‘बोल्ड सिन’को कारण चर्चामा आएका ५ बलिउड फिल्म


एजेन्सी : फिल्मको स्क्रिप्टले डिमाण्ड गर्छ भने उनीहरु जस्तो सुकै बोल्ड सिन दिन पनि तयार रहन्छन् । केही यस्तै सेक्स सिनका कारण पनि फ्रिमा पब्लिसिटी पाउने स्टारहरु पनि उस्तै रहेका छन् । केही यस्तै बलिउड सेक्स सिनहरु छन् जसले बलिउडमा ठुलो चर्चा पाएका थिए ।

वि.ए पास

‘चक दे इण्डिया’ फिल्ममा सर्पोटिङ रोलमा काम गरेकी शिल्पा शुक्लाले बि।ए पास फिल्ममा सेक्सी अन्दाज पस्किइन् । उनका ती दृश्यहरुले दर्शकहरुलाई आश्चर्यमा पारेको थियो । फिल्ममा अत्यन्त हट सिनहरु रहेका थिए । यही कारण पनि उनी लामो समय चर्चामा रहेकी थिइन् ।

जिस्म

सन् २००३ मा आएको फिल्म ‘जिस्म’ ले बिपासा बासुलाई बलिउडको उचाईमा पुर्याउन ठुलो मदत गर्यो । जोन अब्रहामसँग उनले दिएको सेक्स सिनका कारण बलिउडमा ठुलै हंगामा मच्चिएको थियो । फिल्ममा रहेका हट सिनहरुका कारण फिल्मलाई एडल्ड सर्टिफिकेट दिइएको थियो । यस फिल्मा सेक्स सिनका साथै लिपलक सिनहरु धेरै रहेका थिए ।

कुर्बान

बलिउडकी स्टाइलिस जोडी सैफअली खान र करीना कपुरको फिल्म ‘कुर्बान’मा अत्यन्त सेक्सी सिनहरु रहेका थिए । यिनीहरुको हट केमिस्ट्री कारण फिल्मले पनि ठुलो पब्लिसिटी पाएको थियो । तर फिल्मले बक्सअफिसमा कुने कमाल भने गर्न सकेन । यस फिल्ममा करीना अर्धनंग्न समेत थिइन् ।

शुटआउट एट वडाला

यस फिल्ममा जोन अब्रहाम र कंगना रणावतले दिएको हट सिनले बलिउडमा ठुलै सनसनी मच्चाएको थियो । यी जोडीले दिएको सेक्स सिनका कारण पनि दर्शकहरु हलमा आएको बताइएको थियो । फिल्मले खासै सफलता नपाए पनि उनीहरुको त्यस सिनलाई लिएर दर्शकहरुले खुबै सिटी भने बजाएका थिए ।

रागिनी एसएमएस २

सन्नी लियोनले यस फिल्ममा यस्ता हट सिनहरु दिइन जसका कारण उनलाई भारत छोड्न केही महिला संघसस्था नै लागि परे । उनले यस फिल्ममा सावरमा दिएको सिन कुनै एडल्ट फिल्मको भन्दा कम थिएन । यस फिल्म उनले आफ्ना सह अभिनेत्रीसँग लिपलक सिन दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक ताकेशी कासाईले एसियामा कोरोनाभाइरसको महामारीको अवस्था निश्चित

काठमाडौं : सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषदको

काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या ८ लाख भन्दा बढी पुगेको छ। नेपाली समय अनुसार

काठमाडौं : कोरोनाभाइरस (कोभिड –१९) को सङ्क्रमण्मा रोक्ने उद्देश्यले मुलुकमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले

काठमाडौं : सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई बिना शर्त कोरोना संक्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको आशंकामा पाटन अस्पताल र वीर अस्पतालमा भर्ना भएर उपचारका क्रममा

काठमाडौं : आवश्यक पर्ने उपकरणहरु भित्र्याइएसँगै काठमाडौं उपत्यका बाहिर दैनिक १ हजार जनको कोरोना भाइरस

काठमाडौं : विश्व अहिले अदृश्य महामारी रोगसँग जुध्दै छ । यहीँ अदृश्य महामारी कोरोनाभाइरस (कोभिड–१९)को

काठमाडौं : कोरोनाभाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए

वीरगन्ज : पेट्रोलिय पदार्थ बोक्ने नेपाली ट्यांकरलाई भारतीय प्रहरीले रोक लगाएको छ । वीरगन्जबाट करिब

काठमाडौं : मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली वैज्ञानिक

काठमाडौं : दाङका निश्चल रेग्मी स्नातकोत्तर तह अध्ययनका लागि गत फेब्रुअरी महिनामा ब्रिटेन आइपुगे।उनी वेल्सको