विदेश
पाकिस्तानी विमान खसाल्ने भारतीय कमाण्डरलाई वीर चक्र

पाकिस्तानी विमान खसाल्ने भारतीय कमाण्डरलाई वीर चक्र

काठमाडौं : भारतीय वायुसेनाका विंग कमाण्डर अभिनन्दन वर्धमानलाई भारत सरकारले वीर चक्रबाट सम्मानित गर्ने भएको छ ।  भारतीय सीमामा पसेको पाकिस्तानको एफ-16 (F-16) लडाकु विमानलाई खसाल्ने अभिनन्दलाई भारत सरकारले भोलि (बिहीबार) स्व...

न्यूयोर्कमा पाकिस्तानी प्रतिनिधि लोधीलाई पाकिस्तानीले नै चोर भनेपछि....

न्यूयोर्कमा पाकिस्तानी प्रतिनिधि लोधीलाई पाकिस्तानीले नै चोर भनेपछि....

न्यूयोर्क : संयुक्त राष्ट्रका लागि पाकिस्तानको स्थायी प्रतिनिधि मलीहा लोधी एक घटनाका कारण बाहिरिनु परेको छ । एक जना व्यक्तिले उनलाई चोरको आरोप लगाएका छन् । उक्त व्यक्तिले लोधीलाई भ्रष्टाचार गरेको आरोप लगाउँदै भने, ‘तपाई चोर हुनुहुन्छ...

इबोलाको उपचार सम्भव रहेको वैज्ञानिकको भनाई

इबोलाको उपचार सम्भव रहेको वैज्ञानिकको भनाई

एजेन्सी : इबोला रोगको लागि बनेको औषधी प्रभावकारी देखिएको वैज्ञानिकहरूले बताएका छन्। इबोला रोग चाँडै रोकथाम गर्न सकिने र उपचार योग्य हुने वैज्ञानिकहरूले बताएको अन्तर्राष्ट्रिय संचार माध्यामहरुले जनाएका छन्। डेमोक्रेटिक रिपब्लिक...

'मेरो बिहे जबरजस्ती नातेदारसँग गराइयो'

'मेरो बिहे जबरजस्ती नातेदारसँग गराइयो'

सानै उमेरमा मेरो विवाह मेरो नातेदारसँग हुने भनेर तय भइसकेको थियो । यस विषयलाई लिएर म निकै असहज महसुस गर्थेँ । स्कटल्याण्डमा बस्ने ३० वर्षिया नायलाले यो कुरा 'बीबीसी स्कटल्याण्ड' को 'द नाइन' कार्यक्रममा बताइन् ।...

उग्र पाकिस्तानको भारतलाई धम्की : तैनाथ ग-यो लडाकु विमान 

उग्र पाकिस्तानको भारतलाई धम्की : तैनाथ ग-यो लडाकु विमान 

काठमाडौं : जम्मू–कश्मीर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा ३७० भारत सरकारले हटाएसँगै पाकिस्तानको ज्यादती बढ्दै गएको छ ।  खबरका अनुसार पाकिस्तानले लद्दाखको नजिक स्कर्दू एयरवेस निर लडाकु विमान तैनाथ गरेको छ । ...

दिल्ली एयरपोर्टलाई बचाउन सके बचाउ भनेर धम्कीयुक्त फोन आएपछि....

दिल्ली एयरपोर्टलाई बचाउन सके बचाउ भनेर धम्कीयुक्त फोन आएपछि....

दिल्ली एयरपोर्टमा सोमबार एउटा फोनले दिल्ली पुलिसलाई समस्यामा पार्यो । टर्मिनल–२ मा एक व्यक्तिले बेलुकी ८ बजेर ४९ मा दिल्ली पुलिसलाई एयरपोर्टलाई बचाउन सके बचाउ भन्ने धम्कीयुक्त फोन आयो । फोन राखेलगत्तै अनुुसन्धान सुरु भयो र केहीबेरम...

ट्रम्प प्रशासनले ल्यायो कडा नियम, अमेरिकाको भिसा र ग्रीन कार्ड लिन अब झनै गाह्रो

ट्रम्प प्रशासनले ल्यायो कडा नियम, अमेरिकाको भिसा र ग्रीन कार्ड लिन अब झनै गाह्रो

अमेरिकाको भिसा र ग्रीन कार्ड लिन अब अझै गाह्रो हुने भएको छ । अमेरिकाले आप्रवासीको भिसा अवधि बढाउने र ग्रीन कार्ड लिने प्रक्रियामा कडाइ गरेको छ । आप्रवासीका मामलामा सुरुदेखि नै कठोर बन्दै आएको ट्रम्प प्रशासन अझ कडा बनेको छ ।  ट्रम्प...

विश्वको चासो हङकङतिर : चीनले ‘आतंकवाद’ भनेको आन्दोलन इतिहासकै ठूलो

विश्वको चासो हङकङतिर : चीनले ‘आतंकवाद’ भनेको आन्दोलन इतिहासकै ठूलो

हङकङ : हङकङमा एक विधेयकको विरुद्धमा उठेको आन्दोलन दशौं हप्तासम्म पनि मत्थर भएको छैन । बरु झन् चर्किँदैगएको छ । यही सोमबार मात्रै यहाँका प्रदर्शनकारीले अन्तर्राष्ट्रिय विमानस्थलमै छिरेर भव्य प्रदर्शन गरे । हजारौंको संख्यामा उत्र...

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान रद्द

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान रद्द

हङकङ : प्रदर्शनका कारण हङकङ अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान रद्द भएका छन्। केही सातादेखिको आन्दोलन हिंसात्मक बन्दै गएपछि सोमबार सबै उडान स्थगित गरिएका छन्। प्रजातन्त्र पक्षधरहरूले विमानस्थलको मुख्य टर्मिनलमै आन्दोलन गर्न था...

अन्तर्राष्ट्रिय चासोमा जम्मू-कश्मीर विवाद : रुसद्वारा भारतलाई समर्थन

अन्तर्राष्ट्रिय चासोमा जम्मू-कश्मीर विवाद : रुसद्वारा भारतलाई समर्थन

भारतले आफ्नो संविधानको धारा ३७० निलम्बन गरेर जम्मु कश्मीरको विशेषाधिकार खारेज गरेपछि अहिले कश्मीर अन्तर्राष्ट्रिय चासोको केन्द्र बनेको छ ।  यस विषयलाई लिएर रुसले भारतको समर्थन गरेको छ । रुसको विदेश मन्त्रालयले भनेको छ, भारतको जम्मू...

images
images
images