प्रदेश २ को राजधानी तोक्न मतदान सुरु



काठमाडौं : प्रदेश २ को राजधानीको लागि प्रदेशसभामामा मतदान सुरु भएको छ ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्यनारायण मण्डल, नेपाली कांग्रेसका राम सरोज यादव र राजपाका परमेश्वर साहको संयुक्त प्रस्तावमाथि मतदान हुँदैछ ।

तीनै जनाको प्रस्तावमा ‘जनकपुरधामः मिथिला माध्यामिक परिक्रमा, ढल्केबर पूर्वपश्चिम लोकमार्गदेखि दक्षिण र दक्षिण दशगजासम्म’ राजधानी तोक्ने प्रस्ताव पारित गरियोस् भन्ने प्रस्तावमा मतदान सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्