बलिउडका यी अभिनेत्रीहरु जो एक अर्कालाई घृणा गर्छन्



एजेन्सी : बलिउडमा केही यस्ता अभिनेत्रीहरु पनि छन् एकअर्कालाई घृणा गर्छन् । उनीहरुको सम्बन्धलाई लिएर ठुलै चर्चा हुने गर्छ ।

प्रियंका चोपडा र करिना कपुर एकअर्कालाई घृणा गर्छन् ।

यसको कारण साहिद कपुर भएको बताइएको थियो । साहिदलाई लिएर करिनालाई प्रियंकाले कटाक्ष गरेपछि उनीहरुबीचको बोलीचाली बन्द भएको थियो ।

त्यस्तै रनवीर सिंहका कारण अनुष्का शर्मा र दीपिका पादुकोणबीच पनि झगडा भएको थियो । उनीहरु पनि एकअर्कालाई घृणा गर्छन् ।

रानी मुखर्जी कुनै समय अभिषेकसँग लभ अफेयरमा रहेकी थिइन् । तर, ऐश्वर्या पाएपछि उनले रानीलाई धोका दिए । उनीहरुबीच पनि दुश्मनी रहेकोछ ।

कुनै समय माधुरी दीक्षित र श्रीदेवीबीच ठुलै प्रतिस्पर्धा रहेको थियो । यसै कारण उनीहरुबीच कटुता पनि बढेको थियो ।

केही वर्ष अगाडि श्रीदेवीको मृत्यु भइसकेको छ । बलिउडका अर्का कट्टर दुश्मन दीपिका र कटरिनालाई मानिन्छ । रनवीर कपुरका कारण यी दुईबीच ठुलै झगडा परेको पनि बताइन्छ ।

सोनाम कपुरले ऐश्वर्यालाई अन्टी भनेपछि यी दुई अभिनेत्रीबीच दुश्मनी सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्