बलिउड जोडीका महङ्गा डिभोर्स, जसले दुनियाँलाई नै आश्चर्यमा पार्‍यो



एजेन्सी : बलिउडमा केही यस्ता जोडीहरु छन् जसको डिभोर्सले नै दर्शकहरुलाई आश्चर्यमा पारेको थियो ।

त्यसमाथि डिर्भोस पश्चात श्रीमतिलाई दिने सम्पत्तिको मुल्यांकन गर्ने हो करोडौ रहेको छ ।

ऋतिक रोशनको डिर्भोस होस् या आमिर खानको वा प्रभु देवाको । यी कलाकारहरुले डिर्भोस गर्दा ठुलो मुल्य चुकाएका छन् ।

१. प्रभुदेवा र रामलता

भारतका चर्चीत डान्सर एबम निर्देशक प्रभुदेवाको रामलतसँग डिर्भोस भएको थियो । डिर्भोस गर्दा उनकी श्रीमतिले २५ करोड बराबरको सम्पत्ति, १० थप पैसा र दुई महँगा कारहरु पाएकी थिइन् ।

२. ऋतिक रोशन र सुजैन खान

यो सुन्नमा आएको छ कि सुज्यानले डिर्भोस गर्दा करिब ४०० करोड रुपैया पाउनु पर्ने दाबी गरेकी थिइन् ।

३. आमिर खान र रिना दत्त

सन् २००२ मा रिनाले आमिर विरुद्ध अदालतमा डिर्भोस केश दर्ता गरेकी थिइन् । उनले ५० करोड रुपैयाँ पाउनु पर्ने दाबी गरेकी थिइन् ।

४. संजय दत्त र रिया पिलाई

मान्यतासँग विवाह हुनपुर्व संजय दत्तको रियासँग सम्बन्ध रहेको थियो । विवाह नगरेपनि संजय दत्तले उनीलाई ८ करोड रुपैया दिएर सम्बन्ध टुटाएका थिए ।

५. करिश्मा कपुर र संजय कपुर

सन् २००३ मा विवाह गरेका यी जोडीले सन् २०१५ मा डिर्भोस गरेका थिए । करिश्माले ७ करोड रुपैया बराबरको सम्पत्ति पाउनु पर्ने दाबी गरेकी थिइन् ।

६.आदित्य चोपडा र पायल शर्मा

सबैभन्दा महँगो डिर्भोस यो जोडीको भएको मानिएको छ । पायल शर्माले आदित्यसँग डिर्भोसका लागि सबैभन्दा ठुलो रकम मागेको बताइएको छ । यकिनका साथ यति भन्ने हालसम्म पनि खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्