग्छु भन्ने लागेकै थिएन: उपकप्तान मल्ल

तनहुँ : 'जब मैले बच्चादेखि नै क्रिकेट खेल्न सुरु गरेँ मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएनु, तनहुँको व्यास नगरपालिकाका युवामाझ आफ्नो अनुभव सुनाउँदै नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले भने, 'सानैदेखि क्रिक...

पाथीभरा गोल्डकप : बेलबारीलाई हराउँदै डाँगीहाट सेमिफाइनलमा 

पाथीभरा गोल्डकप : बेलबारीलाई हराउँदै डाँगीहाट सेमिफाइनलमा 

ताप्लेजुङ : डाँगीहाट फुटबल क्लब मोरङ ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा मोरङकै बेलबारी फुटबल क्लबलाई १–० गोलले पराजित गर्दै डाँगीहाट अन्तिम चारमा प्रवेश गरेको हो। डाँगीहाटको ज...

डिबालाको गोलमा युभेन्टस विजयी

डिबालाको गोलमा युभेन्टस विजयी

काठमाडौं : इटालियन क्लब युभेन्टसले प्रि–सिजनअन्तर्गतको अन्तिम खेलमा कठिन जित निकालेको छ। शनिबार राति भएको खेलमा युभेन्टसले ट्रिएस्टिना क्याल्सियोविरुद्ध १–० गोलको कठिन जित निकालेको हो। युभेन्टसको जितमा खेलको ३८औं मिनेटमा...

जिससको गोलले मान्यता नपाउँदा सिटी बराबरीमा रोकियो

जिससको गोलले मान्यता नपाउँदा सिटी बराबरीमा रोकियो

काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेष्टर सिटी बराबरीमा रोकिएको छ। घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटी टोटेनह्यामसँग २–२ गोलको बराबरीमा रोकिएको हो। सिटीका लागि रहिम स्टर्लिङ र सर्जियो अगुइरो तथा टोटेनह्य...

लगातार दोस्रो जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा

लगातार दोस्रो जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा

काठमाडौं : लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित हात पारेको छ। शनिबार राति भएको खेलमा साउथह्याम्पटनलाई २–१ ले पराजित गर्दै लिभरपुलले लगातार दोस्रो जित निकालेको हो। साउथह्याम्पटनको मैदानमा भएको खेलमा लिभपुललाई...

ला लिगा : १० खेलाडीमा समेटिएको रियलको सुखद सुरुवात

ला लिगा : १० खेलाडीमा समेटिएको रियलको सुखद सुरुवात

काठमाडौं : रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा विजयी सुरुवात गरेको छ। शनिबार राति भएको सिजनको पहिलो खेलमा सेल्टा भिगोमाथि ३–१ को जित निकाल्दै रियलले सुखद सुरुवात गरेको हो। सेल्टाको घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा समेटिए...

बर्नलेमाथि आर्सनलको संघर्षपूर्ण जित

बर्नलेमाथि आर्सनलको संघर्षपूर्ण जित

काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो जित हात पारेको छ। शनिबार साँझ घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले बर्नलीलाई २–१ ले पराजित गरेको हो। आर्सनलको जितमा एलेक्जेन्डर लाकाजेटी र पिएरे एम्र...

एमबाप्पे विश्वकै मूल्यवान खेलाडी, मेस्सी र रोनाल्डोकाे स्थान कति ?

एमबाप्पे विश्वकै मूल्यवान खेलाडी, मेस्सी र रोनाल्डोकाे स्थान कति ?

काठमाडौं : विश्वकै सर्वाधिक मूल्यवान खेलाडीको सूची सार्वजनिक भएको छ। सीआईइएस फुटबल अब्जरभेटरीले हालै मात्र विश्वका १०० जना सर्वाधिक मूल्यवान खेलाडीको सूची सार्वजनिक गरेको हो। सूचिमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का युव...

images
images
images