नयाँ सरकार बनाउने अब्बासको प्रस्तावमा प्रधानमन्त्री हमदल्लाकाे साथ
रामाल्ला: प्यालेष्टिनी राष्ट्रपति महमुद अब्बासको नयाँ सरकार बनाउने पहलमा सघाउन प्रधानमन्त्री रमी हमदल्लाले सोमबार राजिनामा प्रस्ताव गरेका छन्। 'हमदल्लाले फताह, प्यालेष्टिनी राजनीतिक एवम् सैन्य समूहको केन्द्रीय समितिको नयाँ सरकार बनाउने सुझाबलाई