जसले कोरोनाबाट मृत्यु भएका आफ्नै बाबुको अन्तिम बिदाइ गर्न पाएनन्


केरला : विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा पनि दुई जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसबाट शनिबार अर्का एक जनाको मृत्यु भयो । त्यो मृत्युको घटनाले धेरैको ध्यान खिचेको छ ।

मृत्यु भएका व्यक्तिका छोरा ३० वर्षीय छोरा लिनो अदेल पनि आइसोलेसनमा थिए ।

भारतीय मिडियाका अनुसार अदेलले आफ्नै बाबुको मृत्यु आइसोलसनको झ्यालबाट हेरिरहे ।

गत मार्च ८ मा अदेल पनि बाबुलाई भेट्न हतारिँदै कतारबाट भारत फर्किएका थिए । जब कि, उनका बाबुको केही दिनदेखि कोरोना संक्रमणपछि अस्पताल भर्ना गरिएको थियो ।

कोत्यामस्थित मेडिकल कलेजमा अदेल स्वयं आइसोलेसनमा राखिएका छन् । जहाँ वार्डबाटै आफ्नो बाबुलाई एम्बुलेन्समा लगिएको हेर्न बाध्य भए ।

कोरोना भाइरसको संक्रमण देखिएपछि वा शंका लागेमा जोसुकैलाई पनि आइसोलेसनमा राखिन्छ । अदेल पनि सोही क्रममा अस्पताल भर्ना गरिएका हुन् ।

जसले आफ्नै बाबुलाई अन्तिम बिदाइ गर्न पाएनन् । यस घटनालाई लिएर अदेलले फेसबुकमा लेखेका छन्, ‘आइसोलेसन यातना शिविर हैन ।’

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल प्रहरीले विदेशबाट फर्किएका नेपालीहरुमा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण देखापर्न थालेपछि विदेशबाट आउने सबैलाई

उदयपुर : उदयपुरको कटारी अस्पतालको आइसोलेसन वार्डमा कोरोनाभाइरस (कोभिड–१९)को आशंकामा भर्ना भएका एक जना बिरामी

वीरगन्ज– विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन विभिन्न समाजिक अभियान्ता स्थानियको

काठमाडौं : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप रोकथाम तथा नियन्त्रणका लागि विश्व बैंकले

काठमाडौं : अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन जारी गरेको सरकारी आदेशविरुद्ध तपाईँ विना काम वा

जनकपुरधाम : विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको त्रास एवं निरन्तरको लकडाउनका कारण जनकपुरधामस्थित

काठमाडौं : सरकारले कोरोनाभाइरस सङ्क्रमणको परीक्षण आउँदो सातासम्ममा नेपालगञ्ज र पोखरामा पनि सुरु गर्न सकिने

काठमाडौं : काठमाडौं उपत्यका बाहिर फेरी एक युवतीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण भएको पुष्टि भएको छ

एजेन्सी : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको

काठमाडौं : इटलीले कोरोनाभाइरसको सङ्कटका कारण अन्तिम संस्कारको आयोजनामा प्रतिबन्ध लगाएको छ। कोरोनाभाइरसले आफ्ना दिवङ्गत

वीरगन्ज– वीरगन्ज महानगरपालिकाले महानगरक्षेत्रमा विषादी छर्ने काम शुरु गरेको छ । कोरोना भाइरस (कोभिड १९)

काठमाडौं : नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौंबाट नेपालगन्ज पुगेको