विदेश
पाकिस्तानले रोक्यो दिल्ली जाने रेल, भारत तनावमा

पाकिस्तानले रोक्यो दिल्ली जाने रेल, भारत तनावमा

एजेन्सी : पाकिस्तानको इमरान सरकारले कश्मीरबाट अनुच्छेद ३७० हटाएपछि बुधवार भारतसँगको द्विपक्षीय व्यापार बन्द गर्ने निर्णय गर्‍यो। भारत सरकारले बिहीबार पाकिस्तानको निर्णयमा आपत्ति जनायो। भारतीय विदेश मन्त्रालयले यसलाई एकपक्षीय निर्णय भ...

भारत–पाकिस्तानबीच बढ्दो विवाद : मलाला युसुफजाईले दिइन् यस्तो प्रतिक्रिया 

भारत–पाकिस्तानबीच बढ्दो विवाद : मलाला युसुफजाईले दिइन् यस्तो प्रतिक्रिया 

काठमाडौं : गत सोमबार भारतले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा र स्वायत्तता प्रदान गरेको संविधानको धारा ३७० हटाएको विषयलाई पाकिस्तानमा विरोधको आवाज उठिरहेको छ ।  दुई देशबीच बढ्दै भएको विवादका बीच पाकिस्तानी नोबेल शान्ति...

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफकी छोरी मरियम पक्राउ

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफकी छोरी मरियम पक्राउ

काठमाडौं : पाकिस्तान मुस्लिम लिग नवाजका उपाध्यक्ष मरियम नवाज शरीफ पक्राउ परेकी छिन्। उनलाई पाकिस्तानमा भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय न्याश्नल अकाउन्टबिलिटी ब्यूरो एनएबीले पक्राउ गरेको अन्तर्राष्ट्रिय संचार माध्यामहरुले जनाएका छन्। उ...

जापानले उड्ने मोटरबाइक बेच्ने, यस्तो हुनेछ बाइक (भिडियो)

जापानले उड्ने मोटरबाइक बेच्ने, यस्तो हुनेछ बाइक (भिडियो)

टोकियो : जापानको प्रविधि कम्पनी एएलआइ टेक्नोलोजीले सन् २०२२ सम्म उड्ने मोटरबाइक आफूले बेच्ने बताएको छ। यस प्रविधि कम्पनीेले विशेषगरी साना ड्रोनहरु निर्माण गर्दछ। यस बाइकसमेत ड्रोन शैलीमा निर्माण गरिने बताइएको छ। कम्पनीले आफ्नो बाइक...

रोबोटलाई बनाइयो ट्राफिक प्रहरी (भिडियो)

रोबोटलाई बनाइयो ट्राफिक प्रहरी (भिडियो)

एजेन्सी : चीनको उत्तरी प्रान्त हेबेईको हानदान सहरमा सवारी व्यवस्थापनका लागि रोबोट राखिएको छ। रोबोट ट्राफिक प्रहरीहरू कृत्रिम बौद्धिकता जडान गरिएका एन्ड्रोइड हुन्। चीनमा पहिलोपटक यसरी रोबोट प्रहरी नियुक्त गरिएको हो। तीन किसिमका...

भारत सरकारको फैसलाले जम्मूका हिन्दू खुसी

भारत सरकारको फैसलाले जम्मूका हिन्दू खुसी

एजेन्सी : तारबारले घेरिएको जम्मू शहरका कतिपय स्थानमा पछिल्ला केही दिनदेखि सन्नाटा छाएको छ। पूरै शहरमा कर्फ्यु जस्तो अवस्था बनेको छ। भारत प्रशासित कश्मीरको रुपमा जम्मशू शहरमा धारा १४४ लागू गरिएको छ। कुनै पनि अप्रिय घटना हुन नदिनका लागि...

६ सय ८० गैरकानुनी आप्रवासी कामदार पक्राउ

६ सय ८० गैरकानुनी आप्रवासी कामदार पक्राउ

एजेन्सी : अमेरिकामा गैरकानूनी रुपमा बस्दै आएका करीब ७ सय आप्रवासी कामदार पक्राउ परेका छन्। अमेरिकी अध्यागमन अधिकारीहरूले मिसिसिपीका सात वटा कृषिजन्य सामग्री प्रशोधन गर्ने कम्पनीमा छापा हानेर ६ सय ८० जना कामदारलाई बुधबार पक्राउ गरेको इम...

६ बालबालिकाको शव पोखरीमा भेटियो

६ बालबालिकाको शव पोखरीमा भेटियो

जेङजाओ : चीनको मध्य क्षेत्रमा रहेका प्रान्त हेनानको जेङजाओ भन्ने स्थानमा छ जना बालबालिकाको डुबेर मृत्यु भएको छ। उनीहरूको शव पोखरीमा डुबेको अवस्थामा भेटिएको अन्तर्राष्ट्रिय संचार माध्यामहरुले जनाएका छन्। ज्यान गएका बालबालिका ५ देखि १...

भारतको स्वतन्त्रता दिवसको दिन पाकिस्तानले कालो दिनको रुपमा मनाउने 

भारतको स्वतन्त्रता दिवसको दिन पाकिस्तानले कालो दिनको रुपमा मनाउने 

काठमाडौं : भारतको स्वतन्त्रता दिवसको दिन पाकिस्तानले कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ ।  प्रधानमन्त्री इमरान खानको अध्यक्षमा बसेको पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको बैठकले भारतको स्वतन्त्रता दिवस अर्थात अगस्ट १५ लाई क...

जिम्बाब्वेका एक तिहाइ जनसंख्या भोकमरीको चपेटामा

जिम्बाब्वेका एक तिहाइ जनसंख्या भोकमरीको चपेटामा

एजेन्सी : जिम्बाब्वेको एक तिहाइ जनसंख्या भोकमरीको चपेटामा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार झण्डै ५० लाख मानिसलाई खाद्यान्नको जरुरी छ । जिम्बाब्वे सुक्खा, चक्रवात र आर्थिक संकटको सामना गरिरहेको छ । विश्व खाद्यान्न...

images
images
images