विदेश
म्यान भर्सेस वाइल्डः ग्रिल्सले भने, ‘बाघले हमला गरे मारिदिनु होला,’ मोदीले भने, ‘मार्नु हाम्रो संस्कारमा छैन’

म्यान भर्सेस वाइल्डः ग्रिल्सले भने, ‘बाघले हमला गरे मारिदिनु होला,’ मोदीले भने, ‘मार्नु हाम्रो संस्कारमा छैन’

एजेन्सी : डिस्कभरी नेटवर्कको म्यान भर्सेज वाइल्ड शोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भएको एपिसोडको प्रोमो शुक्रबार जारी गरियो। भिडियोमा देखिए अनुसार बियर ग्रिल्स र मोदीबीच निकै रोचक कुराकानी पनि हुन्छ। बिअर ग्रिल्स मोदीसँग मिलेर...

चीनमा 'लेकिमा' आँधी : १३ जनाको मृत्यु, १० लाख मानिस घर छोड्न बाध्य

चीनमा 'लेकिमा' आँधी : १३ जनाको मृत्यु, १० लाख मानिस घर छोड्न बाध्य

एजेन्सी : चीनमा समुद्री आँधी लेकिमाका कारण १३ जनाको मृत्यु भएको छ।अहिलेसम्म १० लाखभन्दा बढी मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय संचार माध्यामहरुले जनाएका छन्। आँधीपछि आएको पहिरोमा परेर १६ जना हराइरहेका छन्।शनिबार बिहान लेकिमाले...

चिनियाँ बाबुआमाले छोराछोरीलाई दबाबमा राख्ने अध्ययनको निष्कर्ष

चिनियाँ बाबुआमाले छोराछोरीलाई दबाबमा राख्ने अध्ययनको निष्कर्ष

एजेन्सी : धेरै चिनियाँ अभिभावक आफ्ना हुर्केबढेका छोराछोरीले जतिसक्दो चाँडो विवाह गरुन् भन्ने चाहन्छन्। यो उनीहरुको पहिलो प्राथमिकतामा पर्ने घरयासी विषय हुने गरेको एक अध्ययनले देखाएको छ। इन्टरनेटमार्फत वैवाहिक सेवा प्रदान गर्ने एक चि...

‘श्रीनगरमा विरोध प्रदर्शन, हवाई फायर’

‘श्रीनगरमा विरोध प्रदर्शन, हवाई फायर’

एजेन्सी : भारत प्रशासित कश्मीरमा धारा ३७० खारेज गर्ने निर्णयको विरोधमा श्रीनगरमा शुक्रबार विरोध प्रदर्शन भएको खबर अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन्। अलजजीरा, न्यूयोर्क टाइम्स र समाचार एजेन्सी रोयटर्सले दाबी गरेको छ कि प्रदर्शनक...

पाण्डाले जन्मायो जुम्ल्याहा सन्तान (भिडियो)

पाण्डाले जन्मायो जुम्ल्याहा सन्तान (भिडियो)

एजेन्सी : बेल्जियमको चिडियाखानामा रहेको एउटा पाण्डाले जुम्ल्याहा सन्तान जन्माएको छ। बेल्जियमको पाइरी डाइजा चिडियाखानमा रहेको हाओ हाओ नाम गरेको पाण्डाले एउटा भाले र एउटा पोथी बच्चा जन्माएको बीबीसीले जनाएको छ। पाण्डाले जुम्ल्याहा...

उत्तर कोरियाले फेरि गर्‍यो ‘छोटो दुरीका ब्यालिस्टिक मिसाइल’ प्रक्षेपण

उत्तर कोरियाले फेरि गर्‍यो ‘छोटो दुरीका ब्यालिस्टिक मिसाइल’ प्रक्षेपण

एजेन्सी : उत्तर कोरियाले आज (शनिबार) पनि दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। यो सँगै उत्तर कोरियाले यो हप्ता गरेको क्षेप्यास्त्र प्रक्षेपण हो। दक्षिण कोरियाली सेनाले शनिवार बिहान प्रक्षेपित क्षेप्याप्त्र छोटो दुरीका ब्यालिस्टिक मिस...

उत्तर कोरियाले फेरी प्रहार गर्‍यो दुई मिसाइल

उत्तर कोरियाले फेरी प्रहार गर्‍यो दुई मिसाइल

काठमाडौं : उत्तर कोरियाले फेरी दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। शनिवार बिहान उत्तर कोरियाले छोटो दूरीका दुई क्षेप्यास्त्र जापानको समुन्द्रतिर प्रहार गरेको हो। त्यसको पुष्टि भइसकेको छैन। तर छोटो दुरीका बलिस्टिक मिसाइल प...

भारतले ३७० निलम्बन गरेर चार दिनपछि कश्मीरले हटायो धारा १४४

भारतले ३७० निलम्बन गरेर चार दिनपछि कश्मीरले हटायो धारा १४४

काठमाडौ : जम्मु–कश्मीरले नगरपालिका सीमासम्म सबै क्षेत्रबाट धारा १४४ हटाएको छ । भारतले आफ्नो संविधानको धारा ३७० निलम्बन गरेर चार दिनपछि शुक्रबार जम्मु–कश्मीरले धारा १४४ हटाएको हो । जम्मु जिल्लाका डीएम सुषमा चौहानले शुक्रब...

रुसमा रकेट बिस्फोट, ५ जनाको मृत्यु

रुसमा रकेट बिस्फोट, ५ जनाको मृत्यु

काठमाडौं : रुसमा रकेट बिस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ । घटनामा ३ जना घाइते भएका छन्। रुसको राष्ट्रिय परमाणु कम्पनी रोस्ताकमले समुद्री या जल सेनाको टेस्ट रेन्जमा रकेट बिस्फोट भएको बिबिसीले जनाएको छ। रेकट इन्जिनको परीक्षणको क्र...

भाजपाका वरिष्ठ नेता अरुण जेटली आईसीयूमा 

भाजपाका वरिष्ठ नेता अरुण जेटली आईसीयूमा 

काठमाडौं : भारतका पूर्ववित्तमन्त्री एवं भाजपाका वरिष्ठ नेता अरुण जेटली अस्पताल भर्ना भएका छन् ।  स्वासप्रश्वासमा समस्या देखिएपछि जेटलीलाई शनिबार बिहान दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)को आईसीयूमा राखेर उपचार भ...

images
images
images